रामपुर आवासीय माध्यमिक विद्यालयको प्राङ्गणमा २ रात ३ दिनको स्काउट क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूलाई विपत्को समयमा उद्धार गर्न सक्ने सीप, साहसिक क्रियाकलाप तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको हो। क्याम्पमा रामपुर स्काउट दलका ९० जना स्काउट विद्यार्थीहरू तथा ललितपुर जिल्लास्थित अनलज्योति स्कुलबाट ३९ जना...
पाल्पा, रामपुर अङ्ग्रेजी आवाशिय माध्यमिक विद्यालय रामपुर-५ पाल्पाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) लोगो प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्तिका लागि विद्यालयले पूरा गर्नु सुचकहरु मध्ये पहिलो चरणका सुचकहरु पुरा गरेपछि लोगो प्राप्त गर्न सफल भएको हो । पाल्पा जिल्लामा सस्थागत विद्यालय अन्तर्गत पहिलो विद्यालय बन्न सफल भएको...
पाल्पा, रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर-५ पाल्पाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) लोगो प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्तिका लागि विद्यालयले पूरा गर्नु सुचकहरु मध्ये पहिलो चरणका सुचकहरु पुरा गरेपछि लोगो प्राप्त गर्न सफल भएको हो । ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्माले लुम्बिनी प्रदेश सभा सदस्य एवं...
पाल्पा, ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार रामपुरमा पनि मनाईएको छ । ठकुरी दर्शन समाज जिल्ला कार्यसमिति पाल्पाको अगुवाईमा रामपुर नगरपालिका–६, विजयपुरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण सहित सलामी अर्पण गरी दिवस मनाएको हो । सुरक्षा बेस क्याम्प रामपुर स्थित नेपाली सेनाको दि फेमस महिन्द्र दल गुल्मको एक...
स्याङ्जा । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले कालीगण्डकी नदीको संस्कृति, पहिचान र अस्तित्व मासिने कुनै पनि प्रकारको सम्झौता गण्डकी प्रदेश सरकारबाट नहुने स्पष्ट पार्नुभएको छ। स्याङ्जाको चापाकोटमा शुक्रबारदेखि सुरु भएको तेस्रो चापाकोट महोत्सव व्यापार मेला २०८२ को उद्घाटन गर्दै मन्त्री गुरुङले कालीगण्डकी डाइभर्सनका विषयमा प्रदेश...
रामपुर (पाल्पा) । मुक्तिनाथ विकास बैंक लिमिटेडको २०औँ स्थापना दिवसको अवसरमा स्याङ्जा क्षेत्रीय कार्यालय अन्तर्गत पाल्पाको रामपुरस्थित कार्यालयमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा क्षेत्रीय कार्यालय अन्तर्गतका १२ वटा शाखाबाट ८४ जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो। बालबालिकाको सिर्जनशीलता, कल्पनाशक्ति तथा कलात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको...
रामपुर (पाल्पा)संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एसबिआई बैंक लिमिटेड शाखा रामपुरले बालकल्याण प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ। रामपुर नगरपालिका–५ सानिअमराई, पाल्पा स्थित बालकल्याण प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका ७० जना विद्यार्थीलाई जाडो मौसममा सहयोग पुग्ने उद्देश्यले ट्र्याकसुट वितरण गरिएको हो। विद्यालय व्यवस्थापन...
रामपुर (पाल्पा) पाल्पाको रामपुर नगरपालिका–८ स्थित गङ्गा माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अन्तर्गतको ISO लोगो हस्तान्तरण गरिएको छ।विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिलका कन्ट्री म्यानेजर एवं UAF–USA का नेपाल प्रतिनिधि सुदिप शर्माले विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरीबहादुर ज्ञवाली तथा विद्यालयका प्रधानाध्यापक देवराज देवकोटालाई औपचारिक रूपमा ISO लोगो प्राप्त गर्नुभएको हो।ISO Certification प्राप्त भएसँगै गङ्गा...
पाल्पा, रामपुर ।नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको पाँचौँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाल्पाका उपमन्त्री तथा निर्वाचन अधिकारी कमलराज भट्टराईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा रेडक्रसका नीति, सिद्धान्त र मानवीय मूल्यलाई आत्मसात् गर्दै अनुशासनमा रही सेवा गर्ने प्रतिबद्धतासहित नवनिर्वाचित पदाधिकारी...
सन्जु परीयार रामपुर–४ पाल्पाको ३५ औं हिउँदे भेला सम्पन्न भएको छ । रामपुर नगरपालिका–४ देविस्थानमा शनिबार उपभोक्ता भेला गरेको हो । रानीवन तथा वडभान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सीता प्रधानाको अध्यक्षता र रामपुर ४ का वडा अध्यक्ष राम बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी रानाले...