पाल्पा । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ जिङगल सार्वनजिक भएकाे छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन लागेकाे मेलाकाे जिङगल भएको हो । जिङगलमा ख्याती प्राप्त गायक बद्रि पंगेनी लगाएतका कलाकारहरूकाे संयुक्त...
पाल्प । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ तयारी बारे जनप्रतिनिधि ,सुरक्षा निकाय राजनितीक दल ,पत्रकार पदाधिकारी बिच समीक्षा बैठक भएकाेछ।आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन गरै रहेको मेलाको तयारीका सन्दर्भमा छलफल भएको हो...
पाल्पाको पुर्वखोला गाउँपालिकाले पालिकाका विभिन्न विद्यालयका गरिब तथा जेहन्दार परिवारका विद्यार्थीलाई न्यानो स्विटर वितरण गरेको छ । पालिकाले गाउँपालिकाका भित्रका विद्यालय छनौट गरि सो विद्यालयका विद्यार्थीलाई जाडोको समयमा स्विटर बितरण गरेको गाउँपालिकाले जनाएको छ । पालिकाले अकला आधारभूत विद्यालय, जनजागृति प्राथमिक विद्यालय र पुष्प स्मृति प्राथमिक विद्यालय सहितका विद्यालयका...
पाल्पा, रामपुर उद्योग वाणिज्य संघले चौथो रामपुर महोत्सवको अबसरमा सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरेको छ ।यहि माघ १५ देखि २७ गते सम्म हुन गैरहेको चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेलाको विषयमा रामपुरमा क्रियाशिल सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरेको हो । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार , कालीगण्डकी उपत्यका...
श्री बराहा कृषि सहकारी संस्था लि.ले १४औं वार्षिक सधारणसभा तथा ७औं अधिवेशन सम्पन्न गरेको छ ।रामपुर नगरपालिका वडा न ८ मा बराहाटारमा कार्यक्रम सप्पन्न भएको हो । संस्थाको अध्यक्ष छाया चन्द्र पङ्गेनीको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ , उद्योग तथा पर्यटन समिति सभापति...
गाउँपालिकाका प्रवक्ता तथा सुर्तीजन्य पदार्थ एेनका संयाेजक मेहर सिं थापाले प्रस्तुत गर्नु भएको एेन माथि छलफल गरि पुर्वखाेला गाउपालिकाकाे सुर्तीजन्य पदार्थ सम्बन्धि एेन परित गरेको हाे। गाउसभाका सचिव प्रशासकीय प्रमुख सुन्दर प्रसाद श्रेष्ठले गाउपालिकाे विभिन्न शाखाकाबाट सम्पादन गरेको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १८ लाख ४२ हजार २ सय...
पाल्पा । शिरमा टलक्क ढाका टोपी, हातमा एउटा लठ्ठी लिएर गाउँ- गाउँमा राँगो दोहोर्याउदै दैनिकी बिताउनुहुन्छ गल्धाका टिकाराम विश्वकर्मा । उमेरले उहाँ ५५ वर्षको हुनुहुन्छ, जोश जाँगर भने २० र २१ वर्षका ठिटाहरुको भन्दा कम छैन । हिजोआज धेरैजसो गाउँमा राँगा पाल्ने कृषकहरु भेट्टाउन मुस्किल पर्छ । तर निस्दी...
पाल्पा । लायन्सक्लव अफ पाल्पा, एरिया दुईको आयोजनामा तानसेन नगरपालिका वडा न १२ मा वौघापोखराथोकमा रहेको श्री सार्वजनिक प्राथमिक विद्यालयमा निशुल्क दन्त परीक्षण तथा सचेतना कार्यक्रम सोमवार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयमा अध्ययनतर ४५ जना विद्यार्थी, उनीहरुका अभिभावक र शिक्षकहरुको दन्त परीक्षण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि...
पाल्पा । निस्दी गाउँपालिका वडा न ३ खाँदरका मान बहादुर ढेंगा घरमा लिफ्ट सहित खानेपानी पुगेपछि खुसी हुनु भएकाे छ। ढेड घण्टा लगाएर पानी बोक्नु पर्ने बाध्यताबाट हटेपछि ढेंगासंगै स्थानीय खुसी भएका हुन् । लुम्बिनी प्रदेश सरकारबाट जनसहभागिता सहित करीब १ करोड ८० लाख लागानीमा लिफ्ट सहित खानेपानी सम्पन्न...
पाल्पा रामपुरको शहीद बहुमुखी क्याम्पसमा जारी धनधान्यान्चल श्रीमद्भागवत ज्ञानमहायज्ञमा हाल सम्म झण्डै ७५ लाख दान संकलन भएको छ । शहीद बहुमुखी क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा र छात्राबासको स्थापनाको लागि पुर्वी पाल्पा सहित गण्डकीबेेेेशीको शैक्षिक धरोहर सहिद बहुमुखी क्याम्पस चलिरहेको धनधान्याञ्चल श्रीमद् भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवको तेस्रो...