प्रदेश ५

लुम्बिनी प्रदेशसभा सदस्य श्रेष्ठद्धारा प्रदेश योजनाका काम अनुगमन

  २०८१-०९-०७        boli khabar

पाल्पा । लुम्बिनी प्रदेशबाट बिभिन्न शिषर्कमा विनियोजित बजेटका योजनाहरूको अनुगमन भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले अनुगमन गर्नु भएको हो । रामपुर नगरपालिका भित्र पुर्वाधार बिकास मन्त्रालयबाट बिनियोजित आ.व. २०८१।८२ मा रामपुर नगरपालिका रामपुर वार्ड नं ३ को...

इलाका प्रशासन कार्यालय रामपुर पाल्पाको गृहमन्त्री लेखकद्धारा उद्घाटन, राहदानी र राष्ट्रिय परिचय पत्रकाे सेवा पाउने

  २०८१-०९-०४        बोली खबर

पाल्पा । नवनिर्मित इलाका प्रशासन कार्यालय रामपुर पाल्पाको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकद्धारा समुद्घाटन भएको छ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । गृहमन्त्री लेखकले लोकतन्त्र अनि बिकासको मुल आधार भनेकै बलियो शान्ति सुरक्षा रहेको बताउनु भयो । गृहमन्त्री लेखकले शान्ति सुरक्षा बलियो...

रामतुलसी नमुना मा बि ले मनायो ५७ औं वार्षिकोत्सब

  २०८१-०९-०२        boli khabar

पाल्पा जिल्लाकै अग्रणी शैक्षिक धरोहर श्री रामतुलसी नमुना माध्यमिक बिद्यालयले ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह विभिन्न कार्यक्रम गरि मनाएको छ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शेषकान्त भट्टराईको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य एबम अर्थ, उद्योग र पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो...

सहिद बहुमुखी क्याम्पसमा महायज्ञ हुने

  २०८१-०९-०१        बोली खबर

पाल्पा । सहिद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा महायज्ञ हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै महायज्ञ हुने जनाएको हो “क्याम्पसको चाहना, संकाय थप सिपमुलक शिक्षा र छात्रा वासको स्थापना” भन्ने मुल नाराका साथ पौष १६ देखि २३ गते सम्म हुन गैरहेको धनधान्यन्चल श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव...

रामतुलसी माबिको खाना महोत्सव फोटो फिचर

  २०८१-०९-०१        boli khabar

पाल्पा । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पामा खाना महोत्सव भएको छ । विद्यार्थीहरूलाई मौलिक परिकार तथा सांस्कृतिक विविधता बारे जानकारी दिन  विद्यालयको ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा खाना महोत्सव भएको हो । कार्यक्रममा कक्षा ६ देखि माथिका विद्यार्थीहरुले सिस्नो, बटुक देखि यमोरी सम्मका मौलिक खानाका...

रामपुर वचत तथा ऋण सहकारीले मनायाे १७ औ साधारण सभा,६५ करोड माथि कारोबार

  २०८१-०८-२९        boli khabar

रामपुर (पाल्पा) । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाकाे १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाकाे उद्घाटन लुम्बिनि प्रदेश सभाका अर्थ,  उद्योग तथा पर्यटन विकास समितिका सभापति राजुप्रसाद श्रेष्ठले गर्नु भएको हो ।प्रमुख अतिथि श्रेष्ठले बोल्दै पछिल्लो समय सामाजिक सञ्जालमा रवि लामिछानेलाई मात्र सहकारीको विषयमा...

रामपुरमा माटो परीक्षण शिविर सम्पन्न 

  २०८१-०८-२१        बोली खबर

पाल्पा । विश्व माटो दिवसको अवसरमा रामपुर नगरपालिकामा माटो परीक्षण शिविर सम्पन्न भएको छ । ‘माटोको सुधार- परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ भएको दिवस विशेष परीक्षण शिविर कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाको आयोजना र रामपुर नगरपालिकाको प्रयोजनमा भएको हो । कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार...

रामपुरमा जनप्रतिनिधिसंग संवाद कार्यक्रम सहित आर्थिक सहयोग वितरण

  २०८१-०८-२१        boli khabar

पाल्पा । रामपुर नगरपालिका वडा नं. १ मा जनप्रतिनिधि संग संवाद कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा मंगलवार वडा न. १ को टापुधाममा जनप्रतिनिध संवाद कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगरबासीको प्राथमिकता र आवश्यकताको आधारमा योजना सञ्चालन तथा कार्यक्रम गर्दै आएको...

रामपुर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न 

  २०८१-०८-१५        बोली खबर

पाल्पा। रामपुर नगरपालिकाको प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०८१र०८२ को प्रथम चौमासिक प्रगति समिक्षा सहितको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । कार्यक्रम रामपुर नगरपालिकाको आयोजना र सीताकुण्ड मिडिया प्रा।लि। रामपुर पाल्पाको सहजीकरणमा भएको थियो ।  सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका जिज्ञासा मेटाउँदै...

रामपुरमा दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्यमी अन्तरक्रिया सम्पन्न

  २०८१-०८-१०        बोली खबर

पाल्पा । रामपुरमा दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा रामपुरमा उद्यमी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हाे । कार्यक्रममा बोल्दैै प्रमुख अतिथी श्रेष्ठले देशको विकासमा उद्योग तथा व्यावसायीक क्षेत्रको महत्वपूण भुमिका रहेको बताउँदै सरकार...