प्रदेश ५

अबैध रासायनिक मल पक्राउ

  २०८०-०२-२७        बोली खबर

अबैध रासायनिक मल लिएर आउदै गरेको ट्रक प्रहरीले कालीगण्डकी करिडोर अन्तर्गत पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट नियन्त्रणमा लिएको छ । नवलपरासीबाट पाल्पाको रामपुर तर्फ मल लिएर आउँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रक चेकजाचको क्रममा बिहान ८ बजे हुँगीबाट प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ३ सय ७२...

महालेखा परिक्षक कार्यालयले सार्बजनिक गरेको बेरुजु सम्बन्धि रामपुर नगरपालिकाको पत्रकार सम्मेलन

  २०८०-०२-२६        बोली खबर

पाल्पा । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक रामपुर नगरपालिकाकाे बेरूजुकाे प्रतिवेदनमा केही त्रुटी भएपछि रामपुर नगरपालिकाले पत्रकार सम्मेलन गरेकाे छ । प्रतिवेदनको आधारमा समाचार प्रकाशन तथा टिकाटिप्पणी भए पछि सच्याएर आएको प्रतिवेदनको बारेमा जानकारी दिन विहिबार नगरपालिकाले पत्रकार सम्मेलन गरेको हाे । महालेखा परीक्षकणको प्रतिवेदन २०७९ मा भएको प्राविधिक त्रुटी...

रामपुरका नागरिकले कालीगण्डकीकाे किनारमा गएर पानी मागे… (तस्बिरसहित)

  २०८०-०२-२५        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ६ पाल्पाका नागरिकले आज भगवान इन्द्रदेवको पुजा गरि पानी मागेका छन् । आज अकला कालिका दुर्गा मन्दिरमा पुजा आरधना गरी पन्चेबाजा बजाउदै नाच्दै गाउदै कालीगण्डकी नदी किनार परेवाघाटमा पुगेर फूलपाती सेलाएर पानी छेपाछेप गर्दै पानी मागेका हुन् । मन्दिर व्यवस्थापन समिती अध्यक्ष कृष्णप्रसाद...

मेयर शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

  २०८०-०२-२५        बोली खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि शाहले त्यसलाई काउन्टर दिएका हुन् । महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखिएको हो...

निस्दीमा ‘प्रथम पर्यटन मिनी महोत्सव-२०८०’ हुने

  २०८०-०२-२४        बोली खबर

पाल्पा । निस्दीमा प्रथम निस्दी पर्यटन मिनी महोत्सव–२०८० हुने भएको छ । अगामी २०८० जेष्ठ २७ गते शनिवार पूर्व पाल्पाको प्रख्यात मगर संस्कृति संग्राहलयको भवन निस्दी–३ काउलेडाँडामा हुन लागेको हो । स्थानीय भाषा कला, अनि संस्कृतिको जगेर्ना गरौ भन्ने मूल नाराका साथ पर्यटन प्रवद्र्धनका लागि प्रथम निस्दी मिनी महोत्सब–२०८०...

पाल्पा जिप दुर्घटना : २ वर्षीय बालकसहित ५ जनाको मृत्यु

  २०८०-०२-२२        बोली खबर

पाल्पा। रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो । अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, का २...

रास्वपा रामपुरको नगर सभापतिमा श्रेष्ठ चयन

  २०८०-०२-२१        बोली खबर

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी रामपुर पाल्पाले नयाँ नगर समिति चयन गरेको छ । रामपुरको बेझाँडमा भएको नगर भेलाले उक्त समिति चयन गरेको हो । भेलाले अर्जुन प्रसाद श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नगर समिति चयन गरेको छ । रास्वपा रामपुरले सर्वसम्मत रुपमा श्रेष्ठलाई सभापतिमा चयन गरेको रास्वपा रामपुरले जनाएको...

रामपुरकाे एक कृषी सहकारीले गैरकानुनी रूपमा मल बिक्री, प्रहरीद्धारा बरामद

  २०८०-०२-२०        बोली खबर

पाल्पा । रामपुर रहेकाे एक कृषि सहकारी संस्थाले स्याङ्जा वालिङ्काे एक एग्रोभेटलाई मल बेचेको प्रहरीले फेला पारेको छ । नेपाल सरकारले किसानलाई अनुदानमा दिएको मल सहकारी मार्फत किसानलाई बितरण गर्नुपर्नेमा अन्य जिल्लाको एग्रोभेटलाई मल बिक्री गरेको पाइएको हो । पाल्पा रामपुर ७ स्थित हराभरा कृषि सहकारी संस्थाले वालिङ भकुण्डेको...

निस्दीमा १२ पास गरी २० बर्ष पुगेर विवाह गर्ने महिलाहरूलाई पुरस्कृीत गर्ने

  २०८०-०२-१९        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलाहरुको लागि प्रोत्साहन पुरस्कार प्रदान गर्ने भएको छ । बालमैत्री गाउँपालिका घोषणाका लागि अभियान संञ्चालन गर्दै आएको पालिकाले बालविवाह न्यूनिकरणका लागि प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न लागेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७९ साउन १...

डढेलोले खानेपानीको पाईप जलेपछि निस्दीकाे द्वार्घामा खानेपानीको समस्या

  २०८०-०२-१७        बोली खबर

पाल्पा । डढेलोले खानेपानीको पाईप जलेपछि निस्दी गाउँपालिका वडा नं ४ द्वार्घामा खानेपानीको समस्या भएको छ । गत बैशाख १३ गते मोलो गैरा सामुदायिक वनमा लागेको आगोले पाईप जले पछि समस्या भएको हो । द्वार्घाको सोमै थर र थाम थरमा रहेका १० घर परिवारलाई पानीको समस्या भएको छ ।...