पाल्पा । निस्दी गाउँपालिका वडा नं. २ सहलकोटमा आगामी कार्तिक २२ गते देखि २६ गते सम्म प्रथम सहलकोट वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्थानीय खेल प्रतिभाको उजागर गर्दै मौलिक संस्कृतिको जगेर्नाको लागि सहलकोट युवा सञ्जाल निस्दी २ ले कार्यक्रम गर्न लागेको...
पाल्पा । मण्डली स्पाेटर्स क्लब पूर्वखाेला-१ सिलुवाले आयाेजना गरेकाे ‘छैटौं मण्डली कप–२०७९’ को उपाधी फ्रेण्डशिप क्लव चापाकोट स्याङ्जाले हात परेकाे छ । विभिन्न क्लवहरुको उपस्थितिमा भएको खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनल खेलमा श्रीनगर भलिबल क्लवलाई ३/१ सेटले पराजित गर्दै फ्रेण्डशिपले उपाधी जितेको हो । मण्डली स्पोर्ट क्लवको...
पाल्पा । निस्दी गाउँपालिका–५, गल्धा बेलौजीमा खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रथम निस्दी कप २०७९ अन्तर्गत यहि कार्तिक २ गते देखि ५ गते सम्म प्रतियोगिता हुन लागेको हो । ‘भाषा, धर्म, कला र संस्कृति प्रति सदैव सम्मान, शिक्षा स्वास्थ्य र पर्यटन हाम्रो अभिायन’ भन्ने...
पाल्पा । मण्डली स्पोर्ट्स क्लब पूर्वखोला गाउँपालिका -१ सिलुवामा ‘छैटौं मण्डली कप २०७९’ हुने भएकाे छ । जिल्लाकै खेलकुदको गरिमा बोकेको मण्डली कप यस बर्ष ‘छैटौं मण्डली कप २०७९’ यहि कार्तिक १६ देखि १९ सम्म प्रतियोगिता हुन लागेको हो । स्थानिय तहको निर्माण संगै पालिका स्तरिय भलिवल प्रतियोगिता गर्दै...
पाल्पा । ज्योतिपुञ्ज युवा क्लव रामपुर नगरपालिका ७ किसानबारीले असोज १२ देखि १५ गते सम्म वडा स्तरीय खुल्ला भलिबल तथा व्याटमिन्टन प्रतियोगिता गर्ने भएको छ । आफ्नो २६ औं वार्षिक उत्सव तथा विजयादशमीको अवसरमा असोज १२ गते देखि १५ गते सम्म प्रतियोगिता गर्न लागेको हो । क्लवले सोमबार पत्रकार...
पाल्पा । नेकपा एमालेका सचिब गोकर्ण बिष्टले आगामी मंसिरमा हुने निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ हुने बताउनु भएकाेछ । शनिबार तानसेनमा नेकपा एमाले जिल्ला कमिटी पाल्पाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उत्त कुरा बताउनु भएकाे हाे । बिष्टले नेकपा एमाले पराजित भए मुलुक नै असफल हुने बताउनु भएको...
पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाको राति २ बजेको तस्बिर हो यो । जहाँ बिमाको भोलिको टिकटका लागि बिरामीले पालो कुर्दै छन । लुम्बिनी मेडिकल कलेजले स्वास्थ बिमाबाट २०० जना मात्र बिरामीको उपचार गर्न थाले सङ्गै जनता बाध्य भएर बिरामी जाँचका लागि राती नै टिकटका लागि लाइनमा बस्नु...
पाल्पा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाल्पाको निस्दी गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मुक्त बहादुर सारु ६६५२ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द प्रसाद अर्याललाई ३,१८६ मतान्तरले पराजित गरेका हुन् । पराजित गोविन्द प्रसाद अर्यालले ३४६६ मत...
पाल्पा । रामपुरमा सम्पन्न प्रथम खुल्ला म्याराथन दौड प्रतियोगिताको उपाधी पुरुष तर्फ राम बहादुर सोमै र महिला तर्फ अञ्जना श्रेष्ठले हात पारेको छ । युवाहरुलाई खेलकुद विधामा आकर्षित गर्नुका साथै रामपुरको पहिचान संगै पर्यटन प्रवद्र्धन गर्ने ध्येयका साथ रामपुर युवा क्लवले आयोजना गरेको दौडमा पुरुष तर्फका उपाधी विजेता सोमैले...
पाल्पा । रामपुरमा प्रथम म्याराथन दौड प्रतियोगिता हुने भएको छ । रामपुर युवा क्लवले चैत १२ गते शनिबार महिला पुरुषका लागि खुल्ला म्याराथन दौड प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका सन्दर्भमा क्लवले पत्रकार भेटघाट गरी जानकारी दिएको छ । क्लवका अध्यक्ष छमबहादुर दरैको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष...