पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गाउँको उत्पादनलाई ब्राण्डिङ्ग तथा बजारीकरण गर्नुपर्ने बताउनु भएकाे छ । उत्पादनलार्इ कसरी प्रभावकारी बनाउन सकिन्छ साथै बजार ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने तर्फ प्रदेश सरकार केन्द्रित रहेको जानकारी दिनु भएको हो । नेपाल प्रेस युनियन जिल्ला शाखा पाल्पाले रामपुरमा आयोजना गरेको...
पाल्पा। रामपुर बचत तथा ॠण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सहकारी उत्पादन र व्यबसायिकतामा जोडिनुपर्ने बताउनुभयो । सहकारीलाई उत्पादनसंग जोड्न सकिएन भने थप समस्या उत्पन्न हुन्छ, उत्पादन र बजारको पहुँच सम्म सहकारी र स्थानीय सरकारले सघाउनुपर्ने बताउनुभयो । “सहकारीलाई...
पाल्पा । निस्दी गाउँपालिकाको वडा नंं ४ मित्यालको घ्याङ्सिङ्गडाडामा आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ । बन्दुक पड्किदा ४८ वर्षीय डम्मरबहादुर सारु मगरको ज्यान गएको हो । बारीमा आएको दुम्सी मार्न बोकेर हिँडेको बन्दुक पड्किँदा सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घटनास्थलबाट एक नाले भरुवा...
पाल्पा । २० औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस रामपुरमा मनाईएको छ । रामपुर नगरपालिका स्वास्थ्य शाखाले नगरभित्रका स्वयमसेविकाहरुको सहभागितामा एक कार्यक्रमका विच दिवस मनाएको हो । दिवसको अवसरमा मंगलबार अन्तरक्रिया सहित स्वयंसेविका सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा उमेर हदका कारण सेवाबाट अवकास हुनु भएका वडा नं. ४ का...
पाल्पा । केही दिन देखि बेपत्ता रहेका सन्तोष पन्थी कालिगण्डकी नदी किनारमा मृत फेला परेका छन् । पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवा घर भई रामपुर नगरपालिका वडा नं. ७ किसानबारी बस्दै आएका २२ बर्षिय पन्थी शुक्रबार तनहुँको घिरिङ गाउँपालिका वडा नं. १ को गडौलीटार स्थित कालिगण्डकी नदी किनारमा...
पाल्पा । रुकुम पश्चिम आठबिसकोट नगरपालिका वाड नम्बर १३ को गाउँबारीमा रहेको जनजागरण मा.वि.मा नेकपा एमाले पाल्पाले अस्थायी टहरा निर्माण गरेको छ । गत कार्तिक १७ गते गएको भुकम्पले क्षति भएको भग्नावसेष ब्यवस्थापन गर्दै ७ वटा अस्थायी टहरा विद्यालयलाई हस्तान्तरण गरेको हो । पाल्पा क्षेत्र नं. १ का संघिय...
पाल्पा । शनिबार संयुक्त राष्ट्रसंघको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० गतेसम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।नोभेम्बर २५ अर्थात् शनिबार पहिलो दिन महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । नेपालमा पनि “लैङ्गिक हिंसा...
पाल्पा । आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा...
पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ४ को अन्द्रकुडी र ५ को गौडान जोड्ने झोलुङ्गे पुलको उद्धघाटन भएको छ। एक कार्यक्रमका बीच संघीय सांसद नारायण आचार्यले उक्त पुलको उद्धघाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै आचार्यले अत्यावश्यक पुल निर्माण कार्य सम्पन्न गर्न भूमिका निर्वाह सबैलाई धन्यवाद दिनुभयो । उहाँले...
पाल्पा । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । टीका...