समाचार

एमाले नेता राजु प्रसाद श्रेष्ठलाई जिताउने जनताले प्रतिबद्धता जनाए

  २०७९-०७-२१        boli khabar

पाल्पा क्षेत्र न १ (१) का मतदाताले रामपुर निस्दी क्षेत्रमा विकासको ढोका खोल्ने नेता राजुप्रसाद श्रेष्ठ नै भएको भन्दै उहालाई जिताउने वचन दिएका छन् । मंसिर ४ गते को चुनावमा प्रदेश सभा सदस्यका उम्मेदवार श्रेष्ठले रामपुर विभिन्न ठाउंमा घरदैलोमा जांदा मतदाताले विभिन्न संघ सस्थामा हुंदा श्रेष्ठले गरेका काम आफूहरुले...

आफू निर्वाचित भएपछि सिंगो जिल्लाको विकास गर्ने : नेता आचार्य

  २०७९-०७-२१        boli khabar

पाल्पा । पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार नारायणप्रसाद आचार्यले आफू निर्वाचित भएपछि सिंगो जिल्लाको विकासका लागि कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ । एमाले उम्मेदवार आचार्यले निस्दी गाउँपालिकाको वडा नंं १ वाकामलाङ्का जनता संग घरदैलो तथा टोलभेला गर्दै पुर्वी पाल्पाको विकासमा एमाले महत्वपुर्ण योगदान रहेको बताउनु...

जनता सुर्यमा मत दिन आतुर छन : नेता गैरे

  २०७९-०७-२१        boli khabar

पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर गैरेले पाल्पाली जनता सूर्य चिन्हमा मतदान गर्न आतुर रहेको बताएका छन् । तानसेन नगरपालिकाका अन्र्तगतको बजार क्षेत्र भगवतीटोल, बसन्तपुर र कैलाशनगरमा आइतबार भएको घरदैलो कार्यक्रममा मतदाताहरुले आफूप्रति देखाएको सद्भावले पनि आगामी निर्वाचनमा एमालेका सबै उम्मेदवारहरु बिजयी हुनेमा विश्वस्त...

सहलकोटमा प्रथम वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने

  २०७९-०७-२१        boli khabar

पाल्पा । निस्दी गाउँपालिका वडा नं. २ सहलकोटमा आगामी कार्तिक २२ गते देखि २६ गते सम्म प्रथम सहलकोट वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्थानीय खेल प्रतिभाको उजागर गर्दै मौलिक संस्कृतिको जगेर्नाको लागि सहलकोट युवा सञ्जाल निस्दी २ ले कार्यक्रम गर्न लागेको...

प्रेस चौतारी बुलेटिनको बिमोचन तथा उम्मेदवारसँग भेटघाट तथा अन्तर्कृया

  २०७९-०७-२१        boli khabar

पाल्पा । प्रेस चौतारी पाल्पाले प्रकाशन गरेको पाल्पा प्रेस चौतारी बुलेटिनको बिमोचन तथा उम्मेदवारसँग भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । नेकपा एमालेको तर्फबाट पाल्पामा उम्मेदवार रहनुभएका दुई प्रतिनिधिसभा सदस्य र ४ जना प्रदेशसभा सदस्यका उम्मेदवारहरुको जीवनी, राजनीतिक यात्रा, प्रतिबद्धता सहित प्रेस चौतारीको इतिहास तथा विभिन्न विषयहरुलाई...

इस्लामिक सक्रिय युवा समाजद्वारा सडक बत्ती बिस्तार

  २०७९-०७-२०        बोली खबर

पाल्पा । रामपुर नगरपालिका–४ पाल्पामा सक्रिय रहेकाे इस्लामिक सक्रिय युवा समाज ले सडक बत्ती मर्मत संगै थप विस्तार गरेको छ । रातको समयमा हुन सक्ने चोरी तथा अन्य दुर्घटना न्यूनिकरणको लागि समाजले यस अघि विभिन्न स्थानका पोलहरू बत्ती जडान गरेको थियो । क्लवले यस अघि जडान गरिएको सडकको पोल...

‘छैटौं मण्डली कप–२०७९’ को उपाधी फ्रेण्डशिप क्लव चापाकोटलाई

  २०७९-०७-२०        बोली खबर

पाल्पा । मण्डली स्पाेटर्स क्लब पूर्वखाेला-१ सिलुवाले आयाेजना गरेकाे  ‘छैटौं मण्डली कप–२०७९’ को उपाधी फ्रेण्डशिप क्लव चापाकोट स्याङ्जाले हात परेकाे छ । विभिन्न क्लवहरुको उपस्थितिमा भएको खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनल खेलमा श्रीनगर भलिबल क्लवलाई ३/१ सेटले पराजित गर्दै फ्रेण्डशिपले उपाधी जितेको हो । मण्डली स्पोर्ट क्लवको...

एकादशी कालिनदी किनारमा मेला

  २०७९-०७-१८        boli khabar

आज हरिबोधनी एकादशी पर्व हिन्दुहिन्दू धर्मावलम्बीहरुले कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइएको छ ।   असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी...

गठबन्धनले देशलाइ निकास दिदैन :एमाले नेता गैरे

  २०७९-०७-१८        boli khabar

पाल्पा , नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर प्रसाद गैरेले गठबन्धन सरकारले मुलुकमा निकास दिन नसक्ने बताउनु भएको छ । मुलुकको विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई विजयी गराउन उहाँले अपिल गर्नुभयो । गैरे पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । रिब्दीकोट गाउँपालिकाको भैरवस्थान र देउरालीमा भएको...

गठबन्धनका उमेदवार भोट माग्न व्यस्त

  २०७९-०७-१८        boli khabar

पाल्पा । पाल्पामा उम्मेदवारहरूलाई यतिबेला मतदातासँग भोट माग्न भ्याइनभ्याइ छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै वाम– लोकतान्त्रिक गठबन्धन कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरू चुनावी एजेण्डा लिएर गाउँ, टोल बस्तीमा पुुगेका छन् ।...