मूख्य समाचार

‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ तयारी बैठक सम्पन्न

  २०८१-१०-०३        boli khabar

पाल्प । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ तयारी बारे जनप्रतिनिधि ,सुरक्षा निकाय राजनितीक दल ,पत्रकार पदाधिकारी बिच समीक्षा बैठक भएकाेछ।आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन गरै रहेको मेलाको तयारीका सन्दर्भमा छलफल भएको हो...

पुर्वखोला गाउँपालिकाले गरिब तथा जेहन्दार परिवारका विद्यार्थीलाई न्यानो स्विटर वितरण

  २०८१-१०-०१        boli khabar

पाल्पाको पुर्वखोला गाउँपालिकाले पालिकाका विभिन्न विद्यालयका गरिब तथा जेहन्दार परिवारका विद्यार्थीलाई न्यानो स्विटर वितरण गरेको छ । पालिकाले गाउँपालिकाका भित्रका विद्यालय छनौट गरि सो विद्यालयका विद्यार्थीलाई जाडोको समयमा स्विटर बितरण गरेको गाउँपालिकाले जनाएको छ । पालिकाले अकला आधारभूत विद्यालय, जनजागृति प्राथमिक विद्यालय र पुष्प स्मृति प्राथमिक विद्यालय सहितका विद्यालयका...

माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि देवी प्रतीभा

  २०८१-०९-२९        boli khabar

चर्चित कथावाचिका देवी प्रतीभा नेपाल आइपुगेकी छन्। माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि देवी प्रतीभा नेपाल आउनु भएको हो। भारतबाट आइतबार हिड्नु भएको उहाँ १५ जनाको टोलीसँग नेपाल आउनु भएको छ। आयोजक कमिटीका सदस्य नारायण भण्डारीका अनुसार, देवी प्रतीभा आज दिउँसो ३ बजे भरतपुर महानगरपालिका-१ स्थित...

चौथो रामपुर महोत्सवका बिषयमा सन्चारकर्मि सङ्ग अन्तरक्रिया

  २०८१-०९-२८        boli khabar

पाल्पा, रामपुर उद्योग वाणिज्य संघले चौथो रामपुर महोत्सवको अबसरमा सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरेको छ ।यहि माघ १५ देखि २७ गते सम्म हुन गैरहेको चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेलाको विषयमा रामपुरमा क्रियाशिल सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरेको हो । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार , कालीगण्डकी उपत्यका...

बराहा कृषि सहकारी संस्था लि.ले १४औं वार्षिक सधारणसभा

  २०८१-०९-२७        boli khabar

श्री बराहा कृषि सहकारी संस्था लि.ले १४औं वार्षिक सधारणसभा तथा ७औं अधिवेशन सम्पन्न गरेको छ ।रामपुर नगरपालिका वडा न ८ मा बराहाटारमा कार्यक्रम सप्पन्न भएको हो । संस्थाको अध्यक्ष छाया चन्द्र पङ्गेनीको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ , उद्योग तथा पर्यटन समिति सभापति...

प्रेस चौतारी नेपाल पाल्पाले पत्रकार, महासंघमा निर्वाचित र जनप्रतिनिधिलाइ सम्मान

  २०८१-०९-२६        boli khabar

पाल्पा २६ पौषप्रेस चौतारी नेपाल पाल्पाले ८ जना पत्रकारसहित, महासंघमा निर्वाचितलाई र जनप्रतिनिधीहरुलाई पुरस्कार सहित सम्मान गरेको छ । लुम्विनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारु, पुरस्कारदाता, प्रेश चौतारीका केन्द्रिय सचिव प्रदिप आचार्य र जिल्ला अध्यक्ष कृष्ण कार्कीले लगायतले टिका, माला, दोसल्ला, नगद सहित सम्मानपत्रबाट पुरस्कार वितरण गर्नु भएको...

रामपुर नगरपालिकाको १६ औँ अधिवेशन सम्पन्न

  २०८१-०९-२६        boli khabar

पाल्पा, रामपुर नगरपालिकाको नगर सभाको १६ औँ अधिवेशन  सम्पन्न भएको छ । विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सहित स्थानीय युवा परिषद् ऐन संशोधन गर्दै नगर सभा बिहीबार सकिएको हो । हिउँदे सभाले वडा तथा नगर स्तरीय ४० वटा योजना तथा कार्यक्रमको बजेट ८६ वटा योजनामा रकमान्तर तथा शिर्षकान्तर गरेको...

गाउँमा राँगो दोहोर्‍याउदै दैनिकी गुजारा चलाउछन्ः टिकाराम

  २०८१-०९-२५        बोली खबर

पाल्पा । शिरमा टलक्क ढाका टोपी, हातमा एउटा लठ्ठी लिएर गाउँ- गाउँमा राँगो दोहोर्‍याउदै दैनिकी बिताउनुहुन्छ गल्धाका टिकाराम विश्वकर्मा । उमेरले उहाँ ५५ वर्षको हुनुहुन्छ, जोश जाँगर भने २० र २१ वर्षका ठिटाहरुको भन्दा कम छैन । हिजोआज धेरैजसो गाउँमा राँगा पाल्ने कृषकहरु भेट्टाउन मुस्किल पर्छ । तर निस्दी...

सार्वजनिक प्राविमा निशुल्क दत्त परीक्षण तथा सचेतना कार्यक्रम

  २०८१-०९-२३        बोली खबर

पाल्पा । लायन्सक्लव अफ पाल्पा, एरिया दुईको आयोजनामा तानसेन नगरपालिका वडा न १२ मा वौघापोखराथोकमा रहेको श्री सार्वजनिक प्राथमिक विद्यालयमा निशुल्क दन्त परीक्षण तथा सचेतना कार्यक्रम सोमवार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयमा अध्ययनतर ४५ जना विद्यार्थी, उनीहरुका अभिभावक र शिक्षकहरुको दन्त परीक्षण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि...