पाल्पा । निस्दी गाउँपालिका, पाल्पामा गोठमा बाँधेर राखेको एउटा गोरुलाई बाघले मरेको छ । त्यस्तै सँगैको अर्को गोरुलाई घाइते बनाएको छ । निस्दी -४, मित्याल, भोर्माका देव बहादुर खाम्चाको गोठमा बाँधेर राखेको गोरुलाई आज राति बाघले आक्रमण गरेको हो । एउटा गोरुलाई गोठभन्दा करिब २० मिटर टाढा मरेर राखेको...
माथागढी १ चिदीपानीमा “बालमैत्री स्थानीय शासन” बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्न एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बालमैत्री गाउँपालिका निर्माण गर्ने अभियानमा माथागढी गाउँपालिका निरन्तर लागि परेको वडा...
पाल्पा । लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रामपुर नगरपालिकामा सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ । रामपुर नगर पूर्वाधार सहित पर्यटन मैत्री नमुना सहर भन्ने उद्देश्य सहित आर्थिक वर्ष ०७६/०७७ मा तत्कालिन मुख्य मन्त्री शंकर पोखरेल भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीको अवधारणमा रही ग्रामिण शहर विकासका रुपमा दाङ २ वटा,...
पाल्पा । निस्दी गाउँपालिकाको एकीकृत घुम्ति शिविर शुरु भएको छ । पालिका कार्यालयबाट दिने सेवा गाउँ स्तरमा नै दिने गरि एकीकृत शिबिरको आयोजना गरेको हो । आ.ब. २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाले स्वास्थ्य सेवा, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, माटो परिक्षण, योजना सम्झौता, व्यवसाय दर्ता, पशु औषधि वितरण, रोजगार...
पाल्पा । जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि सचेतनामूलक अभिमूखिकरण कार्यक्रम सोमवार रामपुरमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ पाल्पाको आयोजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखिकरण प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले जलवायु परिवर्तनका कारण मानव भविष्य नै संकटमा रहेको बताउनुभयो । उहाँले...
पाल्पा । लुम्बिनी प्रदेशबाट बिभिन्न शिषर्कमा विनियोजित बजेटका योजनाहरूको अनुगमन भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले अनुगमन गर्नु भएको हो । रामपुर नगरपालिका भित्र पुर्वाधार बिकास मन्त्रालयबाट बिनियोजित आ.व. २०८१।८२ मा रामपुर नगरपालिका रामपुर वार्ड नं ३ को...
पाल्पा । नवनिर्मित इलाका प्रशासन कार्यालय रामपुर पाल्पाको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकद्धारा समुद्घाटन भएको छ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । गृहमन्त्री लेखकले लोकतन्त्र अनि बिकासको मुल आधार भनेकै बलियो शान्ति सुरक्षा रहेको बताउनु भयो । गृहमन्त्री लेखकले शान्ति सुरक्षा बलियो...
पाल्पा जिल्लाकै अग्रणी शैक्षिक धरोहर श्री रामतुलसी नमुना माध्यमिक बिद्यालयले ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह विभिन्न कार्यक्रम गरि मनाएको छ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शेषकान्त भट्टराईको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य एबम अर्थ, उद्योग र पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो...
पाल्पा । सहिद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा महायज्ञ हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै महायज्ञ हुने जनाएको हो “क्याम्पसको चाहना, संकाय थप सिपमुलक शिक्षा र छात्रा वासको स्थापना” भन्ने मुल नाराका साथ पौष १६ देखि २३ गते सम्म हुन गैरहेको धनधान्यन्चल श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव...