सुदूरपश्चिम

रामपुर नगरपालिकाद्वारा जाजरकोटका भुकम्प पिडितलाई सहयोग

  २०८०-०७-२०        बोली खबर

पाल्पा । जाजरकोटका भुकम्प पिडितहरुको लागि रामपुर नगरपालिकाले सहयोग प्रदान गरेको छ । गत शुक्रबार आएको भुकम्पबाट प्रभावित भएका नागरिकहरुको लागि नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित राहत सामाग्री प्रदान गरेको हो । भुकम्पले क्षति गरेको जिल्ला जाजरकोट सदमुकाम खलंगा पुगेर रामपुर नगरपालिका प्रमुख रमण...

अन्तिम चरणमा पुगेकाे रास्वपाकाे ‘पाल्पा खुल्ला सभा’ स्थागित

  २०८०-०७-१८        बोली खबर

पाल्पा । शनिबार रामपुरमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभा स्थागित भएकाे छ । गएराती जाजरकाेट केन्द्रबिन्दु बनाइ गएकाे भुकम्पका कारण सभा स्थागित भएकाे हाे । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार पत्रकार सम्मेलन गरी सभाको तयारीको बारेमा जानकारी दिएको थियाे । गएराती जाजरकाेट केन्द्रबिन्दु बनाइ ६ दशमलव  ४ म्याग्निच्यूडको ...

मध्यरातमा भूकम्प, जाजरकाेटमा ९२ जनाकाे मृत्यु ५५ बढी घाइते

  २०८०-०७-१८        बोली खबर

पाल्पा । गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी कम्तीमा १२८ सय जनाको ज्यान गएको छ । जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति भएको छ । जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लामा ५५ बढी घाइते छन् । प्रहरीका अनुसार रुकुम पश्चिममा भूकम्पमा परी...

रास्वपाका सभापति रवि लामिछाने शनिबार रामपुर आउँदै

  २०८०-०७-१७        बोली खबर

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने पाल्पाको रामपुर आउने भएको छ । यहि कार्तिक १८ गते पाल्पाको रामपुरमा हुन गैरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभालाई सम्बोधन गर्न सभापति लामिछाने आउने भएको हो । सभामा सभापति लामिछाने संगै सांसद डा. तोसिमा कार्की, केन्द्रीय सदस्य इश्रा मुल्ला...

आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै

  २०८०-०७-०७        बोली खबर

पाल्पा। आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल...

नवदुर्गाको विशेष पूजा गरेर महानवमी मनाइँदै

  २०८०-०७-०६        बोली खबर

पाल्पा । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती...

आजदेखि दसैं सुरु, बिहान ११ : २९ मा घटस्थापनाको उत्तम साइत

  २०८०-०६-२८        बोली खबर

पाल्पा । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैँ शुरू भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र...

पाल्पामा भूकम्पको धक्का महसुस

  २०८०-०६-१६        बोली खबर

पाल्पा । पाल्पामा भूकम्पको धक्का महसुस भएको छ । मंगलवार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। करीब ३/४ सेकेन्डसम्म धक्का महसुस भएको थियो । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ...

आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द, शिक्षकहरू आन्दोलन गर्न काठमाडौं 

  २०८०-०६-०४        बोली खबर

पाल्पा । आज (बिहीबार) देखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका छन् । शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका हुन् । राष्ट्रिय नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक आन्दोलन गर्न काठमाडौं आएका छन् । पाल्पाका सबै सामुदायिक...

आज संविधान दिवस

  २०८०-०६-०३        बोली खबर

पाल्पा । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । सङ्घीय...