पाल्पा। तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १० पुगेकाे छ भने १६ जना घाइते भएका छन् । दुर्घटनामा तिनाउँ गाउँपालिका ६ मस्यामकी ६० वर्षिया यन कुमारी पन्त, सोही स्थानका ३९ वर्षिय राम बहादुर अस्लामी, ६७ वर्षिय कृष्ण बहादुर अस्लामी, २८ वर्षिया उर्मिला अस्लामी, बुटवल...
पाल्पा। तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस...
पाल्पा । प्रशंसनीय दृष्टिकोणका केन्द्रीय अध्यक्ष डा. रामबहादुर राउतले विद्यालयलाई अगाडि वढाउनको लागि अभिभावक, शिक्षक, स्थानीय ब्यक्तिहरु र विद्याथीहरु एकजुट हुनु पर्ने बताउनु भएको छ । उहाँले विद्यालयलाई आहा र नमूना भन्ने लायक वनाउनको लागि स्थानीयहरुको भूमिका प्रमुख हुने बताउनु भयो । उहाँले भन्नुभयो हामि अहिले पनि पुरानो ढाँचा...
पाल्पा । गृहमन्त्रालयले भोलि (मंगलबार) सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । सोमबार बिहान विज्ञप्ति जारी गर्दै मन्त्रालयले सर्वोच्च अदालतको फैसलाका आधारमा फागुन १ गतेका लागि निर्धारण गरिएको बिदा कायम नरहेको जानकारी दिएको हो । सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०।१०।२५ को बैठकको निर्णयानुसार नेपाल...
पाल्पा । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पत्रकार महासंघले थालेको शुद्धिकरण अभियानलाई आस्थाको आधारमा गरिएको शुद्धिकरण अमान्य हुने बताउनु भएको छ । प्रेस चाैतारी पाल्पा शाखाकाे दाेस्राे बार्षिक साधारणसभालाई सक्बाेधन गर्दै उक्त कुरा बताउनु भएकाे हाे । महासचिव लामाले उस्तै प्रकृतिका पत्रकारलाई राख्ने ,गोप्पे रुपमा उजुरी दिने जस्ता...
पाल्पा । रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा नं. ४ ले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट ९ अंक प्राप्त गर्दै वडा नं. ४ ले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको हो । वडा नं. ४ ले फुटबल प्रतियोगितामा द्धितिय , व्याडमिन्टन...
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले २६ औं केन्द्रीय स्थापना दिवसका अवसरमाविद्याथी सहयोग कार्यक्रम सम्पन्न गरेको छ । शाखाले स्थापना दिवसका अवसरमा तानसेन ११ बन्दीपोखरामा रहेको गार्गी माध्यमिक विद्यालयमा अध्ययनरत १० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गरेको जनाएको छ । कार्यक्रममा नेकपा एमाले तानसेन नगर कमिटी अध्यक्ष...
पाल्पा । रामपुर साहित्य प्रतिष्ठानको नियमित रचना बाचन शनिबार रामचुलोमा सम्पन्न भएको छ । रामपुर साहित्य प्रतिष्ठानको आयोजनामा भएको रचना बाचन निर्माणाधिन राम मन्दिर रामचुलोमा भएको हो । रचना बाचनमा जिबनका भोगाइहरु , समसामयिक बिषयबस्तुहरु , वैदेशिक रोजगार, आमाको महिमा , सामाजिक सस्कार ,बिकृति ,राष्ट्र प्रेम जस्ता भाबहरु रचनामा...
पाल्पाकाे रामपुरमा भएकाे ‘पाल्पा खुला सभा’मा सम्बाेधन गर्दै पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति लामिछानेले देशमा भइरहेकाे भष्ट्राचार अन्त्य हुनु पर्ने बताएका थिए । भिडियाेमा हेर्नेुहाेस्
रामपुर नगरपालिकामा विहिवार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा न १ र २ का जनतालाई घरदैलोमै सेवा दिने उदेश्यले घुम्ति शिविर सन्चालन गरिएको हो । घुम्ति शिविरमा घटना दर्ता , पशुसेवा , कृषी सेवा जस्ता नगरपालिका वाट प्रदान गरिने सवै सेवाहरु प्रदान गरिएको छ ।...