प्रदेश ५

‘पाँचौ मेयर कप-२०७९’ रामपुरमा शुरु

  २०७९-११-१७        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुर पाल्पाको संचालनमा पाँचौ मेयर कप २०७९ मंगलबार देखि शुरु भएको छ । मेयर कप रामपुर–७ किसानबारीमा शुरु भएको हो । उत्कृष्ट, अनुशासित र सक्षम खेलाडीको पहिचान , राष्ट निर्माणमा मेयर कपको अभियान भन्ने नाराका साथ आयोजना गरिएको मेयर...

रामपुरमा ४१ औँ राष्ट्रिय मगर एकता दिवस झाँकी प्रदर्शन सहित भब्यताका साथ सम्पन्न (तस्वीर सहित)

  २०७९-११-१६        बोली खबर

पाल्पा । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघ रामपुर पाल्पाको संयुक्त आयोजनामा ४१ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा सोमबार भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १५ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित...

निस्दीकाे गल्धामा मिसन ग्रासरुट अभिमुखिकरण सम्पन्न

  २०७९-११-१५        बोली खबर

पाल्पा । नेकपा एमाले पाल्पा जिल्लाको निस्दी गाउँ पालिका वडा न . ५ को कठैडाँडामा मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान २०७९) अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ। नेकपा एमाले निस्दी गाउँ पालिका वडा न ५ वडा कमिटिको आयोजनामा मिसन ग्रासरुट अन्तर्गत अभिमुखिकरण कार्यक्रम आजदेखी सुरु भएको छ ।...

आज ४१औं मगर एकता दिवस मनाइदै,पाल्पाका सबै स्थानीय तहद्धारा सार्वजनिक बिदा

  २०७९-११-१५        बोली खबर

पाल्पा । ४१ औं राष्ट्रिय मगर एकता दिवस आज देशभर भब्यताका साथ मनाइदैछ । नेपाल मगर संघले फागुन १५ गते सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगलाइ रााष्ट्रिय विभूति घाेषणा गर्न माग गरेकाे हाे । ४१ औं राष्ट्रिय मगर एकता दिवसमा आज  पाल्पा जिल्लाका सबै स्थानीय तहले सार्वजनिक विदा...

रामपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  २०७९-११-१४        बोली खबर

पाल्पा ।  रामपुरमा मुटु तथा मृगौला रोग सम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शहीद बहुमुखी क्याम्पस किसानबारीमा भएको एक दिने शिविर सम्पन्न भएकाे हाे ।  शिविर जापानी समाजसेवी काजुमासा काकिमी (‌‍ओके बाजे) काे स्वास्थ्यि परिक्षणबाट शुभारम्भ भएकाे थियाे । रोटरी क्लब अफ रामपुर, ज्योति पुञ्ज युवा...

कालीगण्डकी आँखा उपचार केन्द्रको नयाँ नेतृत्व

  २०७९-११-१०        boli khabar

कालीगण्डकी आखा उपचार केन्द्र किसानबारिले नयाँ नेतृत्व पाएको छ । जस्को अध्यक्ष भिमविश्व भट्टराई ,उपाध्यक्ष :दुर्गाभट्टराई , सचिब कृष्ण पौडेल ,कोषाध्यक्ष :उषा थापा राना,सदस्यहरु:रुद्र नारायण श्रेष्ठ ,बसन्ती पराजुली ,सुन्दर पोखरेल ,भानुभक्त पोखरेल दोवराज तिवारी,सुदिप गौतम ,कमल सेन, गोपाल दमै, सुधाम्सु हमाल (मदन),लुकनाथ घिमिरे र सुन्दर राना रहनु भएको छ...

लाखाै दर्शक सहित तेस्राे रामपुर महाेत्सव तथा व्यापार मेला सम्पन्न

  २०७९-११-०९        बोली खबर

पाल्पा । रामपुरमा संचालित ‘तेस्राे रामपुर महोत्सव तथा व्यापार मेला-२०७९’ साेमबार भब्यताका साथ सम्पन्न भएकाे छ । मेलाको अन्तिम दिन सोमबार पनि मेला स्थलमा झण्डै १५ हजार बढी दर्शकले भरिभराउ थियो । गएको माघ २७ देखि रामपुरमा सुरु भएको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा अन्तिमका केही दिन किनमेल...

नगर गाैशालामा फागुन ९ देखि भागवत तथा सप्ताह ज्ञान प्रवचन हुँदै

  २०७९-११-०९        boli khabar

रामपुरकाे नगर गाैशालामा फागुन ९ गते देखि १५ गते सम्म सचालन हुने श्रीमद भागवत कथा सप्ताह ज्ञान प्रवचन यज्ञ काे जानकारीकाे लागि आज पत्रकार भेटघाट कार्यक्रम भएकाे छ ।नगर गाैशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्याैपानेकाे अध्यक्षतामा भएकाे पत्रघाट भेटघाट कार्यक्रममा ७ दिन सप्ताहकै रुपमा विधि पुर्वक कार्यक्रम गर्न बताउनु...

रामपुरमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी स्याङ्जालाई

  २०७९-११-०८        बोली खबर

पाल्पा । जिल्ला स्तरीय पुरुष भलिबल संघ पाल्पाकाे आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना सम्पन्न भलिवल प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ स्याङ्जाले हात पारेको छ । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा गत फागुन ३ देखि सुरु भएको प्रतियोगिताको फाईनल खेलमा जिल्ला भलिबल संघ नवलपुरलाई सोझो सेटमा...

रामपुर नगरपालिकले दियाे फागुन १५ गते सार्वजनिक विदा

  २०७९-११-०८        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले आगामी फागुन १५ गते सार्वजनिक विदा दिने भएको छ । नगरपालिकाले राष्ट्रिय मगर एकता दिवसका अवसरमा उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । विगत केही बर्ष देखि निरन्तर रुपमा दिंदै आएको फागुन १५ गते विदालाई निरन्तरता दिने भएको हो । सो दिन यस...