बुधबार बिहान तानसेन नगरपालिकाको प्रशासकीय भवन अगाडि सदाभन्दा भिन्न दृश्य देखियो । सन्दर्भ थियो सहिद दिवसको । यही दिवसको अवसर पारेर तानसेन नगरपालिकाले सहिदको योगदानमाथि संक्षिप्त परिचर्चा चलाएपछि नगर सरसफाई कार्यक्रम गरेको छ । प्रशासकीय भवन अगाडि सरसफाइमा प्रदेश सांसद वीर बहादुर राना, समन्वय अधिकारी टंकनाथ खनाल, नगर प्रमुख...
चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा मंगलबार सुरु भएको छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार , कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नाराका साथ आज देखि सुरु भएको महोत्सवमा प्रमुख अतिथि नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऎन बहादुर शाहि रहनु भएको छ । मन्त्री शाहिले कार्यक्रम उद्घाटन...
पाल्पा । सेलटर्न नेपाल कम्पनीको आधिकारिक बिक्रेता आइबेरी होल्डीङ्ग प्रा.लि. बुटवलद्वारा पाल्पाली मोबाइल सेन्टर रामपुर पाल्पालाई भेस्पा स्कुटर हस्तान्तरण गरेको छ । होनर मोबाईल कम्पनीको दशै तिहार बम्पर उपहार योजना अन्तर्गत यो उपहार प्रोपाईटर लेखन्त सुनारीलाई आज हस्तान्तरण गरेको हो । हस्तान्तरण गर्नुहुँदै लुम्बिनी प्रदेशको आधिकारिक बिक्रेता आइबेरी होल्डीङ्ग...
आर्थिक समृद्धिका लागी उद्योग र व्यापार,कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित यहि माघ १५ गतेदेखि रामपुर महोत्सव तथा व्यापार मेलामा हुन गैरहेको छ । उद्योग व्यापार पर्यटन सङ्गै नौलो आकर्षण थपिएको छ । रामपुर उद्योग वाणिज्य संघले महोत्सवमा ‘अन्डर वाटर फिस टनेल’को तयारी गरेको छ । यस बर्षको...
पाल्पा, इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । गत माघ १० गते विहिबार इलाका प्रहरी कार्यालय रामपुर, अस्थाई ट्राफिक प्रहरी कार्यालय रामपुर, प्रहरी चौकी चौकी रुप्सेभञ्ज्याङ र प्रहरी चौकी जब्गादीको संयुक्त टोलीले बेलडाँडामा सवारी चेकजाँच गर्ने क्रममा अबैध मदिरा भेटेको थियो ।...
पाल्पा – सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् मार्गको आज ‘ब्रेक थ्रु’ गरिएको छ । शुक्रबार भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ् मार्गको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । सो अवसरमा उहाँले सिद्धबाबा क्षेत्र भएर यात्रा गर्न सहज हुने विस्वास व्यक्त गर्नुभयो ।राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको...
पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रवार पाल्पा आउनुहुने भएकोछ । पाल्पाका ३ वटा कार्यक्रममा सहभागी हुन पाल्पा आउन लाग्नु भएको हो । प्रधानमन्त्री ओली विहान १० बजे हेलिकप्टर मार्फत काठमाडौबाट बगनासकाली गाउँपालिका आउनुहुने कार्यक्रम छ । विहान ११ः१५ बजे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेर १२ः१५ बजे...
पाल्पा, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग छिचोल्ने (ब्रेक थ्रु) काम अन्तिम चरणमा पुगेको छ । एक हजार एक सय २६ मिटरको सुरुङमध्ये एक हजार ८९ मिटर खनेर सकिएको छ । अबका केही दिनभित्रै सुरुङ छिचोल्ने तयारी गरिएको छ । औपचारिक कार्यक्रम गरी सुरुङमार्ग छिचोलिएको (ब्रेक थ्रु) घोषणा गर्ने...
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अरुण खोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज बनाएको छ । लुम्बिनी प्रदेशको निस्दी ४ र गण्डकी प्रदेशअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका-१४ जोड्ने गरी यहाँ पुल निर्माण गरिएपछि स्थानीयले वषौँदेखि भोग्दै आएको सास्ती अन्त्य भएको जलदेवी आधारभूत विद्यालय लामेदमारका शिक्षक लालबहादुर सोतीले...
पाल्पा माघ ४-पूर्वखोला गाउँपालिकाको आयोजनामा आधारभूत तथा माध्यमिक विधालयका आइटी श्रोत शिक्षकहरुका लागि सूचना तथा प्रविधि सम्बन्धी पाँच दिने क्षमता विकास तालिम पूर्वखोलामा शुक्रबारदेखि सुरु भएको छ । तालिमको उदेश्य माथी प्रकाश पादै शिक्षा शाखा प्रमुख लोकहरी देवकोटाले पाँचदिने आइटी तालिमले शिक्षकहरूको सिकाई अभिवृद्धि गर्ने सहयोग पुग्ने बताउनु भयो...