मूख्य समाचार

स्वास्थ कार्यालय पाल्पाले क्षयरोग दिवस मनायो

  २०७९-१२-१०        boli khabar

स्वास्थ कार्यालय पाल्पाले २४मार्चमा मनाईने बिश्व क्षयरोग दिबस शुक्रबार अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ । होटल पौवा तानसेन पाल्पामा भएको कार्यक्रममा “हो । क्षयरोग अन्त्य गर्छौं ।” भन्ने मूल नाराका साथ आज बिश्व भरि नै बिश्व क्षयरोग दिबस मनाइएको हो ।कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनालले...

प्रेस चौतारी नेपालका पदाधिकारीहरुलाई लेखा व्यबस्थापन तालिम

  २०७९-१२-१०        boli khabar

लुम्विनी प्रदेशका १२ वटा जिल्लाका प्रेस चौतारी नेपालका पदाधिकारीहरु लाई दुई दिने लेखा व्यबस्थापन तालिम तानसेनमा शुरु भएको छ । तालिमको शुभारम्भ गर्दै प्रेश चौतारी नेपालका केन्द्रिय महासचिव हिरामान लामाले संगठन लाई आर्थिक रुपम पारदर्शी बनाउन, हिसाव किताव राम्रो राख्न, चुस्त दुस्त तालिम निकै प्रभावकारी भएको बताउनु भएको छ...

रामपुरकाे शहीद क्याम्पसमा नेवि संघकाे प्यानल विजयी

  २०७९-१२-०६        बोली खबर

पाल्पा । शहीद बहुमुखी क्याम्पस रामपुर, पाल्पाको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेवि संघ) काे प्यानलै विजयी भएको छ । स्ववियु सभापतिमा नेवि संघका ल्याकत अलिकाे प्यानल नै विजयी भएको हो । सभापतिमा निर्वाचित अलीले ३ सय २४ मत प्राप्त गरे । प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार सन्देश ढकाल ले २...

स्ववियु निर्वाचनका लागि शहिद क्याम्पसमा मतदान सुरू (तस्बिर सहित)

  २०७९-१२-०५        बोली खबर

पाल्पा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । शहिद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा पनि मतदात सुरू भएकाे छ । ७८२ जना...

तानसेन ९ मदनपोखराले जेष्ठ नागरिक पाल्पा दर्शन गरायो

  २०७९-१२-०५        boli khabar

धार्मिक तथा पर्यटकिय क्षेत्र कालिगण्डकिकाे तटमा रहेको केलादिधाममा ज्येष्ठ नागरिकले धार्मिक अवलोकन भ्रमण गर्नुभएको छ । तानसेन नगरपालिका वडा नं ९ काे ६८ वर्ष माथिका ११० जना ज्येष्ठ नागरिकलाई केलादि, रामपुरकाे गाैशाला, तालपाेखरा, दुर्गामन्दिर लगायतका क्षेत्रकाे अवलोकन भ्रमण कार्यक्रम अायाेजना गरेको तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभएको...

गौशालाले गर्‍यो खर्च सार्बजनिक

  २०७९-१२-०५        boli khabar

पाल्पा, रामपुर नगर गौशालामा भएको श्रीमद् भागवत् कथा सप्ताह ज्ञान प्रवचन बाट नगर गौशाला व्यवस्थापन समितिले खर्च सार्बजनिक गरेको छ । समितिले फाल्गुन ९ देखि ५ सम्म भएको श्रीमद्भागवत कथा बाचनको खर्च सार्बजनिक गरेको हो । समितिले झण्डै ८ लाख रकम बचत गर्न सफल भएको छ । नगर गौशालाको...

मदर्शा नुरुलहुदा प्राथमिक बिद्यालयको दुई कोठे ट्रस भवन उद्घाटन

  २०७९-१२-०५        boli khabar

मदर्शा नुरुलहुदा अहलेसुन्नत प्राथमिक बिधालय रामपुर ४ को दुई कोठे ट्रस भवन समुद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। भवन समुद्घाटन तथा सम्मान कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष अजिम शेख को अध्यक्षता र रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतित्यतामा कार्यक्रम भएको हो। जिल्ला शिक्षा समन्वय इकाई...

रामपुरकाे तालपोखरामा नब बर्ष २०८० बिशेष कार्यक्रम हुने

  २०७९-१२-०४        बोली खबर

पाल्पा । पाल्पाको रामपुरमा तालपोखरा संरक्षण समिति रामपुर पाल्पाले नब बर्ष २०८० बिशेष कार्यक्रम सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम गरेको छ। पोखरा संरक्षण समितीका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा भएकाे पत्रकार भेटघाट कार्यक्रम नेपालको सयौं पर्यटन क्षेत्र अन्तरगत परेको तालपोखरामा नजिकिदै गरेको नव बर्ष विशेष कार्यक्रम आयोजना सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम...

२०८० सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा

  २०७९-१२-०३        बोली खबर

काठमाडौं । सरकारले २०८० सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । सूची अनुसार सरकारले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि दिएको छ ।...

निस्दीमा बृहत निशुल्का आँखा तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

  २०७९-१२-०१        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका पाल्पामा बृहत निशुल्का आँखा तथा प्रजनन स्वास्थ्य शिविर सकिएको छ । फागुन २३ देखि सञ्चालन भएको शिविरमा १ हजार ५ सय १८ जनाले सेवा पाएका छन । फागुन २३ गतेदेखि सञ्चालन भएको शिविर ८ दिनसम्म चालेको हो । शिविरमा आँखाको परिक्षण तथा मोतिविन्दुको शल्यक्रिया, महिलाहरुको...