पाल्पा । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पामा खाना महोत्सव भएको छ । विद्यार्थीहरूलाई मौलिक परिकार तथा सांस्कृतिक विविधता बारे जानकारी दिन विद्यालयको ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा खाना महोत्सव भएको हो । कार्यक्रममा कक्षा ६ देखि माथिका विद्यार्थीहरुले सिस्नो, बटुक देखि यमोरी सम्मका मौलिक खानाका...
रामपुर (पाल्पा) । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाकाे १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाकाे उद्घाटन लुम्बिनि प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापति राजुप्रसाद श्रेष्ठले गर्नु भएको हो ।प्रमुख अतिथि श्रेष्ठले बोल्दै पछिल्लो समय सामाजिक सञ्जालमा रवि लामिछानेलाई मात्र सहकारीको विषयमा...
पाल्पा । विश्व माटो दिवसको अवसरमा रामपुर नगरपालिकामा माटो परीक्षण शिविर सम्पन्न भएको छ । ‘माटोको सुधार- परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ भएको दिवस विशेष परीक्षण शिविर कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाको आयोजना र रामपुर नगरपालिकाको प्रयोजनमा भएको हो । कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार...
पाल्पा । रामपुर नगरपालिका वडा नं. १ मा जनप्रतिनिधि संग संवाद कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा मंगलवार वडा न. १ को टापुधाममा जनप्रतिनिध संवाद कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगरबासीको प्राथमिकता र आवश्यकताको आधारमा योजना सञ्चालन तथा कार्यक्रम गर्दै आएको...
पाल्पा। रामपुर नगरपालिकाको प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०८१र०८२ को प्रथम चौमासिक प्रगति समिक्षा सहितको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । कार्यक्रम रामपुर नगरपालिकाको आयोजना र सीताकुण्ड मिडिया प्रा।लि। रामपुर पाल्पाको सहजीकरणमा भएको थियो । सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका जिज्ञासा मेटाउँदै...
पाल्पा । रामपुरमा दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा रामपुरमा उद्यमी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हाे । कार्यक्रममा बोल्दैै प्रमुख अतिथी श्रेष्ठले देशको विकासमा उद्योग तथा व्यावसायीक क्षेत्रको महत्वपूण भुमिका रहेको बताउँदै सरकार...
पाल्पा । पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । उहाँको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेकाेछ । पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज...
पाल्पा । रामपुर नगरपालिकाले हिन्दु धर्माबलम्बीहरुको महत्त्वपूर्ण चाड एकादशी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको कार्यालय मातहतका सम्पूर्ण वडा कार्यालय, शिक्षण संस्था, आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूमा स्थानीय बिदा दिइएको नगरपालिकाले जनाएको छ । कार्तिक २७ गते मंगलबार (भोलि) नगरपालिका मातहतका सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घ...
पाल्पा । पूर्वखोला गाउँपालिका–१ सिलुवामा आयोजित आठौं मण्डली कप भलिबल प्रतियोगिताको उपाधि निस्दी भलिबल क्लबले हात पारेको छ । महिलातर्फ भने स्याङ्जाको वालिङले उपाधि लगेको छ । पुरुषतर्फ फाइनलमा निस्दी खेलकुद विकास समितिले रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ । निस्दीले मणिमुकुन्दलाई पहिलो सेटमा २७–२५,...
पाल्पा । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले...