समाचार

रामपुर उद्योग वाणिज्य संघ रामपुर, पाल्पाको तीन वर्षीय रणनीतिक कार्ययोजना गोष्ठी

  २०८३-०५-०६        बोली खबर

रामपुर उद्योग वाणिज्य संघ रामपुर, पाल्पाको तीन वर्षीय रणनीतिक कार्ययोजना गोष्ठी सुरु भएको छ ।  ‘समृद्ध रामपुर, स्वावलम्बी व्यवसायी’ भन्ने मुल नारा सहित संघको आगामी योजना निर्माणका लागि पोखरामा गोष्ठी सुरु भएको हो । रामपुर उद्योग वाणिज्य संघको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघको समन्वय तथा रामपुर नगरपालिका कार्यालयको सहयोगमा...

विदेशको मरुभूमिदेखि आफ्‌नै बारीको हरियाली सम्म गण्डकी बेंसीमै पहिलो मेवा खेती

  २०८३-०५-०४        बोली खबर

विदेशको मरुभूमिदेखि आफ्‌नै बारीको हरियालीसम्मगण्डकी बेंसीमै पहिलो मेवा खेती, रामप्रसादको माटोसँग जोडिएको नयाँ जीवनआनन्द र शान्तिका लागि कृषि नै उत्तम रहेछ’रामपुर पाल्पा । कुनै समय थियो—रामप्रसाद भट्टराईको हातमा माटोभन्दा पासपोर्ट बढी चल्थ्यो। राम्रो आम्दानीको खोजीमा उनी भारत पुगे, त्यसपछि दुबई। परदेशमा पसिना बगाए, कमाए र केही सपना बोकेर आफ्‌नै...

प्रकृतिको अनुपम उपहार छ्याब्दी झरना : झरनासँगै चमेरे गुफा र दुई प्राकृतिक पोखरीको आकर्षण

  २०८३-०५-०१        बोली खबर

रामपुर, पाल्पा ।पाल्पाको रामपुर नगरपालिका–१ मा अवस्थित छ्याब्दी झरना पछिल्लो समय प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बोकेको आकर्षक गन्तव्यका रूपमा चिनिन थालेको छ। हरियाली वनजंगलको काखमा रहेको यो झरनाको प्राकृतिक सुन्दरता, चिसो वातावरण, चमेरे गुफा र झरनाको फेदीमा रहेका दुईवटा प्राकृतिक पोखरीले यहाँ पुग्ने पर्यटकलाई थप आकर्षित गर्ने गरेको...

रेमिट्यान्सले उभ्याएका पक्की घरभित्र लुकेको भावनात्मक खालीपन र सामाजिक विघटनको कथा

  २०८३-०४-३०        बोली खबर

विदेशमा कमाइन्छ पैसा, घरमा हराउँदैछ मान्छे रेमिट्यान्सले उभ्याएका पक्की घरभित्र लुकेको भावनात्मक खालीपन र सामाजिक विघटनको कथा “पैसा पठाएँ है, घरको खर्च चलाउनु।” मोबाइलमा आएको यो एउटा सन्देशले घरको खर्च त चलाउँछ, तर के घर पनि चलाउँछ? यही प्रश्नबाट सुरु हुन्छ नेपाली समाजको एउटा नदेखिएको कथा। आज गाउँमा पक्की...

स्वास्थ्य मन्त्री घिमिरेद्वारा रामपुर अस्पतालको निरीक्षण, सेवा सुधार र गुणस्तर अभिवृद्धिमा जोड

  २०८३-०४-१४        बोली खबर

पाल्पा, साउन १४ – लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय रामजी प्रसाद घिमिरेले रामपुर अस्पतालको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। बुधबार सम्पन्न निरीक्षणमा लुम्बिनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति माननीय राजु प्रसाद श्रेष्ठ, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा तथा लुम्बिनी प्रदेश स्वास्थ्य सचिव श्रीमती दुर्गा...

रामपुरमा ‘टायल एण्ड ग्रेनाइट जोन’ सञ्चालनमा, आधुनिक निर्माण सामग्री अब आफ्नै नगरमा

  २०८३-०४-१०        बोली खबर

पाल्पा, रामपुर।“टायल्स लगाऔं, घरलाई आकर्षक बनाऔं” भन्ने उद्देश्यका साथ रामपुर नगरपालिका–५, मटेरी जाने सडकमा आ एन बिजनेस लिंक प्रा.लि. अन्तर्गत सञ्चालित Tiles & Granite Zone औपचारिक रूपमा सञ्चालनमा आएको छ। अशोक श्रेष्ठ एण्ड टिम को संयुक्त पहलमा सञ्चालनमा ल्याइएको यस शोरुमले आधुनिक प्रविधियुक्त टायल्स, ग्रेनाइट, मार्बल, सेनेटरी सामग्री, धारा...

‘पिपलडाँडा दर्पण’ विमोचन, रम्भाको इतिहास र विकासलाई दस्तावेजीकरण गर्ने प्रयास

  २०८३-०४-०९        बोली खबर

पाल्पा। रम्भा गाउँपालिका–३ पिपलडाँडाको आयोजना तथा वडा कार्यालय र रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा तयार गरिएको ‘पिपलडाडा दर्पण’ पुस्तकको विमोचन कार्यक्रम रम्भा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। पिपलडाँडाको धार्मिक, पर्यटकीय, ऐतिहासिक तथा समसामयिक पक्षलाई समेट्दै स्थानीय विकासका गतिविधिलाई दस्तावेजका रूपमा सुरक्षित गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो। कार्यक्रममा पिपलडाडा दर्पण...

रामपुर–५ को वार्षिक समीक्षा सम्पन्न : भू–वर्गीकरणदेखि सडक निर्माणसम्मका विषयमा सरोकारवालाको जोड

  २०८३-०४-०९        बोली खबर

पाल्पा। रामपुर नगरपालिका–५ नं. वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजना, कार्यक्रम तथा विकास गतिविधिको समीक्षा गर्दै आगामी आर्थिक वर्षका प्राथमिकता तय गर्ने उद्देश्यले सरोकारवालासँग वार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। वडाभित्रका राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, महिला, युवा, पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको...

वर्षायाममा पनि चल्यो सिलुवा–अर्चले सडक : स्थानीय पहलले सहज यात्रा, बजेट अभावप्रति जनगुनासो

  २०८३-०४-०२        बोली खबर

होम राई मगरपाल्पा । साउन-२ । पाल्पा जिल्लाका दुई गाउँपालिका जोड्ने ग्रामीण सडक अन्तर्गत सिलुवा–अर्चले–धोबला मोटरबाटो यस वर्ष वर्षायाममा पनि नियमित रूपमा सञ्चालन भइरहेको छ । विगतका वर्षहरूमा बर्सात लाग्नासाथ सडक अवरुद्ध हुने, यात्रु अलपत्र पर्ने र दैनिक जनजीवन प्रभावित हुने अवस्था रहने गरे पनि यस वर्ष भने समाचार...

“मेरो विद्यालय,मेरो दायित्व” कार्यक्रम सम्पन्न

  २०८३-०३-२८        बोली खबर

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको ‘मेरो विद्यालय, मेरो दायित्व’ कार्यक्रम अन्तर्गत रामपुरमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजनामा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको सहभागितामा रामतुलसी नमुना माध्यमिक...