गण्डकी

आज नेकपा एसका नयाँ मन्त्रीको सपथ

  २०७९-०२-२३        बोली खबर

काठमाडौं । नेकपा एसले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गर्दैछन् । नवनियुक्त मन्त्रीहरु जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिरा केसीले आज सपथग्रहण गर्न लागेका हुन् । नेकपा एसले एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम...

सुर्यालाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले मृत्यु दाबी भुक्तानी

  २०७९-०२-२१        बोली खबर

पाल्पा । सुर्यालाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। बौदिकाली गाउँपालिका वार्ड न ४ नवलपुर मृतक खुम बहादुर आले मगरको बिमा बापतको रकम श्रीमती तेसरा सिँजाली मगरलाइ २ लाख ९ हजार ६ सयको चेक उहाकै घरमा गएर हस्तान्तरण गरेको हो। मृतक आलेले वि. स. २०७६...

घिरिङ्गकाे पुट्टारमा ३९० घण्टे सीपमुलक तालिम सम्पन्न

  २०७९-०२-१८        बोली खबर

पाल्पा । कालीगण्डकी बहुप्राबिधिक शिक्षालय घिरिङ्ग १ पुट्टार तनहुँद्वारा आयोजित ३९० घण्टाको विभिन्न सीप मुलक तालिम सम्पन्न भएको छ।पाल्पा र तनहुँका गरी जम्मा ६० जना सहभागी भएको सिलाई कटाई, सेक्युरिटी गार्ड र मोटरसाइकल मर्मत तालिममा सहभागी प्रशिक्षार्थी हरुलाई तालिम समापनको अबसरमा आयोजित कार्यक्रममा तालिम को प्रमाणपत्र प्रदान गरिएको छ।...

भद्रपुर उडेको बुद्ध एयरको जहाज आकाशबाटै काठमाडौं फर्कियो

  २०७९-०२-१८        बोली खबर

काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज टायरमा समस्या देखिएपछि आकाशबाटै काठमाडौं फर्किएको छ । भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाजको टायरमा समस्या देखिएपछि आकाशबाटै फर्किएको हो । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।...

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

  २०७९-०२-१६        बोली खबर

काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।  तारा एयरको विमान मुस्ताङको थासाङ-२  स्थित मानापाथी हिमालको फेदमा भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् । तारा एयरका अनुसार उक्त विमानमा चालक...

रामपुरमा दश वडामै पदभार ग्रहण

  २०७९-०२-१०        boli khabar

पाल्पा, रामपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । नव निर्वाचित वडाका जनप्रनिधिहरुले सपथ ग्रहण संगै सोमबार विहानै वडा कार्यालयहरुमा पुगेर सेवा दिन सुरु गरेका हुन । हिन्दु सस्कार र परम्परा अनुसार शुभ साइत हेराएर सबै जसो वडाहरुमा बिहान ११ बजे भित्रै पदभार समालेका छन ।साथै...

बौदिकाली गाउँपालीका अध्यक्ष ओझाले पद तथा गोपनियताको सफत ग्रहण

  २०७९-०२-१०        boli khabar

नवलपरासी जिल्ला बौदिकाली गाउँपालीकामा सोमबार नव निर्वाचित पालीका अध्यक्ष प्रकास ओझाले मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोतिमा सपथ ग्रहण गर्नु भए संगै सोमबार नवनिर्वाचित उपाध्यक्ष डिलकुमारी सारुसंगै वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो । सपथ ग्रहण कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमीटि सदस्य बाल प्रसाद ठाडा...

बौदिकालीमा प्राबिधिक शिक्षा, सुत्केरी महिलालाई सेवा, एम्बुलेन्स खरिद र सरकारी जग्गाकाे संरक्षण गर्ने

  २०७९-०२-१०        boli khabar

बौदिकालि गाउँपालिकामा नव निर्बाचित पालीका अध्यक्ष उपाध्यक्ष आफ्नो पद ग्रहण गर्नु भएको छ । पालीकाका अध्यक्ष प्रकाश ओझाले पद ग्रहण गर्दै केहि निर्णय गर्नु भएको छ । गाउँपालीका भित्रका सवै वडाका विपन्न र जेहन्दार विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा आकषिर्क गर्नको लागी प्रतिवडा ७ जनाको दरले प्रति व्याक्ति ५ हजार मासिक...

निस्दी गाउँपालिकामा एमालेको ‘क्लिन स्विप’ (तस्बिरसहित)

  २०७९-०२-०२        बोली खबर

पाल्पा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाल्पाको निस्दी गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मुक्त बहादुर सारु ६६५२ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द प्रसाद अर्याललाई ३,१८६ मतान्तरले पराजित गरेका हुन् । पराजित गोविन्द प्रसाद अर्यालले ३४६६ मत...

पाल्पामा मतदाताकाे उत्साहजनक सहभागिता मतपेटिका आउनेक्रम जारी (तस्बिर सहित)

  २०७९-०१-३०        बोली खबर

पाल्पा । स्थानीय तहको निर्वाचनमा पाल्पाका सबै पालिकाहरुमा उत्साहजनकपूर्ण रुपमा सम्पन्न भएको छ १० स्थानीय तह रहेको पाल्पा जिल्लामा २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको छ । निर्वाचन अधिकारीका अनुसार बिहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदानमा मतदाताहरु उत्साहपूर्ण सहभागिता रहेको जनाएको छ । १०...