समृद्धिका लागी सञ्चार कर्म , प्रेस चौतारीको मुल मर्म भन्ने नारा सहित प्रेस चौतारी नेपाल पाल्पा जिल्ला साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ ।प्रेस चौतारी नेपाल केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि बस्नेतले बोल्दै पाल्पाको प्रेस चौतारी इतिहास संगै चौतारीको श्रेष्ठताका बिषयमा बोल्नु भएको...
धनबहादुर ठाडा / माघ १९ पाल्पा / निस्दी गाउँपालिका -५, गल्धामा उत्पादन भएको सिमी र अदुवा युरोपमा निर्यात हुने भएको छ । विगत चार वर्षदेखि अदुवा निर्यात गर्दै आएको गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले यस वर्षदेखि सिमीसमेत निर्यात गर्ने तयारी गरेको हो । हेफर इन्टरनेशनल प्रालि र ग्रामीण...
पाल्पा । रामपुर बचत तथा ऋण सहकारी सस्था लिमिटेडको अर्ध वार्षिक समिक्षा संगै उपसमिति पुन गठन कार्यक्रम सम्पन्न भएको छ । “गुणस्तरीय सेवा सहितको दिगो बित्तीय सहकारी ” भन्ने नाराका साथ अगाडि बढेको सहकारीको समिक्षा बैठक आफ्नै सभा हलमा सम्पन्न भएको हो । समिक्षा कार्यक्रममा पाल्पा प्रदेश न १(१) का...
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको चौथो दिन हजारौंले मेलामा सहभागीता जनाएका छन् । गत मंगलबार देखि आगामी माघ २७ सम्म सञ्चालन हुन भैरहेको मेलामा सुरु शुक्रबार ८ हजार भन्दा बढीले सहभागीता जनाएको रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा...
होम राई मगर पाल्पा / १८ पौष निस्दी गाउँपालिका पाल्पामा संचालित छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय निस्दी-५,गल्धाको कठैडाँडाले हात पारेको छ । निस्दीको खेल मैदान झ्याल्टुङ्गमा सन्चालन भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सरस्वती माविले ८ स्वर्ण, ४ रजत र १ कास्य पदक प्राप्त...
बुधबार बिहान तानसेन नगरपालिकाको प्रशासकीय भवन अगाडि सदाभन्दा भिन्न दृश्य देखियो । सन्दर्भ थियो सहिद दिवसको । यही दिवसको अवसर पारेर तानसेन नगरपालिकाले सहिदको योगदानमाथि संक्षिप्त परिचर्चा चलाएपछि नगर सरसफाई कार्यक्रम गरेको छ । प्रशासकीय भवन अगाडि सरसफाइमा प्रदेश सांसद वीर बहादुर राना, समन्वय अधिकारी टंकनाथ खनाल, नगर प्रमुख...
चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा मंगलबार सुरु भएको छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार , कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नाराका साथ आज देखि सुरु भएको महोत्सवमा प्रमुख अतिथि नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऎन बहादुर शाहि रहनु भएको छ । मन्त्री शाहिले कार्यक्रम उद्घाटन...
पाल्पा । सेलटर्न नेपाल कम्पनीको आधिकारिक बिक्रेता आइबेरी होल्डीङ्ग प्रा.लि. बुटवलद्वारा पाल्पाली मोबाइल सेन्टर रामपुर पाल्पालाई भेस्पा स्कुटर हस्तान्तरण गरेको छ । होनर मोबाईल कम्पनीको दशै तिहार बम्पर उपहार योजना अन्तर्गत यो उपहार प्रोपाईटर लेखन्त सुनारीलाई आज हस्तान्तरण गरेको हो । हस्तान्तरण गर्नुहुँदै लुम्बिनी प्रदेशको आधिकारिक बिक्रेता आइबेरी होल्डीङ्ग...
आर्थिक समृद्धिका लागी उद्योग र व्यापार,कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित यहि माघ १५ गतेदेखि रामपुर महोत्सव तथा व्यापार मेलामा हुन गैरहेको छ । उद्योग व्यापार पर्यटन सङ्गै नौलो आकर्षण थपिएको छ । रामपुर उद्योग वाणिज्य संघले महोत्सवमा ‘अन्डर वाटर फिस टनेल’को तयारी गरेको छ । यस बर्षको...
पाल्पा, इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । गत माघ १० गते विहिबार इलाका प्रहरी कार्यालय रामपुर, अस्थाई ट्राफिक प्रहरी कार्यालय रामपुर, प्रहरी चौकी चौकी रुप्सेभञ्ज्याङ र प्रहरी चौकी जब्गादीको संयुक्त टोलीले बेलडाँडामा सवारी चेकजाँच गर्ने क्रममा अबैध मदिरा भेटेको थियो ।...