पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा नेपालको चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएको छ । गत माघ १५ देखि जारी महोत्सवमा माघ २५ गते शुक्रबार कुमा सागर एण्ड द ख्वपको प्रस्तुति रहने आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । युवापुस्ता माझ लोकप्रिय व्याण्ड महोत्सव स्थलमा...
पाल्पामा टिप्पर दुर्घटना हुँदा रुपन्देहीका एक जनाको मृत्यु भएको छ । आज मध्यान्ह पाल्पा माथागढी ५ सुर्खाबास स्थित रहबास-खैरेनी भित्री कच्चि सडक खण्डमा रहबास खानीबाट चुनढुङ्गा लिएर खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक रुपन्देही देवदह २ का ३१ बर्षिय सुनिल गुरुङको घटनास्थलमै...
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा भएको लोकदोहोरी प्रतियोगिताको उपाधि नमस्ते होटल पाल्पाको समूहले हात पारेको छ । गत माघ १७ देखि सुरु भएको प्रतियोगिता अन्तर्गत मंगलबार भएको फाईनलमा राष्ट्रिय लोक तथा गित प्रतिष्ठान पाल्पालाई पछि पार्दै नमस्ते होटेल- पाल्पाले उपाधी जितेको हो । उपाधी संगै नमस्ते होटल...
दाङ । लुम्बिनी प्रदेशका २ लाख ६२ हजार ५ सय २१ किशोरीहरुलाई एच.पि.भि. खोप दिईने भएको छ । लुम्बिनी प्रदेशका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप दिईने भएको हो । रुकुम पुर्वमा १ सय १० जना...
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको सातौं दिन पनि दर्शकहरुको घुइँचो रहेको थियो । सोमबार सार्बजनिक बिदा परेकाले दर्शकको घुइँचो बढेको थियो । सात हजार भन्दा बढी दर्शकले टिकट खरिद गरी अवलोकन गरेका छन् । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा गत माघ १५ बाट...
समृद्धिका लागी सञ्चार कर्म , प्रेस चौतारीको मुल मर्म भन्ने नारा सहित प्रेस चौतारी नेपाल पाल्पा जिल्ला साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ ।प्रेस चौतारी नेपाल केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि बस्नेतले बोल्दै पाल्पाको प्रेस चौतारी इतिहास संगै चौतारीको श्रेष्ठताका बिषयमा बोल्नु भएको...
धनबहादुर ठाडा / माघ १९ पाल्पा / निस्दी गाउँपालिका -५, गल्धामा उत्पादन भएको सिमी र अदुवा युरोपमा निर्यात हुने भएको छ । विगत चार वर्षदेखि अदुवा निर्यात गर्दै आएको गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले यस वर्षदेखि सिमीसमेत निर्यात गर्ने तयारी गरेको हो । हेफर इन्टरनेशनल प्रालि र ग्रामीण...
पाल्पा । रामपुर बचत तथा ऋण सहकारी सस्था लिमिटेडको अर्ध वार्षिक समिक्षा संगै उपसमिति पुन गठन कार्यक्रम सम्पन्न भएको छ । “गुणस्तरीय सेवा सहितको दिगो बित्तीय सहकारी ” भन्ने नाराका साथ अगाडि बढेको सहकारीको समिक्षा बैठक आफ्नै सभा हलमा सम्पन्न भएको हो । समिक्षा कार्यक्रममा पाल्पा प्रदेश न १(१) का...
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको चौथो दिन हजारौंले मेलामा सहभागीता जनाएका छन् । गत मंगलबार देखि आगामी माघ २७ सम्म सञ्चालन हुन भैरहेको मेलामा सुरु शुक्रबार ८ हजार भन्दा बढीले सहभागीता जनाएको रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा...
होम राई मगर पाल्पा / १८ पौष निस्दी गाउँपालिका पाल्पामा संचालित छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय निस्दी-५,गल्धाको कठैडाँडाले हात पारेको छ । निस्दीको खेल मैदान झ्याल्टुङ्गमा सन्चालन भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सरस्वती माविले ८ स्वर्ण, ४ रजत र १ कास्य पदक प्राप्त...