प्रदेश ५

लुम्बिनी प्रदेश स्तरीय साहित्यिक भेला रामपुरमा सम्पन्न

  २०८२-०८-२९        बोली खबर

रामपुर (पाल्पा), मंसिर २७ लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल जिल्ला समिति पाल्पाको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय साहित्यिक भेला पाल्पाको रामपुरमा भव्य रूपमा सम्पन्न भएको छ । समितिका अध्यक्ष कृष्णकला मण्डारीको अध्यक्षतामा सम्पन्न भेलाका मुख्य पाहुना वरिष्ठ साहित्यकार राजेन्द्रकुमार आचार्य रहनुभएको थियो । लुम्बिनी वाङ्मय प्रतिष्ठानका संस्थापक महासचिवसमेत रहनुभएका आचार्यले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन...

पूर्वमन्त्री रानाले लिए राजनीतिबाट बिदा

  २०८२-०८-२८        बोली खबर

पाल्पा ।  नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको तँछाडमछाड भइरहेका बेला पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएका छन्। वहाँले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत् विश्राम लिने घोषणा गर्नुभएकाे हाे। वहाँले आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाट बिदा हुने बताउनु भएकाे हाे। ‘हाल मेरो पारिवारिक समस्याको...

आजदेखि एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरू

  २०८२-०८-२८        बोली खबर

पाल्पा । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने एमालेले जनाएको छ । एमाले प्रचार...

मित्याल जीप दुर्घटना अपडेटः आमाबाबुकै मृत्यु, छोराछोरीको उपचार जारी, मृतकको संख्या चार

  २०८२-०८-२८        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका–४, मित्यालमा शुक्रबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा घाइते नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारक्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो । यसअघि दुर्घटनामा निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी...

रामतुलसी नमुना माबि, रामपुरको ५८ औँ सप्ताहव्यापी वार्षिक उत्सव पूर्व सरसफाइ कार्यक्रम भव्य रूपमा सम्पन्न

  २०८२-०८-२८        बोली खबर

पाल्पा, रामपुर — रामतुलसी नमुना माध्यमिक विद्यालय, रामपुरले आफ्नो ५८ औँ सप्ताहव्यापी वार्षिक उत्सवको अघिल्लो दिन ‘स्वच्छ विद्यालय–सुरक्षित समुदाय’ नारासहित बृहद् सरसफाइ अभियान सम्पन्न गरेको छ। विद्यालयका शिक्षक–विद्यार्थी संयुक्त रूपमा मुख्य बजार क्षेत्र, बेझाड नगरपालिका परिसर, विद्यालय आसपास, नहर अफिस चोक हुँदै बाङ्गे पसलसम्म सरसफाइ अभियानमा सक्रिय रूपमा सहभागी...

निस्दीकाे मित्यालमा जिप दुर्घटना, तीनको मृत्यु, आठ घाइते

  २०८२-०८-२७        बोली खबर

पाल्पा ।  रामपुर–मित्याल– अरुणखोला सडक खण्ड अन्तर्गत  निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना भएको छ । निस्दी–४, मित्याल च्युरीबासमा दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार विहान नवलपुरको अरुणखोला बाट पाल्पाको रामपुर तर्फ आउँदै गरेको जिप लु १ ज ३९०८ नम्बरको जिप दुर्घटना भएको...

रामपुर सन्चालनमा आयो जेष्ठ नागरिक स्कुल

  २०८२-०८-२५        बोली खबर

पाल्पा, रामपुर नगरपालिका द्धारा सञ्चालन गर्न लागेको जेष्ठ नागरिक स्कुलको बुधबार शुभारम्भ भएको छ । रामपुर नगरपालिका–५, स्थित पवित्र धार्मिक स्थल रामघाट धाममा सञ्चालन गर्न लागिएको जेष्ठ नागरिक स्कुलको सन्चालनमा आएको छ ।स्कुल सन्चालन कार्यक्रममा प्रमुख अतिथी रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापा रहनु भएको थियो । प्रमुख...

दोस्रो भम्बक युनाईटेड कपको उपाधि एनवाईसी नरेठाँटी गल्कोट बागलुङलाई

  २०८२-०८-२२        बोली खबर

पाल्पा, रामपुर नगरपालिका–५ भम्बकमा जारी दोस्रो भम्बक युनाईटेड कप भलिबल प्रतियोगिताको उपाधि एनवाईसी नरेठाँटी गल्कोट, बागलुङले हात पारेको छ। फाइनल खेलमा आयोजक भम्बक युनाईटेड क्लबलाई सोझो सेटमा पराजित गर्दै नरेठाँटीले विजेता बनेको हो। शनिबार सम्पन्न फाइनलमा नरेठाँटीले २५–२२, २५–१३ र २५–२० को सोझो सेट जित्दै उपाधि चुम्यो। यससँगै आयोजक...

सामुदायिक वनका मुद्दा तथा सवाल बिषयक छलफल कार्यक्रम सम्पन्न

  २०८२-०८-२१        बोली खबर

सामुदायिक वनका मुद्दा तथा सवाल बिषयक छलफल कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।सामुदायिक बन महासंघ पाल्पा उपाध्यक्ष हरी पराजुलीको स्वागत बाट सुरु भएको कार्यक्रममा बन महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथी भण्डारीले सामुदायिक बनलाइ सरकारले जरै खन्न खोजेको बताउदै लुम्बिनी प्रदेश...

न्‍यू जल्पा देवी युवा क्लबद्वारा ‘बी लेभल’ गाउँ–टोल स्तरीय भलिबल प्रतियोगिता आयोजना

  २०८२-०८-१८        बोली खबर

पिर्थ थापा मगर पाल्पाको माथागढी गाउँपालिका–३, सिलङ्गीमा स्थापित न्‍यू जल्पा देवी युवा क्लबले ‘बी लेभल’ गाउँ–टोल स्तरीय भलिबल खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ। क्लबका अध्यक्ष तथा खेल संयोजक टेक चौहान मगरका अनुसार भलिबल प्रतियोगिता २०८२ पुष २७ गतेदेखि औपचारिक रूपमा सञ्चालन हुनेछ। खेलमा सहभागी हुन इच्छुक टोलीहरूले २०८२...