—पाल्पाको रामपुरमा बुधबार सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चुमेको छ । रामपुरस्थित रामतुल्सी माविको खेलमैदानमा भएको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई ३–२ सेटले पराजित गरेर उपाधि पोल्टामा पार्न सफल भएको हो । उसले २५–१९, २५–१७ र १८–१६ को...
पाल्पा । सुचना प्रविधि सम्बन्धि ४ दिने आधारभूत तालिम रामपुर नगरपालिका पाल्पामा आईतबार सम्पन्न भएको छ । नगरपालिका भित्रका प्राथमिक र आधारभूत तहका विद्यालयहरुका लागि रामपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो । दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा भएको तालिममा विद्यालयको सुचना प्रणालीलाई डिजिटल माध्यममा कसरी राख्ने र...
दर्छा हरीयाली साना किसान कृषि सहकारी सस्थाको १५ औ साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश पाल्पा क्षेत्र न १ प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनु भएको थियो । प्रमुख अतिथि श्रेष्ठले बोल्दै उत्पादनलाइ बजारीकरण गर्नु पर्नेमा जोड दिनु भएको छ। उहाँले आफु सहकारीको लामो...
पाल्पा । नेवारी महिलाहरु द्धारा योमरी पुर्णिमा मनाइएको छ । पाल्पा रामपुरमा नेवारी महिला समुहको आयोजनामा यमरी पुर्णिामा मनाइएको हो । नेवारी परम्परा र खाना सस्कृति बचाउने उद्देश्यले एक कार्यक्रम गरीएको पुजा गरीएको थियो । नेपाल भाषामा यो भनेको मन पर्ने र मरी भन्नाले रोटी भन्ने बुझिन्छ । यसरी...
पाल्पा । दियालो सामाजिक महिला उद्यमी सहकारीको आठौं बार्षिक साधारणसभा एबम तेस्रो अधिबेशन सम्पन्न भएको छ । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख थापाले बोल्दै महिलालाइ सहकारीले गोलबन्द गर्दै आएको बताउनु भएको छ । उहाँ आफु पनि महिला सहकारीको सदस्य रहेको जनाउदै आर्थिक सामाजिक रुपमा...
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुुर गैरेले संसदको पहिलो एक वर्षे कार्यकालको वार्षिक प्रगति सार्वजनिक गर्नु भएको छ। प्रत्यक्ष निर्वाचन जितेर पहिलो पटक संसद पुग्नु भएको गैरेले शनिबार तानसेनमा पत्रकार भेटघाट गरी संसदको अनुभवसहित वार्षिक प्रगति सार्वजनिक गर्नु भएको हो। एमालेबाट निर्वाचित सांसद गैरेले सांसदलाई प्रभावकारी...
पाल्पा । निस्दी गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको केम खाम्चा मार्ग स्तरोन्नति आयोजनाको शिलान्यास गरिएको छ । कालीगण्डकी करिडोर अन्तर्गत वडा नं. १ बाकामलाङ्गको खुट्टे देखि वडा नं. ७ ज्यामिरेको होङ्गसी चोक सम्मको सडक खण्ड स्तरोन्नति तथा ग्रभेल गर्ने कार्यको शुक्रबार देखि थालनी गरिएको हो । वडा नं. १...
पाल्पा । पाल्पाको रामपुर ५ बहखोलामा शहिदहरुको सम्झनामा निर्माण गरिएको शहिद गेटको समुद्घाटन गर्दै शनिबार लुम्बिनी प्रदेशका अर्थमामिला मन्त्री धन बहादुर मास्कीले बताउनु भएको हो । जनयुद्ध र जनआन्दोलनका शहिदहरुको सम्झनामा कालीगण्डकी करिडोर सडक खण्डमा निर्माण गरिएको गेटको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका अर्थमामिला मन्त्री धन बहादुर मास्कीले “व्यवस्था प्राप्तिका...
पाल्पा । आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने...
पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर ७ ज्यामिरेमा केन्द्रिय प्रशारण लाईनबाट पहिलो पटक बिजुली बलेको छ । साविक ज्यामिरेकाे वडा नं. २ ज्यामिरे, माेटेखरक, वडा नं. ३ अधमारा, सिन्दुरे वडा नं. ९ सिमलडाँडा र माेटेखरकमा केन्द्रिय प्रशारण लाईनबाट बिजुली बलेको हाे । सामुदायिक विद्युतका लागि बर्सेनि रकम बुझाउँदै आएतापनी...