सुचना/ प्रविधि

मिडिया बाँचे सरकार बाँच्छ: मुख्यमन्त्री चौधरी

  २०८०-०५-०३        बोली खबर

बुटवल । बुटवलमा प्रादेशिक मिडिया सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शुभारम्भ गरे । प्रकाशन तथा प्रशारण संघ लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवलमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारहरूलाई आग्रह गरेका छन् । मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई...

रामपुरमा थप ८७ जनालाई जग्गाधनी पुर्जा, मालपोत- नापी कार्यालयलाई नक्सा र श्रेस्ता हस्तान्तरण

  २०८०-०४-१६        बोली खबर

पाल्पा । राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिका भित्रका थप ८७ जना अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । ५० वर्ष अघि देखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा तेस्रो चरणमा सोमबार पूर्जा वितरण गरेको हो । आयोगले वितरण भएका पूर्जाको श्रेस्ता मालपोत कार्यालय रामपुर र नक्सा नापी...

रामपुर नगरपालिकाद्धारा रामपुरकाे बजार क्षेत्रमा अनुगमन

  २०८०-०४-१५        बोली खबर

पाल्पा, आन्तरिक आयवृद्धि गर्न आर्थिक वर्ष २०८०/०८१ लाई आर्थिक वृद्धिदर वर्षको रुपमा लिएको रामपुर नगरपालिकाले बजार क्षेत्रका व्यवसाय तथा फर्मको अनुगमन थालेको छ । रामपुर नगरपालिकाले व्यवसायीलाई करको दायरामा ल्याउन पहल सुरु गरेको हो । आइतबार नगरको मुख्य बजार रामपुर–५ बेझाँड क्षेत्रका पसल तथा व्यवसायको अनुगमन गरेको छ ।...

सिद्धबाबा सुरूङमार्गको ‘टनेल पोर्टल’ पहिरोले पुरियो

  २०८०-०४-०९        बोली खबर

पाल्पा । सिद्धबाबामा निर्माणधीन सुरूङ मार्गको ‘टनेल पोर्टल’ पहिरोले पुरिएको छ । गएरातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले सिद्धबाबा मन्दिर नजिकैको टनेल पुरिएको हो । आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीका अनुसार बुटवलतर्फको साइडमा निर्माण थालिएको टर्नेलमा पहिलो ठूलो क्षति पुगेको छ । ‘अहिले पनि पानी परिरहेको छ’ पन्थीले भने, ‘आकार...

नयाँ पर्यटकीय गन्तब्यको खोजी गर्दै ‘नाट्टा’

  २०८०-०४-०८        बोली खबर

पाल्पा  । नेपाल एशोसिएन अफ टुर एण्ड टूाभल एजेन्टस् (नाट्टा) पाल्पा च्याप्टरले नयाँ गन्तव्यको खोजी सहित पदयात्रा अभियान सुरु गरेको छ। अभियान अनुसार साउन महिनाको प्रत्येक शनिवार पर्यटकिय गन्तव्यको पहिचान गर्न पदयात्रा कार्यक्रम गरिने छ। जस अनुसार साउनको पहिलो शनिवार पाल्पाको तानसेनबाट चण्डीभन्ज्यांग हुँदै बोघापोखराथोकसम्म पदयात्रा गरिएको थियो ।...

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ एसईईको रिजल्ट

  २०८०-०३-२१        बोली खबर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । गत चैत १७ गतेदेखि २९...

निर्वाचन आयोगको निर्णय : विदेशबाट मतदान, मतपत्रमा नो भोटको व्यवस्था

  २०८०-०३-१८        बोली खबर

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने र कूटनीतिक नियोगको सहयोगमा विदेशबाटै प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्ने आयोगको निर्णय छ । आयोगले मतपत्रमा नो भोटको व्यवस्था गर्ने र स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरुका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गर्ने समेत...

रामपुर अस्पताललाई ५ वटा डाइलासिस मेसिन हस्तान्तरण

  २०८०-०३-०४        बोली खबर

पाल्पा। पाल्पाको रामपुर अस्पताललाई ५ वटा डाइलासिस मेसिन हस्तान्तरण गरेकाे  छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट टेकुले रामपुर अस्पताललार्इ  ५ वटा डाइलासिस मेसिन र १ सेट आरओ प्लाण्ट सामाग्री प्रदान गरेको हो । रामपुर अस्पताल बाट डाइलासिस सेवा विस्तार गरि यस भेगका जनतालाई सहज र सरल डायलियस सेवा...

रामपुरमा १३ औं स्काउट फ्रेण्डसिप क्याम्प सम्पन्न (तस्बिरहरू सहित)

  २०७९-१२-३०        बोली खबर

पाल्पा । पाल्पाको रामपुरमा नेपाल स्काउटको ३ दिने क्याम्प सम्पन्न भएकाे छ । १३ औं स्काउट फ्रेण्डसिप क्यम्प नेपाल स्काउट जितापुर क्रु को आयोजना, रामपुर स्काउट ट्रुप र रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयको सहयोगमा गत सोमबार देखि सुरु भएको थियो । दुई रात ३ दिनको क्याम्पमा साहसिक गतिविधि, साधारण...

सिद्धबाबा सुरुङमार्गको गृह र भौतिक मन्त्रीको निरीक्षण

  २०७९-१२-२८        बोली खबर

पाल्पा। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा खण्डमा निर्माण हुने सुरुङ्ग मार्ग क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सोमबार साँझ स्थलगत अवलोकनमा उनीहरुसँग नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङ, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा पनि सहभागी रहेका थिए । सुरुङ्गमार्ग...