पाल्पा, रामपुर — नगर स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण गोष्ठी रामपुरमा सम्पन्न भएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत महिला सशक्तिकरण परियोजनाको आयोजनामा कार्यक्रम गरिएको हो। गोष्ठी इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमका क्रममा परियोजनाकी टिम लिडर सुलोचना श्रेष्ठले...
पाल्पा, रामपुर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष युवराज खनालको सोमबार पदस्थापना भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय बाट अध्यक्षमा नियुक्त हुनु भएका खनालले सोमबार अस्पतालमा सरोकारवालाहरु सहितको उपस्थितिमा अन्तरक्रिया गरी पदस्थापना गर्नु भएको हो । अध्यक्ष खनालको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन...
जेठ १६ गते, रामपुर पाल्पा संचारकर्मी तथा पत्रकारहरुको लागी क्षमता बिकास तालीम पाेखरामा भएको छ ।नेपाल पत्रकार महासङ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना नेपाल पत्रकार महासङ पाल्पा शाखाका पुर्ब अध्यक्ष भगवान भण्डारी रहनुभएको छ । कार्यक्रममा बोल्दै मुख्य पाहुना पुर्ब अध्यक्ष भण्डारीले पत्रकारीता क्षेत्रलाई...
पाल्पा, रामपुर नगरपालिकामा महिला/पुरुष भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण सुरु भएको छ । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रम अन्तर्गत भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण सुरु गरिएको हो । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा जेठ ७ बाट सुरु भएको प्रशिक्षण कार्यक्रमको शनिबार विधिवत रुपमा...
रामपुरमा इ भि फास्ट चार्जिङ्ग स्टेसन सुरु भएको छ । पाल्पा रामपुरका युवा व्यावसायी बिशाल श्रेष्ठ (अशोक) र चन्द्र कुमार श्रेष्ठले बढ्दो वैद्युतिय गाडीको प्रयोगलाइ मध्य नजर गर्दै सुरु गरेका हुन ।रामपुरका युवा व्यावसायीले करीब १० लाख को लगानिमा सन्चालनमा विद्युतिय गाडि चार्ज स्टेसन सुरु गरीएको हो । कुनै...
बासुदेव ढकालरामपुर पाल्पा, रामपुर नगरपालिका–५ मा वडा स्तरीय जेष्ठ नागरिक भेला सहित सम्मान तथा स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । ५ नं. वडा कार्यालयको आयोजनामा भेला तथा सम्मान र रामपुर आयुर्वेद अस्पतालको आयोजनामासंगै जेष्ठ नागरिक स्वस्थ्य सचेतना र औषधी वितरण कार्यक्रम भएको हो । वडा भित्रका ६० वर्ष...
पाल्पा रामपुर नगर गौशाला समिति, रामपुर-६, पाल्पाले ब्रोसर विमोचन गरेको छ । आइतबार एक कार्यक्रम गरि आफ्नो परिचय खुल्ने बेओसर बिमिचन गरेको हो । समितिले गौशालाको परिचय, धार्मिक, सांस्कृतिक महत्व, भावी योजनाहरु समावेश गरेर प्रकाशन गरिएको ब्रोसरको विमोचन गरिएको हो ।ब्रोसरको विमोचन कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख रमण...
जेठ ४ ।पाल्पा, पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरुले पूर्णखोप लगाएको सुनिश्चित भए संगै नगरपालिकालाई आइतबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरीएको ह घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल प्रमुख अतिथी रहनु भएको हो...
“सुखी समृद्ध , सुसंस्कृत शहर , समुन्नत रामपुर , हाम्रो रहर” भन्ने मुल नाराका साथ रामपुर नगरपालिकाको आयोजनामा १३ दिने महिलाहरुको आर्थिक स्तर सुधारका लागि हस्तकलाका सामाग्री निर्माण ( पोते माला तथा चुरा बनाउने ) सम्बन्धि तालिम कार्यक्रम आज सम्पन्न भएको छ। सिपमुलक तालिम सन्चालन समितीको अध्यक्ष साबित्रा गैरेको...
रामपुर बचत तथा ऋण सहकारीले रामतुलसी नमुना माध्यमिक विद्यालयलाई प्रतिक्षालय हस्तान्तरण गरेको छ ।आफ्नो १८ औ सस्था स्थापना दिवसको अवसरमा प्रतीक्षालय हस्तान्तरण गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा निर्माण गरेको प्रतिक्षालय विहिबार स्थापना दिवसको अवसरमा हस्तान्तरण गरेको हो । प्रतिक्षालय हस्तान्तरण कार्यक्रममा उद्घाटन गर्नु हुँदै...