प्रदेश ५

निस्दीकाे गल्धामा ‘घाटु उत्सव’ (तस्बिरहरू सहित)

  २०८०-०१-२४        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ को गल्धामा अहिले घाटु नाच उत्सव जस्तै चालेको छ । रंगिविरङ्गी पहिरनमा सज्जिएर घरको आँगनमा घाटु नाच चालिरहेको छ । निस्दीको गल्धाको साविकको वडाहरु खरकडाँडा, गाबुडाँडा, बाङलाङ्ग, घाचुर, बेलौजी तथा निस्दी ४ मित्यालको मौलाथरमा  घाटु नाच भइरहेको छ । बुद्ध जयन्ती तथा...

करेन्ट लागेर निस्दीका एक महिलाको निधन

  २०८०-०१-२२        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । निस्दी–३, खादर बस्ने ५४ वर्षकी उमावती गाहाको मृत्यु भएको हो । शुक्रबार आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा गाहालाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते गाहालाई लगतै उपचारको लागि रामपुर अस्पताल ल्याईएकोमा उपचारको क्रममा...

आज २५६७औं बुद्ध जयन्ती, निस्दीकाे गल्धामा आजदेखि घाटु नाच सुरू

  २०८०-०१-२२        बोली खबर

पाल्पा । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान...

रामपुर नगरपालिकाद्वारा मजदुरको दुर्घटना बिमा

  २०८०-०१-२१        बोली खबर

पाल्पा । मजदुरको हकहित र सुरक्षाका लागि रामपुर नगरपालिकाले दुर्घटना बीमा कार्यक्रम ल्याएपछि मजदुर खुसी भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो । रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिसँग समन्वय...

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवाकाे शव फेला

  २०८०-०१-२१        बोली खबर

पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् । रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए । खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर–४ वडभानस्थित कालीगण्डकी नदी...

रामपुरमा तिनै तहका जनप्रतिनिधि वीच आगामी योजनाहरुको विषयमा छलफल

  २०८०-०१-१९        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नगरलाई आवश्यक योजनाहरुको विषयमा छलफल गरेको छ । लुम्बिनी प्रदेशका सांसद , नगर प्रमुख , उपप्रमुख , वडा अध्यक्ष विच सोमबार नगरपालिकामा छलफल भएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले हरेक क्षेत्रको विकासका लागि तिन तहको सरकार...

मजदुर ब्यबस्थापन समिति रामपुरले अन्तरास्ट्रिय मजदुर दिवस मनायो

  २०८०-०१-१९        बोली खबर

पाल्पा । पुर्बी पाल्पा मजदुर ब्यबस्थापन समिति रामपुरले अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ । मजदुर ब्यबस्थापन समितिका अध्यक्ष निलकण्ठ भण्डारीको अध्यक्षता र रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। सम्पुर्ण मजदुर एक हौं भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रम मजदुर संगठनको कार्यालय बाट र्याली...

बुटवल–तानसेन सडक अब राति मात्र बन्द हुने

  २०८०-०१-१७        बोली खबर

पाल्पा ।  बुटवल–तानसेन सडकखण्डकाे सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्न दिउँसो र राति गरी दैनिक ९ घण्टा बन्द हुँदै आएको अब रातिमा मात्र बन्द हुने भएको छ । राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार गत चैत २१ गतेबाट दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४...

तानसेनमा १३ औं संस्करणको ‘पाल्पा महोत्सव’ सुरु

  २०८०-०१-१५        बोली खबर

पाल्पा । तानसेनको टुंडिखेलमा बिहीबारदेखि १३ औं संस्करणको ‘पाल्पा महोत्सव’ सुरु भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले गरेका छन् । कार्यक्रममा उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई तर्साउने गरी अख्तियारको क्षेत्राधिकार बढाउन खोजिएकोप्रति आपत्ति जनाए । अहिले...

सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगरपालिका पाल्पाको दोस्रो अधिबेशन सम्पन्न

  २०८०-०१-१४        बोली खबर

पाल्पा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ रामपुर नगरपालिका पाल्पाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । “सामुदायिक वन सबैका लागि, सधैंका लागि ” भन्ने मुल नारा सहित विहिवार राम्चे सामुदायिक वन उपभोक्ता समुहको सभाहल अधिबेशन सम्पन्न गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानिय महासंघ रामपुर...