पाल्पा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत...
पाल्पा । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ घटनामा परी गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहराको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीया मनकला सुधारा र कास्की जिल्ला पोखरा महानगरपालिका–११ का...
पाल्पा । नेपाली कांग्रेस प्रतिनिधि सभा पाल्पा क्षेत्र १, प्रदेश सभा १ र २ ले आयोजना गरेको प्रतिनिधि सभा क्षेत्रीय एवं प्रदेश सभा सम्मेलन साेमबार रामपुरमा सम्पन्न भएकाे छ । सम्मेलनलार्इ सम्बाेधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले निर्वाचन सकियो अर्को चुनावको चिन्ता लिदै गयौं भने जनताको देश...
पाल्पा । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा छानविनका लागि जाँचबुझ आयाेग बन्ने बताएका छन् । पाल्पाकाे रामपुरमा प्रेस युनियन पाल्पाकाे अयाेजनामा भएकाे पत्रकार भेटघाट कार्यक्रममा शर्माले सुन तस्करी प्रकरणको छानविनका लागि जाँचबुझ आयाेग असाेज ५ गते बन्ने बताएका हुन्। छानबिनको माग गर्दै संसद...
पाल्पा । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले पाल्पाका लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पताल सहित देशभरका २६ वटा अस्पताललाई स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाको सुचीबाट हटाएकाे छ । २०८० साल भदौ ८ गते स्वास्थ्य बिमा बोर्ड टेकु काठमाडौंले जारी गरेको सूचना अनुसार उक्त जानकारी गराईएकाे हाे।पाल्पामा युनाइटेड मिसन...
पाल्पा। निस्दी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि गरेको छ । माध्यमिक तहका प्रधानाध्यापकहरुले मासिक १ हजार ५ सय भत्ता पाउने छन । आधारभूत तहका प्रधानाध्यापकले दुई थरी भत्ता पाउने छन । साविकको निमावि तहकाले १ हजार १ सय र प्राथमिक तहका प्रधानाध्यापकहरुले ७ सयका दरले भत्ता पाउने भएका छन...
पाल्पा । रामपुर नगरपालिका वडा नं. १ खटाङ टापुधाममा १२ लाख १२ हजार ८ सय ८८ शिबलिङ्ग स्थापना तथा रोट महोत्सव हुने भएको छ। रामपुर नगरपालिकाको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम गरि उक्त कार्यक्रमको बारेमा जानकारी गराइएको हो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा १२ लाख १२...
काठमाडौ । कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.काठमाण्डौंको आयोजनामा “बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड -२०८०” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेकाे छ । सिलौटो कटेज अनामनगर, काठमाण्डाको सभा हलमा भएकाे कार्यक्रममा मनोनयन परेका बिभिन्न बिधाका उत्कृष्टलाइ प्रमाण पत्र बितरण गरेकाे हाे । कार्यक्रममा तीज गीतसंग सम्बन्धित २२ बिधाका...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका–५ बागखोरकी २८ वर्षीया दिलमाया सोमै मगरलाई दुई वर्षअघिको पहिरोसँगै आफू बस्दै आएको गाउँ नै भासिएपछि उनीसहित १८ घरपरिवार पूर्णरूपमा विस्थापित भएको त्रासदीपूर्ण दिनको सम्झाना अझै बल्झिरहेको छ । पहिरोपछि गाउँपालिकाले उद्धार गरेर विस्थापितलाई सुरक्षित स्थानमा राख्यो । तर अस्थायी शिविरमा आएपछि सुत्केरी...
जात ब्यवस्थाको लामो इतिहासमा दलित समुदायले भोग्दै आएको छुवाछूत, उत्पीडनको शृङ्खला एकदमै कहालीलाग्दो छ। संबिधानमा जातिय छुवाछूतको अन्त्य र कानुनी ब्यवस्था लेखिएता पनि ब्यवहारिक रुपमा भने दलित समुदायले चरम रुपमा विभेद भोग्न परेको छ । दलित समुदायका पनि मानव हुन् उनीहरुलाइ नि स्वतन्त्रता पुर्व बाँच्न पाउने, काम गर्न पाउने,...