पाल्पा । माथागढी गाउँपालिकाले बजार क्षेत्रहरुमा सिसिटिभी जडान गरेको छ । समाजमा हुने अपराधिक क्रियाकलापका प्रकृति फरक फरक भएसंगै शान्ती सुरक्षालाई मध्यनजर गर्दै सिसिटिभी जडान गरेको हो । गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले समाजमा हुने विभिन्न किसिमका अपराध, घटनालाई रोकथाम र न्यूनीकरण तथा शान्ति सुव्यबस्था एवं अमनचयन कायम गर्ने...
पाल्पा । रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको घाँसको विरुवा वितरण गरेको छ । रामपुर नगरपालिकाले रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत गठन भएका स्वाबलम्बन समुह र युवा समुहहरुलाई मंगलबार विभिन्न जातका घाँसको विरुवा वितरण गरेको हो । घाँसको विरुवा वितरण गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी...
पाल्पा । बगनासकाली गाउँपालिकाले १४ औं गाउँसभा सम्पन्न गरेको छ । गाउँसभाले गौरवको योजनाको रुपमा चिलाङ्दी चापपानी सडक अन्तर्गत चिलाङ्दी देखि मालारानीसम्म सडक खण्डको स्तरोन्नतीका लागि बिशेष प्राथमिकतामा राखेकाे छ । यसका लागि १ करोड रुपैयाँ बिनियोजन गरिएकोछ । यस वर्ष गाउँपालिकाले टोल र वडाहरुबाट आएका योजनाहरुको आवश्यकता र...
पाल्पा । बाढीबारे पूर्व सूचना दिने गरी तिनाउ नदीमा बाढी मापन यन्त्र जडान गरिएको छ । ३ वर्षअघि बगाएको तिनाउ नदीको दोभानमा रहेको बाढी मापन यन्त्र अहिले जडान भएको हो । जल तथा मौसम विभागका अधिकारीहरूका अनुसार १ हप्ताअघि बाढी मापन यन्त्र जडान गरिएपछि गत शनिवार र मंगलवार बिहान...
बनेपा । अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाएको हो । पत्रकार महासंघ काभ्रे,...
काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने र कूटनीतिक नियोगको सहयोगमा विदेशबाटै प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्ने आयोगको निर्णय छ । आयोगले मतपत्रमा नो भोटको व्यवस्था गर्ने र स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरुका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गर्ने समेत...
पाल्पा । साेमबार बिहानै देखि परेको अविरल वर्षाद संगै कालीगण्डकी करिडोर अन्तर्गत रामपुर-पिपलडाँडा सडकखण्ड पुनः अवरुद्ध भएको छ । रम्भा गाउँपालिका वडा २ र वडा नं। ३ को सिमानामा रहेको सहर्दी खोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पानी परिरहेकाले विहान देखि खस्न सुरु भएपनि पहिरो...
पाल्पा । बिहीबार देखि परेको अविरल वर्षाद संगै कालीगण्डकी करिडोर अन्तर्गत रामपुर-पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको छ । रम्भा गाउँपालिका वडा २ र वडा नं। ३ को सिमानामा रहेको सहर्दी खोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पानी परिरहेकाले विहान देखि खस्न सुरु भएपनि पहिरो झर्ने क्रम...
पाल्पा। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा...
पाल्पा । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व यही १४ गते सार्वजनिक बिदा दिएको हो । गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । सूचनामा भनिएको छ,’नेपाल राजपत्रमा मिति २०७९र १२र०२ गतेका दिन प्रकाशित सूचना अनुसार...