रामपुर ९पाल्पा० । रोटरी क्लब अफ रामपुर र रोट¥याक्ट क्लब सेन्ट्रल बुटवलको संयुक्त आयोजना तथा रामपुर नगरपालिकाको संरक्षणमा पाल्पाको रामपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको छ ।रोटरी क्लब अफ रामपुरका अध्यक्ष किर्तिनाथ श्रेष्ठको अध्यक्षतामा शनिवार भएको शिविर गौतमबुद्ध मुटु सामुदायिक अस्पताल बुटवलको प्राविधिक सहयोग, रामपुर वचत तथा ऋण...
पाल्पा । रामपुर नगरपालिका वडा नं ४ को आयोजनामा मुस्लिम समुदायको पाक महिना रमजान (इद ) को उपलक्ष्यमा बृहत इफ्तार तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ। रामपुर नगरपालिका वडा नं ४ का अध्यक्ष राम बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिका कार्यवाहक नगर प्रमुख तथा...
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो...
पाल्पा । आगामी वर्ष २०८२ मा शनिवार बाहेक थप २९ दिन मुलुकभरि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको शनिवार बाहेक २९ दिन सार्वजनिक, पर्व एवं सट्टा बिदा...
पाल्पा । निस्दी गाउँपालिका–५, गल्धाफाँट र कठैडाँडा जोड्ने निस्दी खोला पक्की पुलको शिलान्यास गरिएको छ । गल्धाफाँट–कठैडाँडा सडकखण्ड अन्तर्गत निस्दी खोलामा निर्माण हुन लागेको पुलको सोमबार शिलान्यास गरिएको हो । पुलको शिलान्यास गर्नुहुँदै लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन र यातायातको पहुँचलाई सहज बनाउन...
पाल्पा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने कसैलाई पनि अब एमालेले छुट नदिने बताउनु भएको छ। नेकपा एमाले पाल्पाले तानसेनमा आयोजना गरेको वडा केन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत शुक्रवार भएको अभिमुखीकरण कार्यक्रममा उहाँले भ्रष्टाचार गर्ने जो कोही ढिलो चाँडो एमाले नरहने बताउनु भएको छ । नेकपा एमालेका बरिष्ट...
रामपुर नगरपालिका–६,नगर गौशालाको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अबसरमा तातोपानी धाममा लोक भजन प्रतियोगिता सम्पन्न भएको हो । लोक भजनको मौलिकपन जोगाउने उद्देश्यले सोमबार प्रतियोगिता भएको थियो । लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी.ले धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनु...
पाल्पा । आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डे । विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा...
पाल्पा, माघ ३०पाल्पाको तानसेनमा दुई सवारी एक आपसमा ठक्कर खाँदा दुई जना घाईते भएका छन् । घाईतेहरुको उपचारका लागि श्री एयरलाईन्सको हेलिकप्टर मार्फत् काठमाण्डौं पठाइएको छ ।तानसेन हार्थोक सडक खण्डको तानसेन ११ जोगीपानीमा ईभी र मोटरसाईकल एक आपसमा जुधेका हुन् । हार्थोक देखी तानसेन तर्फ आउदै गरेको लु प्र...
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको आज अन्तिम दिन समापन समारोह भएको छ ।समापन समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेश अर्थ उद्योग वाणिज्य तथा पर्यटन समितिका सभापति प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनु भएको हो । प्रमुख अतिथि श्रेष्ठले बोल्दै उद्योग वाणिज्य संघको कार्यक्रम सफल भएको बताउदै उत्पादनलाइ बजारीकरण...