समाचार

रामपुरमा नेपाल संवत ११४५ काे अवसरमा शुभकामना आदानप्रदान सम्पन्न (तस्बिरसहित)

  २०८१-०७-१८        बोली खबर

पाल्पा । नेवाः देय दबू रामपुर नगर समितिले नयाँ वर्ष नेपाल संवत ११४५ को अवसरमा र्याली निकालेर शुभकामना आदानप्रदान गरेको छ ।  नेपाल संवत ११४५ को अवसरमा रामपुर नगरपालिका ५, बेझाँड बजारमा र्याली निकालेर शुभकामना आदानप्रदान गरि मनाएकाे हो । शनिबार विहान रामपुरको मुख्य बजार बेझाँड बजार चोकबाट सुरु...

यमपञ्चक सुरू : आज काग तिहार

  २०८१-०७-१४        बोली खबर

पाल्पा । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाले जनाएकाे छ । यमराजले...

अगाहाखोलामा ट्रक दुर्घटना, एककाे मृत्यु

  २०८१-०७-१४        बोली खबर

पाल्पा ।  रम्भा गाउँपालिका–३, अगाहाखोलामा ट्रक दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । ट्रक अनियन्त्रित भई अर्को ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हाे । मृत्यु हुनेमा रम्भा गाउँपालिका ३ पाल्पाका २३ वर्षीय भुवन सिंह राना रहेको प्रहरीले जनाएको छ । त्यस्तै सोही दुर्घटनामा सहचालक वालिङ नगरपालिका–१० का...

‘दोस्रो ज्योतिपुञ्ज कप’ रामपुरमा सुरू

  २०८१-०७-०४        बोली खबर

पाल्पा। रामपुर नगरपालिका–७, किसानबारीमा शनिबार देखि दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । १० उत्कृष्ट क्लवहरुको सहभागिता रहेको प्रतियोयोगिताको शनिबार उट्घाटन गरिएको हो । ज्योतिपुञ्ज क्लवको २८ औं वार्षिक उत्सवको अवसर आयोजित दोस्रो संस्करणको प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले उट्घाटन गर्नु भएको थियो ।...

रामपुरमा ‘ओके बाजे’लाई नागरिक अभिनन्दन (तस्बिरमा)

  २०८१-०७-०४        बोली खबर

पाल्पा । जापानी नागरिक काजुमासा काकिमी (ओके बाजे) लाई रामपुरमा नागरिक अभिनन्दन सहित सम्मान गरिएको छ । विगत तीन दशक देखि पाल्पाको सामाजिक सेवामा सक्रिय ओके बाजेलाई शनिबार याहाँका नागरिक स्तरबाटै अभिनन्दन गरिएको हो । पाल्पा र नवपुर जिल्लाका आठ स्थानीय तह संगै दुईसय बढी संघ संस्थाले रामपुर नगरपालिका–७...

रामपुरअस्पतालको सेवा बिस्तार गर्नेमा स्वास्थ मन्त्री सारुको भनाइ

  २०८१-०७-०३        boli khabar

पाल्पा, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले मन्त्रालय रामपुर अस्पतालको शैया बढाउने भन्दा पनि सेवा विस्तारमा लागिरहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश अन्तर्गत रहेको अस्पतालमा विशेषज्ञ सहितको सेवा विस्तारका लागि प्रतिवद्ध भएर लागेको बताउनुभएको हो । मन्त्री सारुले बिपन्न सुबिधा लीन सिफारिस गर्न प्रदेश जानु पर्ने बाध्यता हटाएर अब जिल्ला बाटै हुने...

ढेंगामगरद्धारा सहयोगको अपिल

  २०८१-०७-०१        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नं. ४ देवस्थानका नरबहादुर ढेंगामगरको परिवार यतिबेला शोकमा डुबेको छ । आठ वर्षदेखि जापानमा अध्ययनको साथै काम गर्दै आएका झमन थापा (किरण) का २०८१ असोज २४ गते २६ वर्षकै अल्पायुमै निधन भएको थियो । मृतक ढेंगाको पार्थिक शरिर नेपाल ल्याउन नसक्दा थप पिडामा डुवेको...

आज बडादशैंको साताैं दिन: फूलपाती भित्र्याइँदै

  २०८१-०६-२४        बोली खबर

पाल्पा । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको...

मोटरसाइकल दुर्घटनमा रामपुरका एक युवकको मृत्यु

  २०८१-०६-२३        बोली खबर

पाल्पा। सिद्धार्थ राजमार्गमा मंगलबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि बस्ने पाल्पाको रामपुर नगरपालिका १ हाँगेपिपल बस्ने २२ वर्षीय नारायण उचई ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिनुभयो । थप उपचारको लागि...

जापानी नागरिक ‘ओकेबाजे’लाई अभिनन्दन गरिने

  २०८१-०६-२०        बोली खबर

पाल्पा । जापानी नागरिक काजुमासा काकिमि ओके बाजेलाई अभिनन्दन गर्ने भएको छ । पूर्वी पाल्पामा विगत ३ दशक यता देखि समाजिक सेवा गर्दै आउनु भएका समाजसेवी काकिमीलाई यस क्षेत्रका विभिन्न विद्यालय तथा संघ संस्थाले सामूहिक रुपमा अभिनन्दन गर्ने भएको हो । समाजसेवी काकीमिलाई आगामी कार्तिक ३ गते रामपुर ७...