पाल्पा, रामपुर — नगर स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण गोष्ठी रामपुरमा सम्पन्न भएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत महिला सशक्तिकरण परियोजनाको आयोजनामा कार्यक्रम गरिएको हो। गोष्ठी इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमका क्रममा परियोजनाकी टिम लिडर सुलोचना श्रेष्ठले...
पाल्पा, रामपुर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष युवराज खनालको सोमबार पदस्थापना भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय बाट अध्यक्षमा नियुक्त हुनु भएका खनालले सोमबार अस्पतालमा सरोकारवालाहरु सहितको उपस्थितिमा अन्तरक्रिया गरी पदस्थापना गर्नु भएको हो । अध्यक्ष खनालको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन...
रामपुर पाल्पा –१६औं पाल्पा जिल्ला स्तरीय अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि तानसेनमा सुरु भएको छ। पाँच वटा खेल अन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा ५४ वटा गोल्ड मेडलका लागि भिडन्त हुने आयोजकले जनाएका छन्। प्रतियोगिता जेठ २० गतेसम्म सञ्चालन हुनेछ। यसपटकको शिल्ड प्रतियोगितामा रामपुर नगरपालिकाबाट ९६ जना विद्यार्थीहरू...
पाल्पा —रिमिघा लेकमा नयाँ चिज फेला परेसङ्गै गाउँपालिकाले अनुसन्धानअघि बढाएको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको रिमिघा पोसपाखा सामुदायिक वन क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्चागुम्बा जस्तै देखिने ढुसी प्रजातिका वनस्पति भेटिएपछि प्रयोगशालामा पठाउने तयारी गरिएको हो । १ हजार ८ सय मिटरको उचाइमा रहेको रिमिघा लेकमा सुन्तला खेती गर्ने...
जेठ १६ गते, रामपुर पाल्पा संचारकर्मी तथा पत्रकारहरुको लागी क्षमता बिकास तालीम पाेखरामा भएको छ ।नेपाल पत्रकार महासङ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना नेपाल पत्रकार महासङ पाल्पा शाखाका पुर्ब अध्यक्ष भगवान भण्डारी रहनुभएको छ । कार्यक्रममा बोल्दै मुख्य पाहुना पुर्ब अध्यक्ष भण्डारीले पत्रकारीता क्षेत्रलाई...
पाल्पा – तानसेन-७ प्रभासका सुजन काेइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेकाे खुलेकाे छ ।३२ बर्षीय सुजन कोइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेकाे प्रहरीले जनाएकाे छ । हाल बुटवल उपमहानगरपालिका–११, होराइजनचोकस्थित मिलीजुलीपथमा बस्दै आएका कोइरालाले बुधबार बिहान पूर्वपत्नी ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका...
प्रेमबहादुर बाकाबल सहलकोट,२०८२जेष्ठ १३ गते, निस्दी २ सहलकोटमा न्युनतम रोजगार प्राप्त गर्ने श्रमिकहरुका लागि सम्मान तथा निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ।कार्यवाहक अध्यक्ष टेकबहादुर चुहान अध्यक्ष रहेको कार्यक्रमको मुख्य पाहुना नेपाल सरकार भुमि समस्या समाधान आयोग पाल्पा सदस्य देविलाल लामिछाने रहनुभएको हो।मुख्य पाहुना लामिछानेले कार्यक्रमको उदघाटन गर्नुहुदै सत्यतथ्य मा...
पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले रामपुरमा सार्वजनिक सुनुवाई गरेको छ । कार्यालयको सेवा प्रवाह लगाएत शान्ति सुरक्षाको विषयमा जानकारी गराउन तथा सेवालाई थप प्रभावकारी बनाउन सुझाव संकलनका लागि सार्वजनिक सुनुवाई गरेको हो । सोमबार इलाका प्रशासन कार्यालय रामपुर्मा जिल्लाका सुरक्षा निकायका प्रमुख, रामपुर नगरपालिका स्थित जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघ...
पाल्पा, रामपुर नगरपालिकामा महिला/पुरुष भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण सुरु भएको छ । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रम अन्तर्गत भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण सुरु गरिएको हो । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा जेठ ७ बाट सुरु भएको प्रशिक्षण कार्यक्रमको शनिबार विधिवत रुपमा...
रामपुरमा इ भि फास्ट चार्जिङ्ग स्टेसन सुरु भएको छ । पाल्पा रामपुरका युवा व्यावसायी बिशाल श्रेष्ठ (अशोक) र चन्द्र कुमार श्रेष्ठले बढ्दो वैद्युतिय गाडीको प्रयोगलाइ मध्य नजर गर्दै सुरु गरेका हुन ।रामपुरका युवा व्यावसायीले करीब १० लाख को लगानिमा सन्चालनमा विद्युतिय गाडि चार्ज स्टेसन सुरु गरीएको हो । कुनै...