समाचार

पाल्पा दरबार परिसरका टहरामा डोजर चल्याे (फाेटाे सहित)

  २०८०-०१-०६        बोली खबर

पाल्पा । पाल्पा दरबार परिसरका टहरामा डोजर लगाईएको छ । पाल्पा दरबार संग्रहालय राष्ट्रिय सम्पदाको सुचिमा परेपछि त्यसको सुन्दरताका लागि तानसेन नगरपालिकाले डोजर चलाएकाे हो । दरबार परिसरका ५७ टहरामा डोजर लगाएर भत्काईएको छ । बुधबार बिहान ७ बजेदेखी नै नगरपालिकाले टहरा भत्काउन सुरु गरेको हो । नगरपालिकाले २०७९...

जनताकाे जीवनस्तर माथि उठाउन प्रदेश सरकारकाे महत्वपूर्ण भूमिकाः मुख्यमन्त्री गिरी

  २०८०-०१-०५        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले जनताका जीवन स्तरलाई माथि उठाउन प्रदेश सरकारले महत्वपूर्ण भूमिका रहेकाे बताएका छन् । विकासका धेरै उपलब्धीहरु  प्राप्त गर्न  राजनीतिक परिवर्तन पछि धेरै उपलब्धी प्राप्त गर्नका लागि केही समय लाग्ने समेत बताएका हुन् ।  रामपुर–सहलकोट–झ्यालबास सडक अन्तर्गत पाल्पाको रामपुर नगरपालिका १ र ३ लाई...

निस्दी र पूर्वखोला जोड्ने पक्की पुलको उद्घाटन हुने

  २०८०-०१-०४        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका पाल्पा जोड्ने रेचे घाटमा बनेकाे मोटरेबल पुलको आगामी बैशाख ५ गते उद्घाटन हुने भएको छ । २ पालिका जोड्ने मोटोरेबल पक्की पुलको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री चेत नारायण आचार्यले उद्घाटन गर्ने निस्दी गाउँपालिकाका प्रवक्ता तथा ६ नं. वडा अध्यक्ष मेख...

रामपुरमा १३ औं स्काउट फ्रेण्डसिप क्याम्प सम्पन्न (तस्बिरहरू सहित)

  २०७९-१२-३०        बोली खबर

पाल्पा । पाल्पाको रामपुरमा नेपाल स्काउटको ३ दिने क्याम्प सम्पन्न भएकाे छ । १३ औं स्काउट फ्रेण्डसिप क्यम्प नेपाल स्काउट जितापुर क्रु को आयोजना, रामपुर स्काउट ट्रुप र रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयको सहयोगमा गत सोमबार देखि सुरु भएको थियो । दुई रात ३ दिनको क्याम्पमा साहसिक गतिविधि, साधारण...

रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको वार्षिक साधारण सभा सम्पन्न

  २०७९-१२-३०        boli khabar

पाल्पा । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रामपुर पाल्पाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । रामपुर नगरपालिकामा खानेपानी उपलब्ध गराउँदै आएको संस्थाले बुधबार साधारण सभा गरेको हो । कार्यक्रमका  प्रमुख अतिथी प्रतिनिधि सभाका सदस्य नारायण आचार्य प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी...

सिद्धबाबा सुरुङमार्गको गृह र भौतिक मन्त्रीको निरीक्षण

  २०७९-१२-२८        बोली खबर

पाल्पा। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा खण्डमा निर्माण हुने सुरुङ्ग मार्ग क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सोमबार साँझ स्थलगत अवलोकनमा उनीहरुसँग नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङ, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा पनि सहभागी रहेका थिए । सुरुङ्गमार्ग...

रम्भाको ताहुँमा कुशन बनाउने तालिम सम्पन्न

  २०७९-१२-२८        बोली खबर

पाल्पा । रम्भा गाउँपालिका, ताहुँमा एक दिने कुशन बनाउने तालिम सम्पन्न भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड ताहुँ शाखाको आयोजनामा तालिम सञ्चालन भएको हो । समुह नम्बर ३९ का केन्द्र प्रमुख रोशनी सारुको अध्यक्षतामा भएको तालिमको उद्घाटन रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले गरेका थिए । तालिमको...

नेपाल टेलिकमले शुरु गर्यो वायरलेस नमस्ते वाइफाई

  २०७९-१२-२७        बोली खबर

पाल्पा । नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाले वायरलेस नमस्ते वाइफाई वितरण शुरु गरेको छ । पहिलो दिनमै ६ जना ग्राहकहरुलाई कार्यालय प्रमुख ढाकाराम पौड्यालले उक्त नमस्ते वाइफाइ राउटर वितरण गरेकाे हाे । सरकारी स्वामित्वको नेपाल टेलिकमले भर्खर मात्र शुरु गरेको यो वायरलेस इन्टरनेट सेवाले अप्टिकल फाइबर इन्टरनेट नपुगेका क्षेत्रमा...

निस्दीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

  २०७९-१२-२७        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका पाल्पाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । निस्दीमा हालसम्म वित्तीय तर्फ ३० दशमलव ८२ प्रतिशत र भौतिक तर्फ ५१ प्रतिशत खर्च प्रगति भएको...

मावली थर लेख्ने परिपत्र सच्चियो :आमाकै थर बाट नागरिकता

  २०७९-१२-२७        boli khabar

काठमाडौँ । पञ्जीकरण विभागले यसअघिको बच्चाको जन्म दर्तामा मावली थर लेख्ने भनी स्थानीय तहलाई गरेको परिपत्र सच्याएको छ । आइतबार विभागले सबै वडा कार्यालयलाई पुनः परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गर्न भनेको छ...