प्रदेश ५

रामपुर नगरपालिकाद्धारा डिजिटल परिचय पत्र वितरण

  २०७९-११-२८        बोली खबर

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले जिल्ला मै पहिलो पटक डिजिटल परिचयपत्र वितरण गर्न सुरु गरेको छ । नगरपालिकाले ज्येष्ट नागरिक र अपाङ्गता भएकाहरुका लागिे डिजिटल परिचय पत्र  वितरण गरेको छ । शुक्रबार बाट जेष्ठ नागरिक तथा अपाङ्गता  परिचयपत्र वितरण गर्न थालेको हो । यस अघिको परिचयपत्रमा हातले नाम, ठेगाना...

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

  २०७९-११-२५        बोली खबर

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३८०२ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे । निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...

रामपुर नगरपालिकाद्धारा उद्यमी महिलाहरु सम्मानित

  २०७९-११-२५        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले ”लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’‘ भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०७९ विविध कार्यक्रम गरि मनाएको छ। महिला श्रमिक दिवस तथा नारी दिवसको अवसरमा रामपुर नगरपालिकाले बुधबार महिलाहरुलाई सम्मान गरेको हो । नगरपालिकाको अनुदान तथा नगरपालिकाले संचालन...

निस्दीमा स्नातकोत्तर गरेका महिलालाई सम्मान

  २०७९-११-२४        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका पाल्पाले स्नातकोत्तर उत्तीर्ण गरेका महिलाहरुलाई सम्मान गरेको छ । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पालिकाले स्नातकोत्तर तह उत्तीर्ण गरेका १० जना महिलाहरुलाई सम्मान गरेको हो । सम्मानित महिलाहरुलाई नगद ५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताए ।...

वडाले गर्‍यो खेलाडी सम्मान

  २०७९-११-२४        boli khabar

रामपुर नगरपालिका वडा नम्बर चारले भर्खरै मात्र सक्किएको पाचौं मेयर कप कार्यक्रममा ४ नम्बर वडा बाट सहभागी तथा बिजेता खेलाडी हरुलाइ सम्मान कार्यक्रम गरेको छ। पाँचौ मेयर कप २०७९ मा वडाबाट सहभागी र बिजेता खेलाडी सम्मान कार्यक्रमको अध्यक्षता कार्यबाहक वडा अध्यक्ष मोहन सिं राना तथा निबर्तमान वडा अध्यक्ष एक...

आज अन्तर्राष्ट्रिय नारी दिवस, पाल्पामा बिभिन्न कार्यक्रम गरी मनाइँदै

  २०७९-११-२४        बोली खबर

पाल्पा । आज ८ मार्च, अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । पाल्पाका स्थानीय तहहरूले पनि बिभिन्न कार्यक्रम गरी मनाइदै छ । रामपुर नगरपालिकाले उद्यमी महिलाहरुलाई सम्मान गर्ने...

रामपुर उधोग वाणिज्य संघद्वारा महोत्सब स्थल सरसफाई

  २०७९-११-२०        बोली खबर

पाल्पा । रामपुर उधोग वाणिज्य संघ को आयोजनामा रामतुलसी माध्यामिक बिद्यालयको खेलमैदानमा आज मेला परिषरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। “आर्थिक समृद्धिका लागि उधोग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार” भन्ने मुल नाराका साथ आयोजना गरिएको `तेस्रो रामपुर महोत्सव तथा ब्यापार मेला-२०७९´ परिषरमा मेला आयोजनाका समयमा भएका फोहरमैला ब्यबस्थापन...

रामपुरमा पाँचौ मेयर कप सम्पन्न

  २०७९-११-२०        बोली खबर

पाल्पा । रामपुर नगरपलिकामा सम्पन्न पाँचौ मेयर कप सम्पन्न भएकाे छ ।  मयेर कपमा रनिङ्ग शिल्ड तर्फ रामपुर नगरपालिका ७ ले हात पारेको छ । फागुन १६ गते देखि सुरु भएको प्रतियोगितामा फुटबलमा विजेता र क्रिकेट प्रतियोगितामा उपविजेता हुँदै वडा नं. ७ ले रनिङ्ग शिल्ड हात पारेको हो ।...

रामपुर नगरपालिका वडाहरुमा मेलमिलाप केन्द्र स्थापना

  २०७९-११-१९        बोली खबर

पाल्पा ।  रामपुर नगरपालिका भित्रका १० वटै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना भएको छ । सोही अन्तर्गत मेलमिलाप केन्द्र अनुगमन तथा छलफल कार्यक्रम रामपुर नगरपालिका वडा न ४ मा सम्पन्न भएको हाे। हाम्रो समस्या, हाम्रै समाधान : मेलमिलाप भन्ने मुल नाराका साथ गठन भएकाे मेलमिलाप केन्द्रले मुद्दा  वा बिबादका पक्षहरु...

रामपुरमा प्रधानमन्त्रि रोजगार सम्बन्धि अभिमुखिकरण सम्पन्न

  २०७९-११-१८        बोली खबर

पाल्पा । रामपुर नगरपालिकामा एक दिने अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत कामको पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना संचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख...