पाल्पा । रामपुरमा गएराती देखि विद्युत आफूति बन्द भएको छ । हावाहुरीका कारण चापाकोट नगरपालिकाको निर्दिममा विद्युतको पोल भाँच्चिए पछि विद्युत आफूर्ति बन्द भएको हो । बुटवल पावर कम्पनीको गल्याङ्ग- रामपुर क्षेत्रको ३३ केभी प्रसारण लाईनमा अवरुद्ध भएपछि चापाकोटको केही भाग र रामपुर क्षेत्रका सेवाग्राहीहरु विद्युत सेवाबाट प्रभावित बनेको...
पाल्पा । पाल्पाको रानीमहलमा बिहीबारबाट सुरु हुने राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुने भएको छ । बुधबार राती अबेर गरिएको लक्की ’ड्र’ अनुसार प्रतियोगिताको उद्घाटन खेलमा समूह ए अन्तर्गत आर्मी र लुम्बिनी भिड्ने पक्का भएको हो । पाल्पाको रानीमहल...
पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ को गल्धामा अहिले घाटु नाच उत्सव जस्तै चालेको छ । रंगिविरङ्गी पहिरनमा सज्जिएर घरको आँगनमा घाटु नाच चालिरहेको छ । निस्दीको गल्धाको साविकको वडाहरु खरकडाँडा, गाबुडाँडा, बाङलाङ्ग, घाचुर, बेलौजी तथा निस्दी ४ मित्यालको मौलाथरमा घाटु नाच भइरहेको छ । बुद्ध जयन्ती तथा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन् । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत पाए निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ...
काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का डा. स्वर्णिम वाग्ले १४ हजार ६९ मतान्तरसहित निर्वाचित भएका छन् । उनी ३४ हजार ९१९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाए ।...
पाल्पा । इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदैछ । यो पर्वका लागि मुस्लिम समुदाय एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३:२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि...
पाल्पा । विश्व साइकल यात्री तथा पोखरा महानगरपालिका–२८, कास्कीका सुरेश आचार्य अहिले आफ्नो विश्व साइकल यात्रा मार्फत विश्व शान्ति र वातावरण संरक्षणको प्रवर्द्धन गर्ने अभियानमा लागेका छन । सुरेशको यात्रा भौतिक मात्र नभएर विश्व शान्ति र वातावरण संरक्षणको वकालत गर्ने यात्रा हो । सुरेशले यस अघि भारत, म्यानमार, थाइल्याण्ड,...
काठमाडौं । गायक प्रकाश सपूतको चर्चित र विवादित गीत सकम्बरी करोड क्लवमा प्रवेश गरेको छ । युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेको हो । सकम्बरी गीत युट्यूबमा रिलिज गरेको २४ घन्टाभित्रै नेपालको ट्रेन्डिङ नम्बर १ मा उक्लेको थियो । यो गीत अहिले पनि १ नम्बरबाट...
पाल्पा ,पाल्पाली समाज पोखराको २० औं बार्षिक साधारण सभा एवं ११ औं अधिवेशन तथा सम्मान कार्यक्रम सप्पन्न भएको छ। पाल्पाली समाजका अध्यक्ष रेशम रचक ज्यूको अध्यक्षता र रामपुर नगरपालिका पाल्पाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। पाल्पा बासी जो कामका सिलसिलामा पोखरा बस्दै आउनुभएको सम्पुर्ण...
पाल्पा । रामपुर अस्पतालको नव निर्मित भवन बुधबार अस्पताललाई हस्तान्तरण गरेकाे छ । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले सरोकारवालाहरुको उपस्थितिमा रामपुर अस्पताल विकास समितिलाई हस्तान्तरण गरेको हो । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका निमित्त आयोजना प्रमुख सुशिल रसायलीले रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकाललाई भवन हस्तान्तरणको प्रमाण...