पाल्पा । दियालो सामाजिक महिला उद्यमी सहकारीको आठौं बार्षिक साधारणसभा एबम तेस्रो अधिबेशन सम्पन्न भएको छ । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख थापाले बोल्दै महिलालाइ सहकारीले गोलबन्द गर्दै आएको बताउनु भएको छ । उहाँ आफु पनि महिला सहकारीको सदस्य रहेको जनाउदै आर्थिक सामाजिक रुपमा...
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुुर गैरेले संसदको पहिलो एक वर्षे कार्यकालको वार्षिक प्रगति सार्वजनिक गर्नु भएको छ। प्रत्यक्ष निर्वाचन जितेर पहिलो पटक संसद पुग्नु भएको गैरेले शनिबार तानसेनमा पत्रकार भेटघाट गरी संसदको अनुभवसहित वार्षिक प्रगति सार्वजनिक गर्नु भएको हो। एमालेबाट निर्वाचित सांसद गैरेले सांसदलाई प्रभावकारी...
पाल्पा । निस्दी गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको केम खाम्चा मार्ग स्तरोन्नति आयोजनाको शिलान्यास गरिएको छ । कालीगण्डकी करिडोर अन्तर्गत वडा नं. १ बाकामलाङ्गको खुट्टे देखि वडा नं. ७ ज्यामिरेको होङ्गसी चोक सम्मको सडक खण्ड स्तरोन्नति तथा ग्रभेल गर्ने कार्यको शुक्रबार देखि थालनी गरिएको हो । वडा नं. १...
पाल्पा । कालिका माध्यामिक बिद्यालय रामपुर ४ को भेला बसेको छ । भेला बिद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक समिति गठनका बसेको हो । भेलामा रामपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष राम बहादुर रानाले बोल्दै यदि तपाईंसंग एक बर्षको दुरदर्शिता छ भने फुल रोप्नुस, १० बर्षको दुरदर्शिता छ...
पाल्पा । पाल्पा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले मतदाताहरूलाइ अपिल गर्नु भएकाे छ । प्रतिनिधिसभा सदस्यमा पाल्पा जिल्ला क्षेत्र नम्बर १ बाट निर्वािचत भएकाे एक बर्ष पुरा भएकाे अवसरमा मतदाताहरूलाई अपिल गर्नु भएकाे हाे । पुस ७ २०८९ को संघीय संसद र प्रदेश सभाको...
पाल्पा । निस्दी गाउँपालिका–३ क्याङ्गरुङ्गमा (शनिबार) आगोलागीमा परी एक शिशुको मृत्यु भएको छ । क्याङ्गरुङ्ग स्थित श्याम बहादुर पल्लीको घरमा आगोलागी हुँदा पल्लीको ९ महिनाको नातिनी दिप्सना पल्लीको मृत्यु भएको हो । छोरीलाई झोलुङ्गोमा सुताएर दुई छोराहरु घरमा छोडेर आमा हेमसरी पल्ली सहित परिवारका अन्य सदस्य काममा गएको बेला...
पाल्पा । निस्दी गाउँपालिकाको वडा नं.५ गल्धामा लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा *निस्दी–४, मित्याल खोप्लक बस्ने ७१ वर्षीय बेलबहादुर खाम्चा रहेको छ । बुधवार राति रामपुरबाट अस्पतालमा विरामी छाडेर घर फर्किने क्रममा बाटोबाट चिप्लिएर लड्दा खाम्चा गम्भीर घाइते हुनुभएको थियो । घाइते खाम्चाको रामपुरस्थित रामपुर...
पाल्पा । रामपुरमा निस्दीकाे ‘काेशेली घर’काे शुभारम्भ भएकाे छ । निस्दी गाउँपालिकाको सहयोगमा स्थानीय उत्पादन बजारसम्म पुर्याउने उद्देश्यले कोशेली घर शुभारम्भ भएको हाे । स्थानीय उत्पादन बृद्धि र बजारीकरणमा स्थानीय तहको भुमिमा महत्वपुर्ण हुने भन्दै गाउँपालिकाको सहयोगमा निस्दीका ३ वटा महिला सहकारीको समन्वयमा कोशेली घर सञ्चालनमा ल्याइएको हो ।...
पाल्पा । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाले ५६ औं वार्षिक उत्सव मनाएको छ । आईतबार शुभकामना आदनप्रदान गरी विद्यालयले वार्षिक उत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य बिष्णु प्रसाद पौडेलको स्वागत बाट सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।...
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको पूर्वखोला गाउँपालिका–२ जल्पा ढोलिमाराको चुलिडाँडामा बसेको दुई दिने घुम्ती बैठक ६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । बैठकले प्रेस चौतारी नेपाल पाल्पाका श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प...