प्रदेश २

माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि देवी प्रतीभा

  २०८१-०९-२९        boli khabar

चर्चित कथावाचिका देवी प्रतीभा नेपाल आइपुगेकी छन्। माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि देवी प्रतीभा नेपाल आउनु भएको हो। भारतबाट आइतबार हिड्नु भएको उहाँ १५ जनाको टोलीसँग नेपाल आउनु भएको छ। आयोजक कमिटीका सदस्य नारायण भण्डारीका अनुसार, देवी प्रतीभा आज दिउँसो ३ बजे भरतपुर महानगरपालिका-१ स्थित...

गाउँमा राँगो दोहोर्‍याउदै दैनिकी गुजारा चलाउछन्ः टिकाराम

  २०८१-०९-२५        बोली खबर

पाल्पा । शिरमा टलक्क ढाका टोपी, हातमा एउटा लठ्ठी लिएर गाउँ- गाउँमा राँगो दोहोर्‍याउदै दैनिकी बिताउनुहुन्छ गल्धाका टिकाराम विश्वकर्मा । उमेरले उहाँ ५५ वर्षको हुनुहुन्छ, जोश जाँगर भने २० र २१ वर्षका ठिटाहरुको भन्दा कम छैन । हिजोआज धेरैजसो गाउँमा राँगा पाल्ने कृषकहरु भेट्टाउन मुस्किल पर्छ । तर निस्दी...

इलाका प्रशासन कार्यालय रामपुर पाल्पाको गृहमन्त्री लेखकद्धारा उद्घाटन, राहदानी र राष्ट्रिय परिचय पत्रकाे सेवा पाउने

  २०८१-०९-०४        बोली खबर

पाल्पा । नवनिर्मित इलाका प्रशासन कार्यालय रामपुर पाल्पाको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकद्धारा समुद्घाटन भएको छ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । गृहमन्त्री लेखकले लोकतन्त्र अनि बिकासको मुल आधार भनेकै बलियो शान्ति सुरक्षा रहेको बताउनु भयो । गृहमन्त्री लेखकले शान्ति सुरक्षा बलियो...

रामतुलसी माबिको खाना महोत्सव फोटो फिचर

  २०८१-०९-०१        boli khabar

पाल्पा । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पामा खाना महोत्सव भएको छ । विद्यार्थीहरूलाई मौलिक परिकार तथा सांस्कृतिक विविधता बारे जानकारी दिन  विद्यालयको ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा खाना महोत्सव भएको हो । कार्यक्रममा कक्षा ६ देखि माथिका विद्यार्थीहरुले सिस्नो, बटुक देखि यमोरी सम्मका मौलिक खानाका...

रामपुरमा जनप्रतिनिधिसंग संवाद कार्यक्रम सहित आर्थिक सहयोग वितरण

  २०८१-०८-२१        boli khabar

पाल्पा । रामपुर नगरपालिका वडा नं. १ मा जनप्रतिनिधि संग संवाद कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा मंगलवार वडा न. १ को टापुधाममा जनप्रतिनिध संवाद कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगरबासीको प्राथमिकता र आवश्यकताको आधारमा योजना सञ्चालन तथा कार्यक्रम गर्दै आएको...

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

  २०८१-०८-०३        बोली खबर

पाल्पा । पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । उहाँको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेकाेछ । पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज...

आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

  २०८१-०७-१८        बोली खबर

पाल्पा । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले...

यमपञ्चक सुरू : आज काग तिहार

  २०८१-०७-१४        बोली खबर

पाल्पा । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाले जनाएकाे छ । यमराजले...

अगाहाखोलामा ट्रक दुर्घटना, एककाे मृत्यु

  २०८१-०७-१४        बोली खबर

पाल्पा ।  रम्भा गाउँपालिका–३, अगाहाखोलामा ट्रक दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । ट्रक अनियन्त्रित भई अर्को ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हाे । मृत्यु हुनेमा रम्भा गाउँपालिका ३ पाल्पाका २३ वर्षीय भुवन सिंह राना रहेको प्रहरीले जनाएको छ । त्यस्तै सोही दुर्घटनामा सहचालक वालिङ नगरपालिका–१० का...

रामपुरमा ‘ओके बाजे’लाई नागरिक अभिनन्दन (तस्बिरमा)

  २०८१-०७-०४        बोली खबर

पाल्पा । जापानी नागरिक काजुमासा काकिमी (ओके बाजे) लाई रामपुरमा नागरिक अभिनन्दन सहित सम्मान गरिएको छ । विगत तीन दशक देखि पाल्पाको सामाजिक सेवामा सक्रिय ओके बाजेलाई शनिबार याहाँका नागरिक स्तरबाटै अभिनन्दन गरिएको हो । पाल्पा र नवपुर जिल्लाका आठ स्थानीय तह संगै दुईसय बढी संघ संस्थाले रामपुर नगरपालिका–७...