पाल्पा । पाल्पाको रामपुरमा मिस्टर एण्ड मिस पाल्पा हुने भएकोछ । मिस वल्र्ड हेरिटेज नेपाल २०२२ अन्तर्गत उक्त कार्यक्रम हुने भएको हो । मिस वल्र्ड हेरिटेज नेपाल २०२२ ले विहिबार हाेटल संगम, रामपुर पाल्पामा पत्रकार सम्मेलन गरि उक्त कार्यक्रम बारे जानकारी गराएको हो । लिटिल, टिन र एडल्ट गरि...
पाल्पा । रामपुर नगरपालिका वडा नं. ५ बसपार्कमा बेबारिसे शिशु मृत अवस्थामा फेला परेको छ । शिशु नहरको पानीले बगाउदै ल्याइएको अवस्थामा बेझाड स्थित बसपार्क नजिकको नहरमा भेटिएको हो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेर मृत शिशुलाई बाहिर निकाएको स्थानीयले बताएकाे छ । र्भखरै जन्मिएपछि उक्त बच्चालाई नहरमा फालिएको...
पाल्पा । निस्दी गाउपालिका वडा नं ४ मित्यालकाे सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । ४ नं वडा अध्यक्ष शन्तबिर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी गाउपालिका लेखा प्रमुख सरोज काफ्ले रहेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा निस्दी ४ मित्याल वडाको प्रतिबेदन वडा सहायक सहबिर खन्गाहाले प्रस्तुत गरेको थियाे...
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको घुम्ती बैठक सम्पन्न भएको छ । बैठक रम्भा गाउँपालिका १ हुंगीको रम्भा रिसोर्टमा बसेको हो । बैठकले गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रेस चौतारी नेपाल पाल्पाको भूमिका, प्रचार प्रसार र मिडिया परिचालनका विषयमा समीक्षा गरिएको सचिव नारायण...
पाल्पा । रामपुर नगरपालिका वडा न. ४ देबिस्थानमा “सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान ” भन्ने नाराका साथ अपराध न्यूनीकरण तथा लैङ्गिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। वडाअध्यक्ष राम बहादुर रानाको अध्यक्षता र इलाका प्रसाशन कार्यालय प्रमुख भगवानभक्त अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। लैङ्गिक...
पाल्पा । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि. रामपुर पाल्पाको २४ औं बार्षिक साधारण सभा शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। पाल्पा जिल्लाभर सेवा क्षेत्र विस्तार गरेको सहकारीले विभिन्न सेवा केन्द्र स्तरीय साधारण सभा मार्फत प्रतिनिधि चयन गरी निर्णय प्रमाणित सहितको साधारण सभा सम्पन्न गरेको हो ।...
काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मध्यराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै पोर्चुगल क्वाटरफाइनल पुग्ने अन्तिम टिम बनेको हो । अब पोर्चुगललले क्वाटरफाइनलमा मोरक्को विरुद्ध खेल्नेछ । क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ५ टिम पुगेका छन् भने दक्षिण अफ्रिकाबाट दुई तथा अफ्रिकाबाट एक...
पाल्पा । पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुगेको छ । पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन् । उनीहरू बिरामी परेपछि उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा...
पाल्पा। स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचरलगायत सामान रातारात दाङ लगिएको छ । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको...
पाल्पा । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । भर्खरै प्रतिनिधि सभा पाल्पा क्षेत्र नं १ (१) मा प्रदेश सभा सदस्य पदमा नवनिर्वाचित संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठलाई बधाई तथा शुभकामना कार्यक्रम आयाेजना गरिएको हाे । संस्थाका काेषाध्यक्ष भाेजराज भट्टराईकाे अध्यक्षतामा कार्यक्रम...