पाल्पा । निस्दी गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पालिका भित्रको अन्तर माध्यमिक विद्यालय तह स्तरीय विभिन्न विधाका खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै सरस्वती मावि वडा नं। ५ ले रनिङ्ग शिल्ड हात पारेकाे हो । तीन दिन सम्म भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो...
पाल्पा । रामपुर नगर गौशाला रामपुर पाल्पाको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिबेशन शुक्रवार सम्पन्न भएको छ ।कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले नब गठित समितिलाइ शुभकामना दिदै गाईको पालन पोषण स्वास्थ उपचारमा ध्यान दिनु पर्ने कुरामा जोड दिदै नगरपालिकाले सधै सहयोग गर्दै आइरहेको र गर्ने कुरामा प्रतिबद्धता व्यक्त...
सुखी, समृद्ध,सुसस्कृत,शहर सम्मुन्न्त रामपुर हाम्रो रहर” भन्ने मुल नाराका साथ रामपुर नगरपालिका रामपुर पाल्पाको १४ औं नगरसभा सम्पन्न भएको छ ।नगरसभा नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको नगर सभामा स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन सर्वसम्मत रुपमा पारित गर्दै नगर सभा सकिएको छ । यस्तै सभाले विभिन्न योजनाको...
पाल्पा । पुर्वखाेला गाउपालिकाकाे १४ औं गाउसभा सम्पन्न भएको छ। गाउँसभामा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले कार्यपालिकाकाे निर्णय अनुमाेदन प्रस्ताव र नितिगत निर्णय प्रस्ताव पेश गर्नु भएकाे थियाे । गाउँपालिकाका उपाध्यक्ष भागिरथि भट्टराईले याेजना संशोधन तथा रकमान्तर थप याेजना प्रस्ताव पेश गर्नु भएकाे थियाे । सभामा प्रशासकीय प्रमुख सुन्दर...
पाल्पा । माथागढी गाउँपालिकाकाे १४ औं अधिवेशन सम्पन्न भएको छ । गाउँसभाकाे अधिवेशनले चालु तर्फ ४२ करोड ९६ लाख रूपैया बजेट पेश गर्दै गाउँसभा सम्पन्न भएको हो । सभामा सभाध्यक्ष यम बहादुर चिदीले चालु आर्थिक वर्षको प्रगती विवरण, महालेखा परिक्षकको प्रतिवेदनमाथी छलफल, आर्थिक सुसासन जोड दिने गरि २ करोड...
पाल्पा । तनहुँको भीमादमा जीप दुर्घटना हुदाँ दुई यात्रुको घटनास्थलमा मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर आउदै गरेको जिप भीमाद नगरपालिकाको मिर्छुलुङमा गाडीलाई साइड दिने क्रममा जिप सडकबाट तल खसेको हो । चालकसहित १० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ९ जना सिकिस्त छन् । घाइतेहरूको जिपि...
पाल्पा। पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ । बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई बताएअनुसार जिपमा १०–१२ जना यात्रु थिए । यात्रुहरुको अवस्थाबारे थाहा...
पाल्पा । रामपुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेकाे छ । नगरपालिकाले आईतबार आर्थिक वर्ष २०८०/०८१ को पहिलो सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका जिज्ञासा मेटाउँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले पूर्वाधार निर्माणको काम अघि बढिरहेको र व्यवस्थापनका काम अझै बाँकी रहेको बताउनुभयो ।...
पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तन खोजि रहेको बताउनु भएकाे छ । नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव हुने बताउनुभएको हाे । शनिवार पाल्पाको रामपुर नगरपालिकामा भएको खुला सभालाई सम्बोधन गर्नुहुँदै पूर्वगृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेले जनताको मुद्दालाई शिरमा राखेर हिडेको भन्दै जनताको आशा र भरोसाको...
प्रदेश बचत तथा ऋण सहकारी संघ लिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । “सहकारीको दीगो पन स्वनियम र सुशासन” भन्ने नारा सहित सिद्धार्ध कटेज बुटवलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संघ केन्द्रिय अध्यक्ष चन्द्र ढकाल रहनु भएको हो ।...