पाल्पा । रामपुर नगरपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले जित हात पारेकाेछ । तीन दिन सम्म चलेको प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलमा उत्कृष्ट स्थान हासिल गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले जितेको हो । प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा ९...
पाल्पा । रामपुर नगरपालिका–५ मटेरीमा ‘रामपुर फनपार्क विविध सांस्कृतिक कार्यक्रम’ हुने भएको छ । आज पत्रकार सम्मेलन गरी आईकोनिक ग्रुप प्रालि द्धारा सञ्चालित रामपुर फनपार्कमा यहि माघ ५ र ६ गते कार्यक्रम हुन लागेको हो । पत्रकार सम्मेलनमा आईकोनिक ग्रुप प्रालिका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले मनोरञ्जन संगै आन्तरिक पर्यटन प्रबर्द्धनका...
पाल्पा । रामपुर नगरपालिकाका युवाहरू सामूहिक उखुखेतीमा लागेका छन् । आर्थिक उपार्जन संगै स्थानीय उत्पादनलाई बढावा दिन उनीहरूले सामूहिक उखुखेतीमा लागेका हुन् । करीब १६ रोपनि जमिन भाडामा लिएर उखुखेती सुरू गरेका उनीहरुले उखुकाे खुदो बनाउने चटारो रहेको छ । सामूहिक उखुखेतीमा संलग्न स्थानीय सन्तोस पौडेलले- ‘उखुखेती कम मेहनत...
पाल्पा । रामपुर पाल्पा रामपुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेललाइ जनताको सेवासगै तरकारी खेती गर्ने भ्याइ नभ्याइ छ । उहाँको घरमा पुग्दा भैसिलाई मकैको खोस्टा दिनै हुनुहुन्थयो । रामपुर नगरको केन्दमा रहेको वडा निकै व्यस्त वडाका वडा अध्यक्ष पोखरेल फुर्सदका वेला खेतवारी र गोठमा...
पाल्पा। आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । मगर र थारु समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायतका...
पाल्पा । निस्दी गाउँपालिका गाउँ सभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको बहुउद्देश्यिय भवनमा सञ्चालित गाउँ सभाले २ करोड बढी रकमको बजेट संशोधन गर्दै सभा सम्पन्न गरेकाे हाे । गाउँपालिकाकी उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले संशोधित बजेट पेश गर्नुभयो । श्रेष्ठले न्यायिक समितिको कार्यप्रगत विवरण समेत पेश गर्नुभयो...
पाल्पा । निस्दी गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पालिका भित्रको अन्तर माध्यमिक विद्यालय तह स्तरीय विभिन्न विधाका खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै सरस्वती मावि वडा नं। ५ ले रनिङ्ग शिल्ड हात पारेकाे हो । तीन दिन सम्म भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो...
पाल्पा । रामपुर नगर गौशाला रामपुर पाल्पाको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिबेशन शुक्रवार सम्पन्न भएको छ ।कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले नब गठित समितिलाइ शुभकामना दिदै गाईको पालन पोषण स्वास्थ उपचारमा ध्यान दिनु पर्ने कुरामा जोड दिदै नगरपालिकाले सधै सहयोग गर्दै आइरहेको र गर्ने कुरामा प्रतिबद्धता व्यक्त...
सुखी, समृद्ध,सुसस्कृत,शहर सम्मुन्न्त रामपुर हाम्रो रहर” भन्ने मुल नाराका साथ रामपुर नगरपालिका रामपुर पाल्पाको १४ औं नगरसभा सम्पन्न भएको छ ।नगरसभा नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको नगर सभामा स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन सर्वसम्मत रुपमा पारित गर्दै नगर सभा सकिएको छ । यस्तै सभाले विभिन्न योजनाको...
पाल्पा । पुर्वखाेला गाउपालिकाकाे १४ औं गाउसभा सम्पन्न भएको छ। गाउँसभामा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले कार्यपालिकाकाे निर्णय अनुमाेदन प्रस्ताव र नितिगत निर्णय प्रस्ताव पेश गर्नु भएकाे थियाे । गाउँपालिकाका उपाध्यक्ष भागिरथि भट्टराईले याेजना संशोधन तथा रकमान्तर थप याेजना प्रस्ताव पेश गर्नु भएकाे थियाे । सभामा प्रशासकीय प्रमुख सुन्दर...