पिर्थ थापा मागर,काठमाडौपत्रकार सुरेश रजतको समझनामा पत्रकारिता पुरस्कार क्यामेरा म्यानलाइ प्रदान गरीने भएको छ ।रिपोटर्स कल्बले आज काठमाडौको सभा गृहमा २७ औं बार्षिक उत्सव समारोह मनाएको छ। सो कार्यक्रममा बोल्दै रिपोटर्स कल्बका अध्यक्ष ऋषि धमलाले, राजाबाणीहरुको अन्दोलनमा समाचार रिपोटिङ्ग गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजतको दुखद निधन भएको...
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो...
पाल्पा । आगामी वर्ष २०८२ मा शनिवार बाहेक थप २९ दिन मुलुकभरि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको शनिवार बाहेक २९ दिन सार्वजनिक, पर्व एवं सट्टा बिदा...
पाल्पा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने कसैलाई पनि अब एमालेले छुट नदिने बताउनु भएको छ। नेकपा एमाले पाल्पाले तानसेनमा आयोजना गरेको वडा केन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत शुक्रवार भएको अभिमुखीकरण कार्यक्रममा उहाँले भ्रष्टाचार गर्ने जो कोही ढिलो चाँडो एमाले नरहने बताउनु भएको छ । नेकपा एमालेका बरिष्ट...
पाल्पा । आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डे । विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा...
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको आज अन्तिम दिन समापन समारोह भएको छ ।समापन समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेश अर्थ उद्योग वाणिज्य तथा पर्यटन समितिका सभापति प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनु भएको हो । प्रमुख अतिथि श्रेष्ठले बोल्दै उद्योग वाणिज्य संघको कार्यक्रम सफल भएको बताउदै उत्पादनलाइ बजारीकरण...
पाल्पामा भएको रामपुर महोत्सव कपको उपाधि नेपाल पुलिस क्लवले प्राप्त गरेको छ । क्लव स्तरीय भलिबलको उपाधि पुलिस क्लवले हात पार्न सफल भएको हो । उपाधिको लागि शनिबार भएको फाइनल खेलमा नेपाल एपीएफ क्लवलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि विजेता बनेको हो । फाइनल खेलमा पुलिस क्लवले...
रामपुर (पाल्पा), माघ २६ गते । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित रामपुरमा भैरहेको चौथो रामपुर महोत्सव कृषि तथा व्यापार मेलामा हस्तकलाका सामान दर्शको रोजाइमा परेको छ ।पाल्पा जिल्ला कारागारका बन्दीहरुले उत्पादन गरेको सामग्रीप्रति ग्राहकको आकर्षण बढेको हो ।कारागारबाट उत्पादित हस्तकलाका सामग्री महोत्सवमा...
आर्थिक समृद्धिका लागी उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार भन्ने नारासहित रामपुरमा सञ्चालन भइरहेको चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा विभिन्न खालका स्थानीय उत्पादनको स्टल राखिएको छ ।घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा तयार पारीएको लघु उद्यम गाउँपालिकाका महिला उद्यमीहरुले तयार पारीएका स्थानीय उत्पादनहरुलाइ बजारीकरण गरीएको छ ।...
पाल्पामा टिप्पर दुर्घटना हुँदा रुपन्देहीका एक जनाको मृत्यु भएको छ । आज मध्यान्ह पाल्पा माथागढी ५ सुर्खाबास स्थित रहबास-खैरेनी भित्री कच्चि सडक खण्डमा रहबास खानीबाट चुनढुङ्गा लिएर खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक रुपन्देही देवदह २ का ३१ बर्षिय सुनिल गुरुङको घटनास्थलमै...