बागमती

भूकम्पको दशक : सम्झनामा २०७२ वैशाख १२ (१० तस्बिरमा)

  २०८२-०१-१२        बोली खबर

पाल्पा । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन ।...

राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको दोस्रो रामपुर नगर अधिबेशन सम्पन्न

  २०८२-०१-०९        boli khabar

राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको दोस्रो रामपुर नगर अधिबेशन सम्पन्न भएको छ । अधिबेशनमा युवा संघ लुम्बिनी प्रदेशका सदस्य एवं रामपुर नगर कमिटी उपाध्यक्ष अशोक श्रेष्ठले स्वागत मन्तव्य न्याय प्रेमी युवाहरु राष्ट्रिय युवा संघमा , सामाजिक परीवर्तन युवाको काधमा भन्ने नारा सहित भएको अधिबेशनमा मुख्य बक्ता नेकपा...

रामपुर बाट ११ वटा गोरु सहित दुई चालक प्रहरीको नियन्त्रणमा

  २०८२-०१-०९        boli khabar

वैशाख ९ ।पाल्पा, कालीगण्डकी करिडोर भएरको बाटो भएर लैजादै गरेको अबैध गोरु प्रहरी नियन्त्रणमा आएको छ । अबैध रुपमा लैजादै गरेको अवस्थामा रामपुर बाट ११ वटा गोरु सहित दुई जना व्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई वटा पिकअप गाडीमा गोरु लिएर जाँदै गरेको अवस्थामा रामपुर नगरपालिका–१ काँशीवन बाट गोरु...

आजदेखि नववर्ष २०८२ प्रारम्भ

  २०८२-०१-०१        बोली खबर

पाल्पा । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्य...

रामपुर साकोसले नबोदित सहकारी लमजुङलाइ गर्यो स्वागत

  २०८१-१२-१९        boli khabar

रामपुर साकोसले नबोदित सहकारी लमजुङलाइ आफ्नो कार्यालयमा स्वागत गरेको छ ।नबोदित बचत तथा ऋण सहकारी सस्था लमजुङले रामपुर बचत तथा ऋण सहकारीको भ्रमण गरेको छ ।सोहि अबसरमा रामपुर बचत तथा ऋण सहकारीले स्वागत गरेको हो । मङ्गलबार २२ जनाको समुह सहित सहकारीको भ्रमण गर्न नबोदित सहकारी रामपुर आइपुगेको थियो।...

हर्षोल्लासका साथ ईद–उल–फित्र मनाइँदै

  २०८१-१२-१७        बोली खबर

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येको एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइन्छ । ईद उल–फित्रको अर्थ...

पत्रकार सुरेश रजतको समझनामा पत्रकारिता पुरस्‍कार क्‍यामेरा म्‍यानलाइ प्रदान गरीने

  २०८१-१२-१७        boli khabar

पिर्थ थापा मागर,काठमाडौपत्रकार सुरेश रजतको समझनामा पत्रकारिता पुरस्‍कार क्‍यामेरा म्‍यानलाइ प्रदान गरीने भएको छ ।रिपोटर्स कल्‍बले आज काठमाडौको सभा गृहमा २७ औं बार्षिक उत्‍सव समारोह मनाएको छ। सो कार्यक्रममा बोल्‍दै रिपोटर्स कल्‍बका अध्‍यक्ष ऋषि धमलाले, राजाबाणीहरुको अन्‍दोलनमा समाचार रिपोटिङ्ग गर्ने क्रममा ज्‍यान गुमाएका पत्रकार सुरेश रजतको दुखद निधन भएको...

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस इतिहास र बर्तमान

  २०८१-११-२४        boli khabar

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो...

वर्ष २०८२ मा शनिबारबाहेक थप २९ दिन सार्वजनिक बिदा हुने (सूचीसहित)

  २०८१-११-२१        बोली खबर

पाल्पा । आगामी वर्ष २०८२ मा शनिवार बाहेक थप २९ दिन मुलुकभरि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको शनिवार बाहेक २९ दिन सार्वजनिक, पर्व एवं सट्टा बिदा...

नेकपा एमाले पाल्पाको  वडा केन्द्रित पार्टी निर्माण अभियान तथा अन्तरक्रिया सम्पन्न

  २०८१-११-१६        boli khabar

पाल्पा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने कसैलाई पनि अब एमालेले छुट नदिने बताउनु भएको छ। नेकपा एमाले पाल्पाले तानसेनमा आयोजना गरेको  वडा केन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत शुक्रवार भएको अभिमुखीकरण कार्यक्रममा उहाँले भ्रष्टाचार गर्ने जो कोही ढिलो चाँडो एमाले नरहने बताउनु भएको छ । नेकपा एमालेका बरिष्ट...