प्रदेश ५

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नीकाे हत्या

  २०८२-०२-१५        boli khabar

पाल्पा – तानसेन-७ प्रभासका सुजन काेइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेकाे खुलेकाे छ ।३२ बर्षीय सुजन कोइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेकाे प्रहरीले जनाएकाे छ । हाल बुटवल उपमहानगरपालिका–११, होराइजनचोकस्थित मिलीजुलीपथमा बस्दै आएका कोइरालाले बुधबार बिहान पूर्वपत्नी ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका...

न्युनतम रोजगार प्राप्त गर्ने श्रमिकहरुका लागि सम्मान तथा निस्सा वितरण कार्यक्रम

  २०८२-०२-१४        boli khabar

प्रेमबहादुर बाकाबल सहलकोट,२०८२जेष्ठ १३ गते, निस्दी २ सहलकोटमा न्युनतम रोजगार प्राप्त गर्ने श्रमिकहरुका लागि सम्मान तथा निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ।कार्यवाहक अध्यक्ष टेकबहादुर चुहान अध्यक्ष रहेको कार्यक्रमको मुख्य पाहुना नेपाल सरकार भुमि समस्या समाधान आयोग पाल्पा सदस्य देविलाल लामिछाने रहनुभएको हो।मुख्य पाहुना लामिछानेले कार्यक्रमको उदघाटन गर्नुहुदै सत्यतथ्य मा...

जिल्ला प्रशासन कार्यालय पाल्पाले रामपुरमा सार्वजनिक सुनुवाई सम्पन्न

  २०८२-०२-१४        boli khabar

पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले रामपुरमा सार्वजनिक सुनुवाई गरेको छ । कार्यालयको सेवा प्रवाह लगाएत शान्ति सुरक्षाको विषयमा जानकारी गराउन तथा सेवालाई थप प्रभावकारी बनाउन सुझाव संकलनका लागि सार्वजनिक सुनुवाई गरेको हो । सोमबार इलाका प्रशासन कार्यालय रामपुर्मा जिल्लाका सुरक्षा निकायका प्रमुख, रामपुर नगरपालिका स्थित जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघ...

रामपुरमा भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण सुरु

  २०८२-०२-१२        boli khabar

पाल्पा, रामपुर नगरपालिकामा महिला/पुरुष भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण सुरु भएको छ । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रम अन्तर्गत भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण सुरु गरिएको हो । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा जेठ ७ बाट सुरु भएको प्रशिक्षण कार्यक्रमको शनिबार विधिवत रुपमा...

फास्ट इभि चार्जिङ्ग रामपुरमा सुरु

  २०८२-०२-१०        boli khabar

रामपुरमा इ भि फास्ट चार्जिङ्ग स्टेसन सुरु भएको छ । पाल्पा रामपुरका युवा व्यावसायी बिशाल श्रेष्ठ (अशोक) र चन्द्र कुमार श्रेष्ठले बढ्दो वैद्युतिय गाडीको प्रयोगलाइ मध्य नजर गर्दै सुरु गरेका हुन ।रामपुरका युवा व्यावसायीले करीब १० लाख को लगानिमा सन्चालनमा विद्युतिय गाडि चार्ज स्टेसन सुरु गरीएको हो । कुनै...

जेष्ठ नागरिक भेला सहित सम्मान तथा स्वास्थ्य जाँच शिविर सम्पन्न

  २०८२-०२-०९        boli khabar

बासुदेव ढकालरामपुर पाल्पा, रामपुर नगरपालिका–५ मा वडा स्तरीय जेष्ठ नागरिक भेला सहित सम्मान तथा स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । ५ नं. वडा कार्यालयको आयोजनामा भेला तथा सम्मान र रामपुर आयुर्वेद अस्पतालको आयोजनामासंगै जेष्ठ नागरिक स्वस्थ्य सचेतना र औषधी वितरण कार्यक्रम भएको हो । वडा भित्रका ६० वर्ष...

रामपुर नगर गौशाला समिति, रामपुर-६, पाल्पाले ब्रोसर विमोचन गर्‍यो

  २०८२-०२-०६        boli khabar

पाल्पा रामपुर नगर गौशाला समिति, रामपुर-६, पाल्पाले ब्रोसर विमोचन गरेको छ । आइतबार एक कार्यक्रम गरि आफ्नो परिचय खुल्ने बेओसर बिमिचन गरेको हो । समितिले गौशालाको परिचय, धार्मिक, सांस्कृतिक महत्व, भावी योजनाहरु समावेश गरेर प्रकाशन गरिएको ब्रोसरको विमोचन गरिएको हो ।ब्रोसरको विमोचन कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख रमण...

रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

  २०८२-०२-०६        boli khabar

जेठ ४ ।पाल्पा, पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरुले पूर्णखोप लगाएको सुनिश्चित भए संगै नगरपालिकालाई आइतबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरीएको ह घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल प्रमुख अतिथी रहनु भएको हो...

अखिल नेपाल किसान महासंघ रम्भाले किसानको माग रम्भा गाउँपालीकामा पेश

  २०८२-०२-०६        boli khabar

अखिल नेपाल किसान महासघ रम्भाले किसानको माग रम्भा गाउँपालीकामा पेस गरेको छ ।अखिल नेपाल किसान महासंघ केन्द्रिय कमिटी सदस्य केदार प्रसाद बस्यालको नेतृत्वमा जिल्ला कमिटी पाल्पा सदस्य गिरि राज बस्याल लुम्बिनी प्रदेश महीला किसान सघ अध्यक्ष सर्मिला आचार्य , नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य कुबिजा बस्याल , अखिलनेपाल...

भम्बक युनाइटेड युथ क्लबद्वारा मिर्गौला पीडितलाई राहत सहयोग

  २०८२-०२-०५        बोली खबर

पाल्पा । भम्बक युनाइटेड युथ क्लब रामपुर पाल्पाद्वारा मिर्गौला पीडितलाई राहत हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष बालकृष्ण कुमालले मिर्गौला पीडित मन कुमारी कुमाललाई उपचारमा थप राहत मिलोस भन्ने उदेश्यले नगद सहयोग गरेको हो । २९ बषिेया मन कुमारी कुमाल केही बर्ष देखि दुबै मिर्गौलाले काम गर्न नसके पछि...