प्रदेश ५

आज ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै

  २०८१-११-०२        बोली खबर

पाल्पा । आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डे । विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा...

प्रेम दिवस ‘प्रेमीलाई पत्र’

  २०८१-११-०२        boli khabar

मेरो प्रियतम, डियर कमरेड ! मुट भरिको माया र सम्झना प्यारा थाहा छैन कहाँबाट लेख्न सुरु गरौ तिम्रो याद र मायाको कारण आज म यहाँ छु । सायद तिमी मेरो जिन्दगीमा नआएको भए म, म रहने थिएन होला । जे हुन्छ राम्रोको लागि हुन्छ भन्छन् तेहि अनुरुप तिमी मेरो...

तानसेनमा दुई सवारी एक आपसमा ठोकिदा दुई घाइते

  २०८१-१०-३०        boli khabar

पाल्पा, माघ ३०पाल्पाको तानसेनमा दुई सवारी एक आपसमा ठक्कर खाँदा दुई जना घाईते भएका छन् । घाईतेहरुको उपचारका लागि श्री एयरलाईन्सको हेलिकप्टर मार्फत् काठमाण्डौं पठाइएको छ ।तानसेन हार्थोक सडक खण्डको तानसेन ११ जोगीपानीमा ईभी र मोटरसाईकल एक आपसमा जुधेका हुन् । हार्थोक देखी तानसेन तर्फ आउदै गरेको लु प्र...

चौथो रामपुर महोत्सव हजारौं दर्शनको भिड सङ्गै सम्पन्न

  २०८१-१०-२८        boli khabar

पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको आज अन्तिम दिन समापन समारोह भएको छ ।समापन समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेश अर्थ उद्योग वाणिज्य तथा पर्यटन समितिका सभापति प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनु भएको हो । प्रमुख अतिथि श्रेष्ठले बोल्दै उद्योग वाणिज्य संघको कार्यक्रम सफल भएको बताउदै उत्पादनलाइ बजारीकरण...

चौथो रामपुर महोत्सवमा ‘दुर्गेश थापाको इन्ट्री’ संगै मेला स्थल गुञ्जिएमान…

  २०८१-१०-२७        बोली खबर

पाल्पा । चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा शनिबार अहिले सम्म कै धेरै दर्शकहरुले उपस्थिति जनाएका छन् । जब आफ्नै शैलीमा मञ्चमा गायक तथा मोडल दुर्गेश थापाको इन्ट्री संगै मेला स्थल गुञ्जिएमान भएको थियो । थापाले दुश्मन हेरेको हेर्यै.., हामी पनि पनि नाच्नु पर्छ वीचवीचमा‘.., कि दुर्गेश रेलमा कि...

रामपुर महोत्सव कपको उपाधि नेपाल पुलिस क्लवलाइ

  २०८१-१०-२७        boli khabar

पाल्पामा भएको रामपुर महोत्सव कपको उपाधि नेपाल पुलिस क्लवले प्राप्त गरेको छ । क्लव स्तरीय भलिबलको उपाधि पुलिस क्लवले हात पार्न सफल भएक‍ो हो । उपाधिको लागि शनिबार भएको फाइनल खेलमा नेपाल एपीएफ क्लवलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि विजेता बनेको हो । फाइनल खेलमा पुलिस क्लवले...

कैदिबन्दिले निर्माण गरेको हस्तकलाका सामग्री महोत्सवमा आकर्षण

  २०८१-१०-२६        boli khabar

रामपुर (पाल्पा), माघ २६ गते । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित रामपुरमा भैरहेको चौथो रामपुर महोत्सव कृषि तथा व्यापार मेलामा हस्तकलाका सामान दर्शको रोजाइमा परेको छ ।पाल्पा जिल्ला कारागारका बन्दीहरुले उत्पादन गरेको सामग्रीप्रति ग्राहकको आकर्षण बढेको हो ।कारागारबाट उत्पादित हस्तकलाका सामग्री महोत्सवमा...

आज चर्चित व्याण्ड ‘कुमा सागर एण्ड द ख्वप’ काे विशेष प्रस्तुती, २ बजे पछि सबै पास बन्द

  २०८१-१०-२५        बोली खबर

पाल्पा । आज रामपुरमा जारी ‘चौथो रामपुर महोत्सव तथा व्यापार मेला’मा नेपालको चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएको छ । कुमा सागर एण्ड द ख्वप को बिशेष प्रस्तुती रहने भएपछि सबै पासहरू बन्द गरिएको छ । उद्योग बाणिज्य संघ रामपुर पाल्पाले आज एक सूचना जारी गर्दै...

रामपुर महोत्सवमा रामपुरे दिदिबैनिका उत्पादन

  २०८१-१०-२५        boli khabar

रामपुर (पाल्पा) । “आर्थिक समृद्धिका लागी उद्योग र व्यापार कालीगण्डकी उपत्यका बिकासको आधार”भन्ने नारा सहित माघ १५ गते देखि सुरु भएको चौथो रामपुर महोत्सवमा पालीकाहरुले स्थानीय उत्पादन प्राथमिक्तामा राखेको देखिन्छ ।उपमेयर कोशेली घर मार्फत स्थानीय उत्पादनलाइ बिक्री बितरणको चाजोपाजो मिलाइएको छ । यसै बिच रामपुर नगरपालिका भित्रका महिला दिदिबैनिको...

रामपुर महोत्सवमा माथागढिको उत्पादन

  २०८१-१०-२४        boli khabar

आर्थिक समृद्धिका लागी उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार भन्ने नारासहित रामपुरमा सञ्चालन भइरहेको चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा विभिन्न खालका स्थानीय उत्पादनको स्टल राखिएको छ ।घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा तयार पारीएको लघु उद्यम गाउँपालिकाका महिला उद्यमीहरुले तयार पारीएका स्थानीय उत्पादनहरुलाइ बजारीकरण गरीएको छ ।...