सुदूरपश्चिम

पुर्बी पाल्पामा एमालेका उम्मेदवार मतदाता भेट्दै

  २०७९-०७-०२        boli khabar

पाल्पा । आगामी निर्वाचनका लागि पाल्पा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवारहरुले पार्टी परिचालनसंगै मतदाता भेटघाटमा व्यस्त छन् । मङगलबार प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्य र प्रदेशसभा सदस्यका उम्मेदवार राजु प्रसाद श्रेष्ठ समानुपातिक तर्फको उम्मेदवार साबित्रा कुमालले रामपुर नगरपालिका वडा नं. ६ र ७ मा घरदैलो...

पाल्पामा पहिलाे पटक प्रतिनिधी सभाका उम्मेदवार बनेका ठाकुर गैरे काे हुन् ?

  २०७९-०७-०२        boli khabar

पाल्पा । नेकपा एमालेका पोलिट्व्युरो सदस्य ठाकुर गैरे संगठित जीवनको ३२ वर्ष पछि पहिलो पटक संसदीय उम्मेद्वार बनेका छन् । नेकपा एमालेले पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि जिल्लाबाट गैरेलाई एकल सिफारिस गरेको थियो । मङसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारकाे टिकट पाएपछि...

पाल्पा क्षेत्र नं. १ मा मनाेनय दर्ता (तस्बिर सहित)

  २०७९-०६-२४        boli khabar

पाल्पा । आगामी मंसीर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि पाल्पा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का लागि १० जनाको उम्मेदवारी परेको छ । राजनैतिक दलहरु बाट ६ जना र स्वतन्त्र बाट ४ जनाको उम्मेद्वारी छ दिएका छन् । जसमा प्रतिनिधि सभा सदस्यको...

बडादसैँ सुरू- आज घटस्थापना

  २०७९-०६-१०        बोली खबर

पाल्पा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादसैँ आजदेखि सुरू भएको छ । यस चाडलाई खुसी र उमंग साथै मीठो खाने र राम्रो लाउने चाडको रूपमा पनि व्याख्या गरिँदै आएको छ । बडादसैँको पहिलो दिन आज घर-घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना...

राष्ट्रपतिद्धारा नागरिकता विधेयक अस्वीकार

  २०७९-०६-०५        बोली खबर

काठमाडौँ। राष्ट्रपति विधादेवी भण्डारीले  नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ । दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको...

कांग्रेस नेता विजयराज घिमिरेको निधन

  २०७९-०५-३१        बोली खबर

पाल्पा । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका कांग्रेस नेता विजयराज घिमिरेको निधन भएको छ । लामो समय देखि आन्द्राको क्यान्सर बाट पिडित घिमिरेको उपचारको क्रममा मेडिसिटी अस्पताल काठमाडौमा उपचारको क्रममा निधन भएको हो । कांग्रेस पाल्पाका नेता तथा कार्यकर्ता, एवं सामाजिक अभियन्ताहरु उनको अन्तिम श्रद्धाञ्जलीका लागि...

रामपुरमा बृहत लाखे नाच प्रर्दशनी (फाेटाेमा हेर्नुहाेस्)

  २०७९-०५-२५        बोली खबर

पाल्पा । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा १२ औं बृहत लाखे नाच प्रर्दशनी सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सांसद युबराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि खनालले नेवार समुदायको संस्कार परम्परा संस्कृतिको जगेर्ना र पर्यटन प्रबर्द्धनका लागि थप टेवा पुगोस् भन्ने शभकामना मन्तब्य दिएका...

गठबन्धनमा सीट बाँडफाँटमै सकस – कांग्रेस ८५, अन्य दल ८० सीटमा होला सहमति ?

  २०७९-०५-१७        बोली खबर

काठमण्डाैं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्तारूढ गठबन्धनबीच सीट बाँडफाँटका लागि बिहीवार रातिसम्म बसेको गठबन्धनका शीर्ष नेताहरूसहितको कार्यदल बैठक पनि विनानिष्कर्ष टुंगिएको छ । आगामी मंसिर ४ गते हुने चुनावमा सत्तारूढ गठबन्धनभित्र रहेका दलहरूले सीट बाँडफाँटका लागि कार्यदल बनाएर काम गरिरहेका छन् । गठबन्धनको कार्यदलमा कांग्रेसबाट ३, माओवादी...

न्यायाधीश माग गर्नेलाई नबनाउँदा मेराविरूद्ध लागे: चोलेन्द्रशमशेर

  २०७९-०५-१५        बोली खबर

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश जबरा र सांसदहरुबीच सवाल जवाफ भइरहेको छ । सांसदहरुले गरेको प्रश्नको जबराले जवाफ दिइरहेका छन् । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि महाभियोग लाग्नुमा स्वार्थ्य समूहको गठजोड भएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा उनले महाभियोग...

आज हरितालिका तीज

  २०७९-०५-१४        बोली खबर

पाल्पा। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति...