पाल्पा । जानकी आधारभुत बिद्यालय रामपुर नगरपालिका वडा नम्बर ८ भुजात पाल्पाले आफ्नो ५६ औं बार्सिक उत्सव कार्यक्रम मनाएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको हो । प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बिद्यालयलाई आर्थिक र भौतिकरुपमा सहयोग गर्न प्रदेश सरकारसंग खबरदारी गर्ने बताउँदै...
पाल्पा। रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको आयोजनामा रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सुरु भएको छ । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा चितवनको पर्यटकिय सौराहाको आमा गार्डेन होटलमा संचालन भइरहेको छ । उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागतबाट सुरु भएको उद्घाटन कार्यक्रमको संचालन सचिव किर्तिनाथ श्रेष्ठले गर्नु भएकाे हाे...
पाल्पा। तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १० पुगेकाे छ भने १६ जना घाइते भएका छन् । दुर्घटनामा तिनाउँ गाउँपालिका ६ मस्यामकी ६० वर्षिया यन कुमारी पन्त, सोही स्थानका ३९ वर्षिय राम बहादुर अस्लामी, ६७ वर्षिय कृष्ण बहादुर अस्लामी, २८ वर्षिया उर्मिला अस्लामी, बुटवल...
पाल्पा। तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस...
पाल्पा । प्रशंसनीय दृष्टिकोणका केन्द्रीय अध्यक्ष डा. रामबहादुर राउतले विद्यालयलाई अगाडि वढाउनको लागि अभिभावक, शिक्षक, स्थानीय ब्यक्तिहरु र विद्याथीहरु एकजुट हुनु पर्ने बताउनु भएको छ । उहाँले विद्यालयलाई आहा र नमूना भन्ने लायक वनाउनको लागि स्थानीयहरुको भूमिका प्रमुख हुने बताउनु भयो । उहाँले भन्नुभयो हामि अहिले पनि पुरानो ढाँचा...
पाल्पा । गृहमन्त्रालयले भोलि (मंगलबार) सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । सोमबार बिहान विज्ञप्ति जारी गर्दै मन्त्रालयले सर्वोच्च अदालतको फैसलाका आधारमा फागुन १ गतेका लागि निर्धारण गरिएको बिदा कायम नरहेको जानकारी दिएको हो । सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०।१०।२५ को बैठकको निर्णयानुसार नेपाल...
पाल्पा । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पत्रकार महासंघले थालेको शुद्धिकरण अभियानलाई आस्थाको आधारमा गरिएको शुद्धिकरण अमान्य हुने बताउनु भएको छ । प्रेस चाैतारी पाल्पा शाखाकाे दाेस्राे बार्षिक साधारणसभालाई सक्बाेधन गर्दै उक्त कुरा बताउनु भएकाे हाे । महासचिव लामाले उस्तै प्रकृतिका पत्रकारलाई राख्ने ,गोप्पे रुपमा उजुरी दिने जस्ता...
पाल्पा । रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा नं. ४ ले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट ९ अंक प्राप्त गर्दै वडा नं. ४ ले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको हो । वडा नं. ४ ले फुटबल प्रतियोगितामा द्धितिय , व्याडमिन्टन...
प्रत्येक जित र हार प्राप्त गने शक्ति आफै भित्र हुन्छ । जसले जित्ने इच्छा शक्ति राख्छ उ सफल भएरै छाड्छ । हो यहि भनाई बाट प्रेरित भई वडा अध्यक्षको जिम्मेवारी संगै कृषि तथा पशुपालन पेशालाई अघि बढाएका मध्ये एक हुन् तोयानाथ सारु । सारू रामपुर नगरपालिका वडा नं. १०...
पाल्पा । रामपुर नगरपालिका वडा नम्बर १ हागेंपिपलका आगोलागी पिडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो । गत माघ १२ गतेका दिन आगोलागीबाट हागेपिपलका एकै गाउँका ३ घर जलेर नष्ट भएको थियो । दिउसोको समयमा घर तल...