नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनपछि पनि नेपाली कांग्रेस प्रतिपक्ष नै बन्ने बताएका छन्। एमाले पाल्पाको १०औँ जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले एमालेले सरकारको नेतृत्व गर्ने बताउनु भएको छ। ‘२०८४ को निर्वाचनमा बहुमतसहित एमाले पहिलो पार्टी बन्छ। सरकारको नेतृत्व एमालेले नै गर्छ। कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ’, उनले...
जलवायु परिवर्तन र जनमानसमा पारिरहेको असर न्यूनीकरणमा सम्बन्धि अभिमुखिकारण सम्पन्न भएको छ । जनचेतना जगाउने अभिवृद्धिले क्लाइमेट केयर नेटवर्क नामक युवाहरूको समूहले यसै हप्ता दक्षिणकाली नगरपालिकामा “क्लाईमेट क्रियटिभिटी कन्टेस्ट” कार्यक्रम गरेको हो । ब्रिटिश काउन्सिल र आयोन नेपालको सहयोगमा भएको उक्त कार्यक्रममा दक्षिणकाली नगरपालिका भित्रका सरकारी र गैरसरकारी बिद्यालयका...
पाल्पा । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको...
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल(फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व...
पाल्पा । नेप्को ईन्टरटेनमेन्ट म्यूजिक अवार्ड २०८० को दशक गायक बिधामा पाल्पाका लाेक गायक हुम गैरेलाई सम्मान गरेकाे छ । सम्मान कार्यक्रम अनुपम फुड ल्याण्ड काठमाण्डौंमा सम्पन्न भब्यता पुर्वक भएको हाे । गणतन्त्र नेपालका प्रथम उपराष्टपति प्रमानन्द झाको प्रमुख आतिथ्यता अनि गायक सर्जक जित सागर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...
पाल्पा । यस वर्षको एसईई परीक्षा आज देखि सुरु भएको छ । बिहीवार बिहान ८ बजेदेखि देशभर एकसाथ एसईई शुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा तथा २ लाख ५३ हजार ६२७ छात्र...
पाल्पा । रिब्दीकोट गाउँपालिकामा एक युवतीको घाटी रेटेर हत्या भएको छ । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाको शारदा मावि कक्षा १२ मा अध्ययनरत १९ वर्षीया पदमा सुनारको बीभत्स हत्या गरेर फालेको अवस्थामा शव फेला परेको हो । उनी दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी थिइन् । पँधेरामा नुहाउन...
—पाल्पाको रामपुरमा बुधबार सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चुमेको छ । रामपुरस्थित रामतुल्सी माविको खेलमैदानमा भएको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई ३–२ सेटले पराजित गरेर उपाधि पोल्टामा पार्न सफल भएको हो । उसले २५–१९, २५–१७ र १८–१६ को...
पाल्पा, जिल्लाको रामपुरमा आज देखि प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदैछ । जिल्ला भलिबल संघ पाल्पाको आयोजना र लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धन तथा प्रयोजनमा हुन गैरहेको प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । शुक्रबार देखि सञ्चालन हुन लागेको खेलको लागि विहिबार साँझ अायोजक, रेफ्री खेलाडी सहितको...
पाल्पा । ४२ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १६ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहित विविध कार्यक्रमका साथ मनाइएको हो । प्रमुख आतिथ्यता लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री...