पाल्पामा भएको रामपुर महोत्सव कपको उपाधि नेपाल पुलिस क्लवले प्राप्त गरेको छ । क्लव स्तरीय भलिबलको उपाधि पुलिस क्लवले हात पार्न सफल भएको हो । उपाधिको लागि शनिबार भएको फाइनल खेलमा नेपाल एपीएफ क्लवलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि विजेता बनेको हो । फाइनल खेलमा पुलिस क्लवले...
रामपुर (पाल्पा), माघ २६ गते । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित रामपुरमा भैरहेको चौथो रामपुर महोत्सव कृषि तथा व्यापार मेलामा हस्तकलाका सामान दर्शको रोजाइमा परेको छ ।पाल्पा जिल्ला कारागारका बन्दीहरुले उत्पादन गरेको सामग्रीप्रति ग्राहकको आकर्षण बढेको हो ।कारागारबाट उत्पादित हस्तकलाका सामग्री महोत्सवमा...
पाल्पा । आज रामपुरमा जारी ‘चौथो रामपुर महोत्सव तथा व्यापार मेला’मा नेपालको चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएको छ । कुमा सागर एण्ड द ख्वप को बिशेष प्रस्तुती रहने भएपछि सबै पासहरू बन्द गरिएको छ । उद्योग बाणिज्य संघ रामपुर पाल्पाले आज एक सूचना जारी गर्दै...
रामपुर (पाल्पा) । “आर्थिक समृद्धिका लागी उद्योग र व्यापार कालीगण्डकी उपत्यका बिकासको आधार”भन्ने नारा सहित माघ १५ गते देखि सुरु भएको चौथो रामपुर महोत्सवमा पालीकाहरुले स्थानीय उत्पादन प्राथमिक्तामा राखेको देखिन्छ ।उपमेयर कोशेली घर मार्फत स्थानीय उत्पादनलाइ बिक्री बितरणको चाजोपाजो मिलाइएको छ । यसै बिच रामपुर नगरपालिका भित्रका महिला दिदिबैनिको...
आर्थिक समृद्धिका लागी उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार भन्ने नारासहित रामपुरमा सञ्चालन भइरहेको चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा विभिन्न खालका स्थानीय उत्पादनको स्टल राखिएको छ ।घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा तयार पारीएको लघु उद्यम गाउँपालिकाका महिला उद्यमीहरुले तयार पारीएका स्थानीय उत्पादनहरुलाइ बजारीकरण गरीएको छ ।...
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा नेपालको चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएको छ । गत माघ १५ देखि जारी महोत्सवमा माघ २५ गते शुक्रबार कुमा सागर एण्ड द ख्वपको प्रस्तुति रहने आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । युवापुस्ता माझ लोकप्रिय व्याण्ड महोत्सव स्थलमा...
पाल्पामा टिप्पर दुर्घटना हुँदा रुपन्देहीका एक जनाको मृत्यु भएको छ । आज मध्यान्ह पाल्पा माथागढी ५ सुर्खाबास स्थित रहबास-खैरेनी भित्री कच्चि सडक खण्डमा रहबास खानीबाट चुनढुङ्गा लिएर खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक रुपन्देही देवदह २ का ३१ बर्षिय सुनिल गुरुङको घटनास्थलमै...
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा भएको लोकदोहोरी प्रतियोगिताको उपाधि नमस्ते होटल पाल्पाको समूहले हात पारेको छ । गत माघ १७ देखि सुरु भएको प्रतियोगिता अन्तर्गत मंगलबार भएको फाईनलमा राष्ट्रिय लोक तथा गित प्रतिष्ठान पाल्पालाई पछि पार्दै नमस्ते होटेल- पाल्पाले उपाधी जितेको हो । उपाधी संगै नमस्ते होटल...
दाङ । लुम्बिनी प्रदेशका २ लाख ६२ हजार ५ सय २१ किशोरीहरुलाई एच.पि.भि. खोप दिईने भएको छ । लुम्बिनी प्रदेशका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप दिईने भएको हो । रुकुम पुर्वमा १ सय १० जना...
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको सातौं दिन पनि दर्शकहरुको घुइँचो रहेको थियो । सोमबार सार्बजनिक बिदा परेकाले दर्शकको घुइँचो बढेको थियो । सात हजार भन्दा बढी दर्शकले टिकट खरिद गरी अवलोकन गरेका छन् । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा गत माघ १५ बाट...