—पाल्पाको रामपुरमा बुधबार सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चुमेको छ । रामपुरस्थित रामतुल्सी माविको खेलमैदानमा भएको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई ३–२ सेटले पराजित गरेर उपाधि पोल्टामा पार्न सफल भएको हो । उसले २५–१९, २५–१७ र १८–१६ को...
पाल्पा, जिल्लाको रामपुरमा आज देखि प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदैछ । जिल्ला भलिबल संघ पाल्पाको आयोजना र लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धन तथा प्रयोजनमा हुन गैरहेको प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । शुक्रबार देखि सञ्चालन हुन लागेको खेलको लागि विहिबार साँझ अायोजक, रेफ्री खेलाडी सहितको...
पाल्पा । ४२ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १६ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहित विविध कार्यक्रमका साथ मनाइएको हो । प्रमुख आतिथ्यता लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री...
पाल्पा । गृहमन्त्रालयले भोलि (मंगलबार) सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । सोमबार बिहान विज्ञप्ति जारी गर्दै मन्त्रालयले सर्वोच्च अदालतको फैसलाका आधारमा फागुन १ गतेका लागि निर्धारण गरिएको बिदा कायम नरहेको जानकारी दिएको हो । सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०।१०।२५ को बैठकको निर्णयानुसार नेपाल...
पाल्पा । सुचना प्रविधि सम्बन्धि ४ दिने आधारभूत तालिम रामपुर नगरपालिका पाल्पामा आईतबार सम्पन्न भएको छ । नगरपालिका भित्रका प्राथमिक र आधारभूत तहका विद्यालयहरुका लागि रामपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो । दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा भएको तालिममा विद्यालयको सुचना प्रणालीलाई डिजिटल माध्यममा कसरी राख्ने र...
पाल्पा । रामपुर नगरपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले जित हात पारेकाेछ । तीन दिन सम्म चलेको प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलमा उत्कृष्ट स्थान हासिल गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले जितेको हो । प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा ९...
पाल्पा । रामपुर पाल्पा रामपुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेललाइ जनताको सेवासगै तरकारी खेती गर्ने भ्याइ नभ्याइ छ । उहाँको घरमा पुग्दा भैसिलाई मकैको खोस्टा दिनै हुनुहुन्थयो । रामपुर नगरको केन्दमा रहेको वडा निकै व्यस्त वडाका वडा अध्यक्ष पोखरेल फुर्सदका वेला खेतवारी र गोठमा...
पाल्पा। आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । मगर र थारु समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायतका...
पाल्पा । रामपुर नगर गौशाला रामपुर पाल्पाको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिबेशन शुक्रवार सम्पन्न भएको छ ।कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले नब गठित समितिलाइ शुभकामना दिदै गाईको पालन पोषण स्वास्थ उपचारमा ध्यान दिनु पर्ने कुरामा जोड दिदै नगरपालिकाले सधै सहयोग गर्दै आइरहेको र गर्ने कुरामा प्रतिबद्धता व्यक्त...
पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तन खोजि रहेको बताउनु भएकाे छ । नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव हुने बताउनुभएको हाे । शनिवार पाल्पाको रामपुर नगरपालिकामा भएको खुला सभालाई सम्बोधन गर्नुहुँदै पूर्वगृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेले जनताको मुद्दालाई शिरमा राखेर हिडेको भन्दै जनताको आशा र भरोसाको...