पाल्पा। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पाल्पामा झण्डै ६१ प्रतिशत मत खसेको छ । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा कुल मतको ६० दशमलव ९४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । २ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा १...
पाल्पा । पाल्पामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मतदान शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ । पाल्पा क्षेत्र नं. १ काे मत मतदान सम्पन्न भए संगै मतपेटिका संकलनको कार्य जारी रहेको छ । जिल्लाका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा मध्यरातमै संकलन गर्ने कार्य चलिरहेको छ । प्रतिनिधि...
पाल्पा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदान जारी छ । देशभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान केन्द्रमा बिहानैदेखि मतदाता लाइन लागेका छन् । मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म चल्नेछ । यसपटक १ करोड ७९ लाख ८८ हजार...
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदान सुरू भएको छ । देशभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान केन्द्रमा एकैसाथ मतदान सुरू भएको हो । मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म चल्नेछ । यसपटक १ करोड ७९ लाख ८८...
काठमाडौं । आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि आज मतदान हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रतिनिधि छनाैटकाे याे चुनावअन्तर्गत बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान समय ताेकिएकाे छ । जसका लागि मुलुकभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१...
काठमाडौं । ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्थिर समय सुरु भएको छ । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि स्थिर समय तोकेको हो । मतदान नसकिएसम्म स्थिर समय कायम रहनेछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आजदेखि चुनावी प्रचार गर्न पाउनेछैन । dमध्यरातिबाट राजनीतिक दल, उम्मेदवार...
पाल्पा । पूर्वखोलाको -५ को विरकोट मालेखर्क र पूर्वखोला -३ अर्खलडाँडाको कोरङ्गा टोल नेपाली काँग्रेसमा आस्था राख्ने करिब ६० घरपरिवारहरु एमाले प्रवेश गरेकाे छ । नेकपा एमाले पाल्पा क्षेत्र १ का उम्मेदवार नारायण प्रसाद आचार्य, खेम बहादुर सारु लगाएत नेताहरुले पार्टी प्रवेश गराएकाे हो । पार्टी प्रेवेश संगै उम्मेदवार...
नेकपा एमाले पाल्पा जिल्ला क्षेत्र नं १ को चुनावी कार्यक्रम अन्तर्गत बुधबार निस्दी गाउपालिका वडा नं २ सहलकोटमा सम्पन्न भएको छ । भेलाबाट सिंगै गाउ नेकपा एमालेमा प्रवेश गरेको छ । दुख सुखको साथी एमाले भएको भन्दै गाउँ नै एमालेमा प्रवेश गरेको हो । सिङ्गो गाउँलाई एमालेमा प्रबेश गराउदै...
काठमाडौं । आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले मंगलबार सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी...
पाल्पा । पाल्पा क्षेत्र (२) १ का सत्ता गठबन्धनका साझा उम्मेदवार वीरबहादुर रानाले इमान्दारितापूर्वक जनताको सेवामा लागेको बताएका छन् । आइतबार यम्घाको दर्पुुक, मदनपोखराको दमकडा लगायतका क्षेत्रमा भएको घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार रानाले हिजोका दिनमा पनि जनताकै दुःख,सुखमासँगै रहेको र भोलिका दिनमा पनि जनताकै सेवामा रहन...