प्रदेश ५

रामपुरका अव्यवस्थित २ सय ६२ जना जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण

  २०८०-०२-०४        बोली खबर

पाल्पा । राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिका भित्रका थप ३ सय ५४ अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । ५० वर्ष अघि देखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा दोस्रो चरणमा बुधबार पूर्जा वितरण गरेको हो । आयोगले पहिलो चरणमा गत पुस ८ गते २ सय ६२...

‘रामपुर फन पार्क’ संचालनको अन्तिम तयारीमा (फोटो सहित)

  २०८०-०२-०२        बोली खबर

पाल्पा । रामपुरमा निर्माण भएको रामपुर फन पार्कको संचालन अन्तिम तयारीमा रहेको छ । आइकोनिक ग्रुप प्रा.लिले रामपुर फन पार्क संचालनमा ल्याएको हो । रामपुर नगर पालिकाको वडा नं. ५ मटेरी ठुलटारमा संचालन हुन लागेको रामपुर फन पार्क आन्तरिक तथा बाह्य पर्यटकीय भित्रयाउने उद्देश्यले रामपुर फन पार्कको अवधारणा ल्याएको...

अनेरास्ववियु सहिद क्याम्पसले क्याम्पसमा पुस्तक हस्तान्तरण

  २०८०-०२-०२        बोली खबर

पाल्पा । अनेरास्ववियु सहिद क्याम्पसले क्याम्पसमा पुस्तक हस्तान्तरण गरेको छ। आफ्नो स्थापनाको ५९औ स्थापना दिवसको अबसरमा पुस्तक हस्तान्तरण गरिएको हो । पुस्तक हस्तान्तरण गर्दै अनेरास्ववियु जिल्ला कमिटी सचिव मदन आचार्य र जिल्ला  कमिटी सदस्य  सन्देश ढकालले सङ्गठनका बिषयमा जानकारी गराउनु भएको छ । सहिद बहुमुखी क्याम्पसका क्याम्प प्रमुख मुरारी...

रामपुर साकोसले संस्था स्थापना दिवस मनायो

  २०८०-०२-०१        बोली खबर

पाल्पा । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले संस्था एकिकरण पश्चात् सेवा शुभारम्भ गरेको १६ वर्ष पुगेको अवसरमा सोमवार स्थापना दिवस मनाएको छ । संस्थाको कार्यालय रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाडमा एक कार्यक्रम गरी संस्था स्थापना दिवस मनाइएको हो । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा...

प्रेस युनियनकाे नवौँ अधिवेशन सम्पन्न, आठ पत्रकार पुरस्कत

  २०८०-०२-०१        बोली खबर

पाल्पा । नेपाल प्रेस युनियन पाल्पा शाखाको नवौँ अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले सभापतिमा मन गहिरे निर्विरोध चयन गरेकाेछ । शाखाले गैरेको नेतृत्वमा सर्वसहमतीमा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामचन्द्र रायमाझी, खुल्ला उपाध्यक्षमा विष्णु खनाल र समावेशीतर्फ दानबहादुर हिस्की, सचिवमा विष्णुप्रसाद घिमिरे, सहसचिवमा इमान सिं राना,...

पोल भाँच्चिएपछि रामपुरमा विद्युत आफूर्ति बन्द

  २०८०-०२-०१        बोली खबर

पाल्पा । रामपुरमा गएराती देखि विद्युत आफूति बन्द भएको छ । हावाहुरीका कारण चापाकोट नगरपालिकाको निर्दिममा विद्युतको पोल भाँच्चिए पछि विद्युत आफूर्ति बन्द भएको हो । बुटवल पावर कम्पनीको गल्याङ्ग- रामपुर क्षेत्रको ३३ केभी प्रसारण लाईनमा अवरुद्ध भएपछि चापाकोटको केही भाग र रामपुर क्षेत्रका सेवाग्राहीहरु विद्युत सेवाबाट प्रभावित बनेको...

रानीमहलमा सम्पन्न राष्ट्रिय वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

  २०८०-०१-३१        बोली खबर

पाल्पा । राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानीमहलमा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा...

साउदी अरेबिया अन्तर्गत रियादमा प्रबासी नेपाली मन्चको चौथो अधिबेशन

  २०८०-०१-३०        बोली खबर

साउदी अरेबिया अन्तर्गत रियादमा प्रबासी नेपाली मन्चको चौथो अधिबेशन भएको छ । नेकपा एमाले निकटको सङ्गठन मध्यपुर्व को बथाहको एक होटेलमा सम्पन्न भएको छ। राष्ट्रिय कमिटीका उपाध्याक्ष तथा रियाद इन्चार्ज अच्युत बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय कमिटीका अध्यक्ष तथा मध्यपुर्ब महादेशिय कमिटीका सदस्य अमर श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको...

रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ सहित विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

  २०८०-०१-३०        बोली खबर

  पाल्पा , रामपुर आयुर्वेद औषधालय रामपुर पाल्पामा बहिरंग सेवा शुभारम्भ गरिएको छ । भवन निर्माण सम्पन्न भएपछि औषधालयमा शुक्रबार देखि बहिरंग सेवा शुरु गरिएको हो । सेवा शुभारम्भका अवसरमा विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । सेवा शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले अयुर्वेद औषधालयको...

राष्ट्रिय बिच भलिबलमा सेमिफाइनल समिकरण पूरा

  २०८०-०१-२९        बोली खबर

पाल्पा। पाल्पाको रानीमहलमा जारी राष्ट्रिय पुरुष बिच भलिबलमा शुक्रबार सेमिफाइनल समिकरण पूरा भएको छ । चार समूहमा विभाजित गरेर लिक कम नकआउटको आधारमा गराइएको प्रतिस्पर्धामा समूह ‘ए’ को बिजेता त्रिभुवन आर्मी, समूह ‘सी’ को सशस्त्र प्रहरी बल र समूह ‘डि’ बाट नेपाल प्रहरी र कर्णाली प्रदेश सेमिफाइनल प्रवेश गरेका...