पाल्पा । निस्दी गाउँपालिका पाल्पामा अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बैशाख २३ गते शनिबार देखि सन्चालन हुने प्रतियोगिता गल्धाको दल बहादुर जर्घा स्मृति खेल मैदान ढुंगानाबेंसीमा हुने भएको हो । प्रतियोगितामा विजेता समूहलाई नगद १ लाख २० हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने निस्दी भलिबल...
पाल्पा । पाल्पा जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा गुराँस आत्रेय मनोनीत भएका छन् । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको यही बैशाख ८ गते बसेको बैठकले आत्रेयलाई पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार तीन वर्षे कार्यकालका लागि आत्रेय समितिको अध्यक्षमा मनोनीत भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन् । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत पाए निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ...
काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का डा. स्वर्णिम वाग्ले १४ हजार ६९ मतान्तरसहित निर्वाचित भएका छन् । उनी ३४ हजार ९१९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाए ।...
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी पदमुक्त भएका छन् । सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गिरी पदमुक्त भएका हुन् । विश्वासको मतमा भएको मतदानका क्रममा गिरीको पक्षमा ३३ मत र विश्वासको मतको प्रस्तावको विपक्षमा ५३ मत परेको थियो । गिरीले नेकपा ९एमाले० का ३३...
काठमाडौं । निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग स्पष्टीकरण मागेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री यादवसँग स्पष्टीकरण मागेको हाे । उपनिर्वाचनका क्रममा मतदान भइरहेका बेला यादव आज सरकारी गाडी र सुरक्षाकर्मीसहित बारा...
पाल्पा । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार सडकबाट खसेको बस भीरमा अड्किएको छ । घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ । ‘बस भीरमा अड्किएको...
पाल्पा । नेकपा एमाले पाल्पाले नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवस शनिबार एक कार्यक्रम गरी तानसेनमा मनाएको छ । कार्यक्रममा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको अवस्था र इतिहासबारे जानकारी गराएकाे थियाे । कम्युनिस्टको मूल मर्म भनेको अन्याय, उत्पीडिनमा परेका, श्रमजीवी, सर्वहाराको वर्गका मानव जातिको मुक्तिको...
पाल्पा । लुम्बिनी प्रदेश पाल्पा जिल्ला क्षेत्र न १(क) का प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले खर्च सार्बजनिक गरेकाे छ । गत मङ्सिर ४ गते भएको निर्वाचन बाट माननीय बनेका श्रेष्ठले निर्वाचनमा लागेको खर्च सार्बजनिक गरेकाे हो । खर्च सार्बजनिक गर्दै श्रेष्ठले “जनताले जुन उदेश्यका साथ मलाइ भोट दिएर...
पाल्पा । इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदैछ । यो पर्वका लागि मुस्लिम समुदाय एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३:२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि...