पाल्पा । राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिका भित्रका थप ३ सय ५४ अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । ५० वर्ष अघि देखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा दोस्रो चरणमा बुधबार पूर्जा वितरण गरेको हो । आयोगले पहिलो चरणमा गत पुस ८ गते २ सय ६२...
पाल्पा । रामपुरमा निर्माण भएको रामपुर फन पार्कको संचालन अन्तिम तयारीमा रहेको छ । आइकोनिक ग्रुप प्रा.लिले रामपुर फन पार्क संचालनमा ल्याएको हो । रामपुर नगर पालिकाको वडा नं. ५ मटेरी ठुलटारमा संचालन हुन लागेको रामपुर फन पार्क आन्तरिक तथा बाह्य पर्यटकीय भित्रयाउने उद्देश्यले रामपुर फन पार्कको अवधारणा ल्याएको...
पाल्पा । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले संस्था एकिकरण पश्चात् सेवा शुभारम्भ गरेको १६ वर्ष पुगेको अवसरमा सोमवार स्थापना दिवस मनाएको छ । संस्थाको कार्यालय रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाडमा एक कार्यक्रम गरी संस्था स्थापना दिवस मनाइएको हो । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा...
पाल्पा । नेपाल प्रेस युनियन पाल्पा शाखाको नवौँ अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले सभापतिमा मन गहिरे निर्विरोध चयन गरेकाेछ । शाखाले गैरेको नेतृत्वमा सर्वसहमतीमा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामचन्द्र रायमाझी, खुल्ला उपाध्यक्षमा विष्णु खनाल र समावेशीतर्फ दानबहादुर हिस्की, सचिवमा विष्णुप्रसाद घिमिरे, सहसचिवमा इमान सिं राना,...
पाल्पा । रामपुरमा गएराती देखि विद्युत आफूति बन्द भएको छ । हावाहुरीका कारण चापाकोट नगरपालिकाको निर्दिममा विद्युतको पोल भाँच्चिए पछि विद्युत आफूर्ति बन्द भएको हो । बुटवल पावर कम्पनीको गल्याङ्ग- रामपुर क्षेत्रको ३३ केभी प्रसारण लाईनमा अवरुद्ध भएपछि चापाकोटको केही भाग र रामपुर क्षेत्रका सेवाग्राहीहरु विद्युत सेवाबाट प्रभावित बनेको...
पाल्पा । राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानीमहलमा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा...
साउदी अरेबिया अन्तर्गत रियादमा प्रबासी नेपाली मन्चको चौथो अधिबेशन भएको छ । नेकपा एमाले निकटको सङ्गठन मध्यपुर्व को बथाहको एक होटेलमा सम्पन्न भएको छ। राष्ट्रिय कमिटीका उपाध्याक्ष तथा रियाद इन्चार्ज अच्युत बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय कमिटीका अध्यक्ष तथा मध्यपुर्ब महादेशिय कमिटीका सदस्य अमर श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको...
पाल्पा । पाल्पाको रानीमहलमा बिहिबारबाट सुरु भएको छ । उद्घाटन खेलमा राष्ट्रिय वीच भलिबल प्रतियोगितामा विभागीय टिम आर्मीले विजयी सुरुवात गरेको छ । दुई खेलमा गण्डकी प्रदेश विजयी भयो भने सुदुरपश्चिम मैदानमा उपस्थित नभएपछि लुम्बिनी स्वतः विजयी घोषित भएको छ । रानीमहल परिसरमा भएको भएको प्रतियोगिताको पहिलो खेलमा आर्मीले...
पाल्पा । पाल्पाको रानीमहलमा बिहीबारबाट सुरु हुने राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुने भएको छ । बुधबार राती अबेर गरिएको लक्की ’ड्र’ अनुसार प्रतियोगिताको उद्घाटन खेलमा समूह ए अन्तर्गत आर्मी र लुम्बिनी भिड्ने पक्का भएको हो । पाल्पाको रानीमहल...
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले २४ औ स्थापना दिवशको अप्सवरमा ८ जना पत्रकारहरु लाई पुरस्कृत गर्ने घोषणा गरेको छ । शाखाले पाल्पामा त्रियाशिल तथा बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरूलाई एक कार्यक्रम गरी पुरस्कृत गर्ने घोषणा गरेको हाे । पुरस्कृत हुनेहरू भद्रबहादुर स्मृती कृषि पत्रकारीता पुरस्कारबाट कृष्ण पाेखरेल...